

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
खेलमा पोखरा थन्डर्स विजयी पोखराले एफसी चितवनलाई १-० ले पराजित गर्यो दिनेश राजवंशी भए म्यान अफ दि म्याच पोखराका काठमाडौं ।। नेपाल सुपर लि (एनसएसएल) अन्तर्गत शनिबार भएको पहिलो खेलमा पोखरा थन्डर्स विजयी भएको छ । पोखराले एफसी चितवनलाई १–० ले पराजित गरेको हो । काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा पोखरालाई जिताउन विदेशी खेलाडी मोसेस […]
बिचार लेखक : दिपेश शर्मा झापा नेपाल प्रहरी नेपाली सेना को जिन्दगी पनि अजिब छ । प्रहरीमा वा सेनामा भर्ना हुने क्रममा त्यही राष्ट्रिय झन्डा हाम्रो स्वाभिमान हो जस्तै सुकै परिस्थितीमा पनि त्यो झण्डा जुन राष्ट्रियको सम्मान हो ईज्जत हो त्यसमा आचं आउनु दिनु हुदैन । हाम्रो स्वभिमान आत्मा सम्मान झुक्न हुदैन आफ्नो ज्यानको बलिदान दिएर […]
प्रादेशिक अस्पताल जनकपुरमा एक प्रसूति महिलाको मृत्यु आज बिहान रक्तस्राव भएर मृत्यु मृत्यु भएको दाबी गर्दै चिकित्सक फरार काठमाडौं ।। प्रादेशिक अस्पताल जनकपुरमा एक प्रसूति महिलाको मृत्यु भएको छ । महोत्तरीको मठिहानी नगरपालिका-३ बर्दाहाकी २५ वर्षीया तजवुल खातुनको मृत्यु भएको हो । मृतकका भाइ पर्ने मोहम्मद सकिर राइनका अनुसार शुक्रबार दिउँसो सुत्केरी व्यथा लागेपछि खातुनलाई […]
तीनकुने क्षेत्रमा आज पनि बाक्लो संख्यामा प्रहरी परिचालन प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि… आन्दोलनका नेतृत्वकर्ता दुर्गा प्रसाईंलाई शुक्रबार घरबाहिर निस्कन दिईएन काठमाडौं ।। तीनकुने क्षेत्रमा आज पनि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। बिहीबार दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले बल्खुमा प्रदर्शन गरेपछि शुक्रबारबाट तीनकुनेमा प्रदर्शन गर्ने घोषणा […]
पूर्वराजा ज्ञानेन्द्र शाह झापा पुगे झापा पुगेका उनी होटेल मेचीक्राउनमा बसे विर्तामोडस्थित एक कलेजको उद्घाटन पनि गर्ने काठमाडौं ।। पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला झापामा छन् । शुक्रबार झापा पुगेका उनी होटेल मेचीक्राउनमा बसे । झापामा पूर्वराजा ज्ञानेन्द्रले आज विर्तामोडस्थित एक कलेजको उद्घाटन गर्नेछन् । उनले आज दिउँसो विर्तामोडको रामचोकमा रहेको इकम कलेज र कलेजमा निर्माण […]
हमास र इजरायलबीचको युद्धबिराम सम्झौता हमासहरु घर फर्किन थाले मानवीय सहायता बोकेका १५० ट्रक गाजा प्रवेश चारवटा ट्रक खाना पकाउने ग्यास र तीनवटामा इन्धन काठमाडौं ।। हमास र इजरायलबीचको युद्धबिराम सम्झौतापछि हमासका आम नागरिक हमास फर्किन थालेका छन् । गाजा फर्किएकाहरुलाई खाना, पानी, चिकित्सा सेवा र अन्य आवश्यक मानवीय सामग्रीहरूको सहयोग गरिएको छ । रफाह […]
अलैँची दाना बिक्री गरेर २४ करोड रुपैयाँ आम्दानी प्रतिकिलो एक हजार दुई सयका दरले अलैँची बिक्री अलैँचीबाट यस वर्ष हालसम्मकै बढी आम्दानी लमजुङ ।। अलैँचीखेतीको ‘हब’ बन्दै गरेको लमजुङका किसानले अलैँची दाना बिक्री गरेर २४ करोड रुपैयाँ आम्दानी गरेका छन् ।प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यान्वयन इकाइ लमजुङका अनुसार जिल्लामा उत्पादित दुई सय ५१ मेट्रिक टन […]
७ वटा मुर्रा राँगो शुक्रबार राति पोखरा ल्याइयो पोखरा ल्याइएका राँगाको बिर्य संकलन गर्नुअगाडि क्वारेन्टिनमा राखिने नेपालगञ्जमा ३ वटा र लहानमा ३ वटा राखियो पोखरा ।। भारतले अनुदानमा दिएको उन्नत जातको ७ वटा मुर्रा राँगो शुक्रबार राति पोखरा ल्याइपुर्याइएको छ । नेपालगञ्जको जमुनाह नाका, बुटवल हुँदै पोखरा आइपुगेका राँगालाई राष्ट्रिय पशु प्रजनन कार्यालय, पोखरामा राखिएको […]
सकुशल रिहाइमा सघाउन कतारसँग आग्रह कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्रीले प्रशंसा गर्दै जोशीको रिहाइमा सघाउन अपिल काठमाडौं ।। प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले हमासको चङ्गुलबाट नेपालका विपिन जोशीको सकुशल रिहाइमा सघाउन कतारसँग आग्रह गरेका छन् । नेपालको औपचरिक भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुरैखीसँग आफ्नै कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्रीले त्यस्तो आग्रह […]
आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु एक जना सख्त घाइते राति ११ बजेतिर भरत चन्दको घरमा आगलागी काठमाडौं ।। बर्दियामा आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ । एक जना सख्त घाइते भएको प्रहरीले जनाएको छ ।गुलरिया नगरपालिका-४ तुलापुरस्थित एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]
सामाजिक अभियान्ता सविता उप्रेती अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार–२०२३ का लागि छनौट पुरस्कार न्तर्राष्ट्रिय मानवअधिकार शिखर सम्मेलनमा प्रदान गरिने काठमाडौं ।। अटिजम भएका बालबालिकाका लागि काम गरेकी सामाजिक अभियान्ता सविता उप्रेती भारतीय मानव अधिकार परिषदबाट अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार–२०२३ का लागि छनौट भएकी छन् । उक्त पुरस्कार आगामी डिसेम्बर १० मा संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय मानव अधिकार […]
महोत्तरीमा अपराधी गतिविधिमा संलग्न व्यक्ति पक्राउ इन्चार्जले पेस्तोल चलाउँदा गोली लागेर एक प्रहरी जवान घाइते घटना लुकाउन प्रहरी जवान साहलाई उपचारका लागि भारततिर पठाइयो जनकपुरधाम ।। महोत्तरीमा अपराधी गतिविधिमा संलग्न व्यक्ति पक्राउ गरेको खुसीमा प्रहरी चौकी इन्चार्जले पेस्तोल चलाउँदा गोली लागेर एक प्रहरी जवान घाइते भएका छन् । हलखोरी प्रहरी चौकीका इन्चार्ज असई बच्चा यादवको […]