

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
६ वर्षमा एनसेललाई नेपाल सरकारको स्वामित्वमा ल्याउने एनसेलको शेयर बिक्रीमा कर छलीसँगै स्वामित्व हस्तान्तरण नगर्ने समय सापेक्ष संशोधन गर्न पनि सरकारलाई निर्देशन काठमाडौं ।। संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अबको ६ वर्षमा एनसेललाई नेपाल सरकारको स्वामित्वमा ल्याउने गरी कानुन र नियम संशोधन गर्न निर्देशन दिएको छ । समितिले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र […]
सम्मेलनमा टाँगिएको ब्यानरमा लेखिएको वाक्य नै हटाइयो ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔं’ भन्ने वाक्य देउवाका लागि आपत्ति त्यो वाक्यले पार्टीमाथि प्रश्न उठ्न सक्ने सम्भावना देखेर हटाउन लगाइयो पोखरा ।। सभापति शेरबहादुर देउवाको निर्देशनपछि नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनमा टाँगिएको ब्यानरमा लेखिएको वाक्य नै हटाइएको छ । सम्मेलनको ब्यानरमा ‘विरासतको रक्षा गरौं, नेपाली कांग्रेस बचाऔं’, र ‘इमान […]
अस्पतालको निर्देशकबाट हटाउने स्वास्थ्यमन्त्रीको निर्णय कार्यान्वयन नगर्न आदेश निर्देशकबाट हटाएपछि पौडेलले मन्त्री मोहनबहादुरबिरुद्द परेको थियो रिट सर्वोच्चमा रिट दिएपछि पुनः वीर अस्पतालमा फर्किन बाटो खुल्यो काठमाडौं ।। सर्वोच्च अदालतले डा. सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउने स्वास्थ्यमन्त्रीको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।मंगलबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पौडेललाई हटाउने मन्त्री […]
काठमाडौँ । आज पनि सेयर बजारमा हरियाली छाएको छ । मौद्रिक नीति पश्चात निरन्तर उकालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्सेमा मंगलबार थप ४५.९८ अंकको वृद्धि हुँदै २१०६.४८ अंकमा उक्लिएको हो । अघिल्लो नेप्से सूचक ३६ अंकमाथिले बढेको थियो । आज नेपाल रिपब्लिका मिडियासहित ९ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बोटलर्स […]
एनसेलको सेयर खरिद बिक्री हुँदा मुद्दा लडेर कर तिराउने मै हुँ मलाई आरोप आउनु गणतन्त्र, लोकतन्त्र विरुद्धको हमला हो छोरी गंगालाई जोडेर गरेको प्रचार झुटो हो काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद गरेका सतीशलाल आचार्यसँग राम्रै चिनजान रहेको बताएका छन् । तर आफू र परिवारको सदस्यलाई जोडेर गरेको प्रचार झुटो भएको उनले […]
एनसेलको शेयर खरिदबारे छानबिन गर्न छुट्टै समिति बनाइएको बारे प्रधानमन्त्री प्रचण्डले नियामकबारे छुट्टै कानुनी व्यवस्था रहेको रविलाई जानकारी गराए सबै निकायसँगै बसेर जानुपर्छ भन्नेपछि सरकारले छानबिन समिति बनाएको खुलाशा काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै निकायसँग सल्लाह गरेर एनसेलको शेयर खरिदबारे छानबिन गर्न छुट्टै समिति बनाइएको बताएका छन् । राज्य व्यवस्था समितिको मंगलबार बसेको […]
प्रधानमन्त्रीको परिवार नजोडिएको भए ‘दह्रो’ कदम चाल्न आवश्यक बैठकमा उपस्थित प्रधानमन्त्रीलाई प्रश्न नै प्रश्न प्रधानमन्त्रीको परिवार बदनाम हुँदै काठमाडौं ।। सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवं सांसद राजेन्द्र पाण्डेले एनसेल खरिद–बिक्री प्रकरणमा प्रधानमन्त्रीको प्रतिबद्धता माग गरेका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा उपस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनले सोबारे प्रश्न […]
एनसेल बिक्रीको विषय दूरसञ्चार प्राधिकरणभित्र पर्ने हुनाले प्रधानमन्त्रीको आवश्यक पर्दैन प्रधानमन्त्री नै किन तानिएको र सरकारले किन समिति गठन गरेको ? हामीले सिष्टम बलियो बनाउनेतिर ध्यान दिएनौं भने हामी कोल्याप्समा जान्छौं काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेल बिक्रीको विषय दूरसञ्चार प्राधिकरणको अधिकार क्षेत्रभित्र पर्ने हुनाले प्रधानमन्त्री जोडिन जरुरी नभएको बताएका छन् । […]
रविले घोषणापत्रमा लेखेका विषय प्रचण्डलाई सम्झाए न्यूनतम कार्यक्रममा पनि भ्रष्टाचार र अनियमितता छानबिन म र मेरो दल तपाईलाई सहयोग गर्न तयार छ काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नै घोषणापत्रमा लेखेका विषय प्रधानमन्त्री हुँदा पनि किन कार्यान्वयन नगरेको भनी प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन […]
‘प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान’ कवि देवु लुइँटेललाई प्रदान गर्ने घोषणा ‘रोदन’को नेतृत्वमा बसेको बैठकबाट उक्त निर्णय गर्यो यही पुस १४ गते सो सम्मान गरिने काठमाडौं ।। नेपाल स्रष्टा समाजले यो वर्षको ‘प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान’ कवि देवु लुइँटेललाई प्रदान गर्ने घोषणा गरेको छ । समाजका उपाध्यक्ष चेतनाथ कँडेल ‘हरित’ र सीता भण्डारी कँडेलले […]
सिंहको रिट प्रकाशमानसिंह राउतको इजलासमा इजलासमा अमरेशको रिट चौथो नम्बरमा अर्को इजलास नभएकाले आज सुनुवाइ हुने निश्चित काठमाडौं ।। एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीको विवादका विषयमा सांसद अमरेशकुमार सिंहको रिट सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासमा परेको छ । गत मंसिर २२ मा सांसद सिंहले दायर गरेको रिट मंसिर २४, २५, २६, २७ र पुस […]
भैंसेपाटीस्थित मन्त्री क्वार्टरको टहरामा आगलागी आगलागीबाट भएको क्षति एकिन हुन बाँकी जानकारीअनुसार अहिले आगो नियन्त्रणमा लिइयो काठमाडौं ।। ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टरको टहरामा आगलागी भएको छ । मन्त्री क्वार्टर छेउमा रहेको टहरामा आगो लागेको प्रहरीले जनाएको छ ।आगलागीबाट भएको क्षति एकिन नभए पनि अहिले आगो नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दियो । ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम […]