

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
मेष–आफ्ना कमजोरीप्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान् । हातबाट अवसर गुम्न सक्छ । ध्यान दिएर काम गर्नु होला । उपहारका नाउँमा काम नलाग्ने वस्तुमात्र हातलागी हुन सक्छ । मेहनत गर्दा अवसर भने पाइनेछ । सत्कार्यमा जुट्नाले फाइदै होला ।दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ । वृष–आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने […]
६० वर्षकी सरस्वती जैसी सुत्थिन् घरको पल्लो कोठामा ३० वर्षकी बुहारी, नातिनी र नाती सुत्थे हेर्दाहेर्दै घरको भित्ता खसेर सबैलाई लग्यो छोराहरु भारतबाट आउंदै रुकुम पश्चिम ।। शुक्रबार बेलुकी खाना खाएर रुकुम आठबिसकोट नगरपालिका –१४ छेपारेकी ६० वर्षकी सरस्वती जैसी विस्तारामा गइन् । साथमा थिइन्, ६ वर्षकी नातिनी भगवती जैसी । घरको पल्लो कोठामा ३० […]
फेरि ४ म्याग्निच्युडमाथिको भूकम्पको धक्का दिउँसो २ बजेर २४ मिनेटमा रामीडाँडा आसपास केन्द्रविन्दु आजै बिहान ४ बजेर ५३ मिनेटमा जाजरकोटमै ३.८ म्याग्निच्युडको धक्का काठमाडौं ।। जाजरकोटमा फेरि ४ म्याग्निच्युडमाथिको भूकम्पको धक्का मापन गरिएको छ । आइतबार दिउँसो २ बजेर २४ मिनेटमा रामीडाँडा आसपास केन्द्रविन्दु भएको ४.१ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान […]
भूकम्प प्रभावितका लागि सहयोग गर्ने भरतपुर महानगरको घोषणा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने नगद, जिन्सी तथा खाद्यान्न सहयोगका लागि स्थानीयसँग आह्वान काठमाडौं ।। चितवनको भरतपुर महानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि सहयोग घोषणा गरेको छ । महानगरपालिकाको आइतबार बसेको कार्यपालिका बैठकले भूकम्प प्रभावितका लागि १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको […]
क्यालिफोनिर्या । सामाजिक सञ्जाल कम्पनी एक्सले एआई च्याट टूल ल्याएको छ । एआई च्याटबोट ग्रोकको परीक्षण शुरु गरिएको कम्पनीका मालिक एलन मस्कले बताएका छन् । अहिलेका लागि प्रिमियम प्रयोगकर्तालाई मात्रै यसमा पहुँच दिइनेछ । यो टूल अहिले बेटा परीक्षणमा भएको बताइएको छ । के हो एक्सको ग्रोक ? यो टूल पनि गुगल बार्ड र च्याटजीपीटी […]
काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार २१ दशमलव ४६ अङ्कले घटेर एक हजार आठ सय २६ दशमलव २३ विन्दुमा झरेको छ । आज होटल तथा पर्यटनबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै हिमालय लघुवित्तको शेयर १० प्रतिशत र बाराही हाइड्रोपावरको […]
दुर्गा प्रसाईं नेपाल प्रहरीको साइबर ब्यूरोमा उपस्थित भए विवादित अभिव्यक्तिपछि साइबर ब्यूरोले बोलायो पक्राउ गर्ने प्रहरीको तयारीपछि उनी आफैँ ब्यूरोमा पुगे काठमाडौं ।। मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेपाल प्रहरीको साइबर ब्यूरोमा उपस्थित भएका छन् । प्रसाईँले राजनीतिक दल र तिनका शीर्ष नेताप्रति दिएको विवादित अभिव्यक्तिपछि साइबर ब्यूरोले उनलाई बोलाएको थियो। उनी प्रहरी कार्यालयमा नआए पक्राउ […]
विद्यार्थीको मिहेनतको सयपत्री ‘पढ्दै कमाउँदै रमाउंदै’ विद्यालयकै आठ रोपनी जग्गामा फूलखेती दमौली ।। तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सयपत्री फूलखेती गरेका छन् । ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत विद्यालयमा वनस्पति विज्ञान अध्ययनरत विद्यार्थीले सयपत्री फूलखेती गरेका हुन् । विद्यालयमा डिप्लोमा तेस्रो वर्षमा अध्ययनरत अनुप राना मगर, सामेल पौडेल, शरण विक र सुमन […]
खेल बरावरी भएपछी सुपर ओभरमा ओमानलाई उपाधी अभिनाश बोहराले सुपर ओभरमा बलिङ कमजोर काठमाण्डौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको उपाधि ओमानले जितेको छ । २० ओभरमा बराबरी स्कोर भएपछि खेल सुपर ओभरमा गएको थियो। सुपर ओभरमा पहिले ब्याटिङ गरेको ओमानले नेपाललाई २२ रनको लक्ष्य दिएको थियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको […]
इजरायलमा मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव नेपाल ल्याइयो बेपत्ता भएका विपीन जोशीको उद्धारका लागि पहल हुँदै आज सेनाको हेलिकोप्टरमार्फत सम्बन्धित जिल्लामा पठाइने काठमाडौं ।। दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ । गए राति फ्लाई दुबईको विमानमार्फत ११ः३० बजे डोटी लामीखाल ८ का पदम […]
काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटकाे फाइनल खेलमा नेपाल र ओमानबीचकाे खेल सुपर ओभरमा पुगेकाे छ । आज आइतवार कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा नेपालले दिएकाे १ सय ८५ रनकाे लक्ष्य पछ्याएकाे ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रनमात्र बनाउन सक्याे । अन्तिम बलमा २ रन चाहिएकाे अवस्थामा ओमानले […]
राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ लाख रुपैयाँ दिने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने निर्णय पश्चिम जिल्लाका कार्यक्रमहरू १५ मंसिरसम्मका लागि स्थगित काठमाडौं ।। जाजरकोट भूकम्पका पीडितको राहत तथा पुनर्स्थापनाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ लाख रुपैयाँ दिने भएको छ । आइतबार बसेको राप्रपा पदाधिकारी बैठकले पार्टीका संघीय सांसद तथा प्रदेश सभा सदस्यहरुको १ महिनाको […]