

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
करिब एक वर्षपछि माओवादी र नेसपा मिल्दै डा. भट्टराईको नेतृत्वमा समिति गठन गर्ने एकता हुने प्रवल सम्भावना काठमाडौं ।। करिब एक वर्षपछि फेरि माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकताको बहस गर्माएको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पार्टी नेसपाले माओवादीसँग एकताका लागि संयोजन समिति गठन गरेको छ । मंसिर ६ गते बसेको […]
समिति र संसदीय समितिको संयुक्त बैठक सोमबारदेखि महोत्तरीको जलेश्वरमा सुरु हुने नीतिका बारेमा छलफल एवं आवश्यक निर्णयहरू हुने काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी – रास्वपा)को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक सोमबारदेखि महोत्तरीको जलेश्वरमा सुरु हुने भएको छ । बैठक मंसिर ११, १२ र १३ गते तीन दिनसम्म चल्ने छ । बैठकमा पार्टीका प्रदेश […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चाँडै सरकार विस्तार हुने बताएका छन् । सरकार विस्तार निरन्तर प्रक्रिया भएको भन्दै जति बेला पनि सरकार विस्तार हुने बताए । पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले नियुक्त भएका मन्त्रीहरूले पनि चाँडै जिम्मेवारी पाउने बताए । ‘हामी सरकार विस्तार र जिम्मेवारी दिने विषयमा छलफलमै छौँ’, उनले भने, ‘हामी चाँडै […]
लण्डन । प्रिमियर लिगमा चेल्सीले लज्जास्पद हार बेहोरेको छ । शनिबार राति भएको खेलमा टोली न्युक्यासल युनाइटेडसँग १–४ गोलले पराजित भएको हो । खेलको १३ औँ मिनेटमा नै अलेक्सान्डर इसाकले न्युक्यासललाई अग्रता दिलाएका थिए । तर, १० मिनेटपछि राहिम स्टर्लिङले चेल्सीका लागि बराबरी गोल फर्काए । दोस्रो हाफको ६० औँ मिनेटमा जमाल लासल्सले गोल गर्दै […]
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । अघिल्लो हप्ताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आइतबार तोलामा ६ सय रुपैयाँले बढ्दै १ लाख १६ हजार ९ सय रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुनको मूल्य […]
काठमाडौँ । नेपाल सुपर लिग २०२३ अन्तर्गत तेस्रो दिन आज एक मात्र खेल हुँदै छ । आजको खेलमा साबिक उपविजेता धनगढी एफसीले नयाँ टिम वीरगन्ज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा ललितपुर सिटी एफसीले सुखद सुरुवात गरेको थियो । बुटवल लुम्बिनी फुटबल […]
मलेसियामा हराए गोपाल उद्धारपछि घर आइपुगे घर पनि बैंकको धितोमा राखेर गएका थिए गोपाल झापा ।। वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुगेका छन् । १८ वर्षअघि मलेसिया गएका घिमिरेलाई नेपाली जनसम्पर्क समितिले खोज तथा उद्धार गरेर नेपाल पठाएको हो । उनकी आमा सानी घिमिरेले खोजीका निम्ति […]
हमासले थप १७ जनालाई नियन्त्रणबाट मुक्त गर्यो मुक्त गरिएकाहरुलाई आईसी आरसीको जिम्मा लगाउने अधिकारीहरुले जोशीको रिहाइका लागि कूटनीतिक पहल गर्दै काठमाडौं ।। प्यालेस्टिनी चरमपन्थी समूह हमासले थप १७ जनालाई नियन्त्रणबाट मुक्त बनाएको छ । तर नियन्त्रण मुक्त भएकाको सूचीमा नेपालका विपिन जोशी छैनन् । हमासले १३ इजरायली र ४ थाई नागरिकलाई मुक्त गरेको जनाएको छ […]
विराटनगर । कोशी प्रदेशसभाले प्रतिस्थापन बजेट विधेयक सर्वसम्मत पारित गरेको छ । बैठकमा ‘कोशी प्रदेश आर्थिक अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८०’ र ‘कोशी प्रदेश विनियोजन अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम […]
बिचार लेखक : दिपेश शर्मा ( झापा ) बर्तमान अबस्थामा अहिले ब्यबस्था परिबर्तन गरौ , गणतन्त्रले मुलकलाई केहि दिएन ,आम जनमनासमा निराशा , क्रोध , दण्डहिनता , या उपद्रोमात्र फैलायो भन्ने छ । यस्को मुख्य कारण भनेको नै राजनितिक दलका शिर्ष नेताहरुको ब्यबहारमा आएको बिचलन, बोलीमा आएको उदण्डता र उग्रपन, नियतमा खोट, सोचमा लाग्दै गएको […]
काठमाडौं : स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा ८१ प्रतिशत फेल भएका छन्। परीक्षा समितिकी प्रवक्ता सकुन्तला प्रजापतिका अनुसार पीसीएल नर्सिङ तर्फ कुल १ हजार २७० जना सहभागी भएका मध्ये २४६ जना १९दशमलव ३४ प्रतिशत मात्रै पास भएका छन्। हिजो नै लिइएको बीएस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षामा पनि आधा भन्दा बढी फेल […]
काठमाडौँ । रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आइतबारदेखि पुनः सञ्चालनमा आउँदै छ । त्यसका लागि सडक पुनः रङरोगन गरिएको छ । ठाउँ ठाउँमा बोर्ड राखिएका छन् । यस सेवाका लागि ११ वटा बस थपिएका छन् । तर यी कामका लागि के कति रकम खर्च भए भन्नेबारे न सडक विभागले भन्छ न त यातायात व्यवस्था विभागले नै […]