sweet bonanza
June 25, 2026 | बिहिबार, असार १२, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

लम्पी स्किन रोगबाट पिडित किसानलाई राहत वितरण
समाचार

लम्पी स्किन रोगबाट पिडित किसानलाई राहत वितरण

बनेपा । बनेपा नगरपालिकाले लम्पी स्किन रोगबाट मृत्यु गाईहरूको प्रति गाई १० हजारको दरले राहत वितरण सुरु गरेको छ । हिजो बनेपामा एक कार्यक्रमका बिच नगरपालिकाले वडा नम्बर ५ का किसानलाई राहत रकम हस्तान्तरण गरेको छ । सो बितरण कार्यक्रमको प्रमुख अतिथि बनेपा नगर मेयर शान्तिरत्न शाक्य, विशेष अतिथि बनेपा नगरपालिकाका उपमेयर विमला सापकोटा दाहाल […]

  • ३ years अगाडि
प्रतिव्यवसायीले २५० केजीसम्म चिनी पाउने
बजार

प्रतिव्यवसायीले २५० केजीसम्म चिनी पाउने

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चिनी बिक्री गर्ने व्यावसायिक प्रयोजनका लागि पसलबाट खुद्रा बिक्री गर्दै  प्रतिव्यवसायीलाई २५० केजीसम्म उपलब्ध गराइने काठमाडौं ।। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चिनी बिक्री गर्ने भएको छ । बिक्रीको मापदण्ड बनाएर साल्ट ट्रेडिङले चिनी बिक्री गर्न लागेको हो । व्यावसायिक प्रयोजनका लागि पसलबाट खुद्रा बिक्री गर्न प्रतिव्यवसायीलाई २५० केजीसम्म उपलब्ध गराइने साल्ट ट्रेडिङले […]

  • ३ years अगाडि
विश्व कप क्रिकेटमा आज बङ्लादेश र श्रीलङ्का खेल्दै
ब्यानर न्युज

विश्व कप क्रिकेटमा आज बङ्लादेश र श्रीलङ्का खेल्दै

काठमाडौं । आईसीसी एक दिवसीय विश्व कप क्रिकेटमा आज बङ्लादेश र श्रीलङ्का खेल्दैछन् । खेल दिउँसो सवा २ बजे दिल्लीमा हुनेछ । अङ्क तालिकाको सातौँ स्थानमा रहेको श्रीलङ्काले ७ खेलमा २ मा मात्र जित निकालेर ४ अङ्क जोडेको छ । यस्तै, पुछारभन्दा माथि रहेको बङ्लादेशको मात्र दुई अङ्क छ । बङ्लादेशले ७ खेलमा मात्र एक […]

  • ३ years अगाडि
गाजामा मानवीय संकट झनै विकराल बन्दै
अन्तर्राष्ट्रिय

गाजामा मानवीय संकट झनै विकराल बन्दै

दैनिक उपभोगका निम्ति समुद्री पानीको सहारा लिंदै  घेराबन्दी र युद्धले युवा र बालबालिकाको भविष्य खत्तम  पानी पिउन समेत नपाएर कहिले मर्नुपर्ने स्थिति  काठमाडौं ।। हमास–इजरायल द्वन्द्व चर्कंदै गएपछि गाजामा मानवीय संकट झनै विकराल बनेको छ । स्वच्छ खानेपानीको अभाव छ । तटीय क्षेत्रका बासिन्दाले दैनिक उपभोगका निम्ति समुद्री पानीको सहारा लिएका छन् । गाजा निवासी […]

  • ३ years अगाडि
चिसोबाट बच्न सतर्क रहन मौसम विभागको आग्रह
ब्यानर न्युज

चिसोबाट बच्न सतर्क रहन मौसम विभागको आग्रह

तापक्रम घट्ने क्रममा रहेकाले सर्तक आग्रह  क्रमशः तापक्रम घट्दै केही भू-भागमा वर्षा र हिमपात हुँदै  काठमाडौं ।। तापक्रम घट्ने क्रममा रहेकाले सर्तक रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्नका लागि सतर्क रहन विभागको आग्रह छ । “चिसो बढ्दै जाने क्रममा रहेकाले क्रमशः तापक्रम घट्दै जान्छ, त्यसैले यसबाट […]

  • ३ years अगाडि
नोभेम्बर १९ मा एयर इन्डियाको विमानमा आक्रमण गर्ने सिख पृथकतावादी नेताको धम्की
भर्खरै

नोभेम्बर १९ मा एयर इन्डियाको विमानमा आक्रमण गर्ने सिख पृथकतावादी नेताको धम्की

नयाँदिल्ली, २० कात्तिक । प्रतिबन्धित सिख फर जस्टिस (एसएफजे)का संस्थापक तथा आतङ्कवादी गुरपतवन्त पन्नुनले एउटा भिडियो जारी गरी सिखहरूलाई जीवन खतरामा रहेको भन्दै नोभेम्बर १९ पछि एयर इन्डियाको विमानमा उडान नगर्न आग्रह गरेका छन् । उनले नोभेम्बर १९ मा एयर इन्डियालाई उडान गर्न अनुमति नदिने दाबी गरे । “हामीले सिख समुदायलाई एयर इन्डियाबाट यात्रा नगर्न […]

  • ३ years अगाडि
भूकम्पबाट जाजरकोट जिल्लामा ९१ वटा विद्यालयमा पूर्ण क्षति, एक शिक्षक र ११ विद्यार्थीको मृत्यु
भर्खरै

भूकम्पबाट जाजरकोट जिल्लामा ९१ वटा विद्यालयमा पूर्ण क्षति, एक शिक्षक र ११ विद्यार्थीको मृत्यु

जाजरकोट । जाजरकोट जिल्लामा भूकम्पबाट ९१ वटा विद्यालयमा पूर्ण क्षति पुगेको छ । आइतबार रातिसम्म प्राप्त विवरणअनुसार ९१ वटा विद्यालयको ३ सय ६६ वटा कक्षा कोठा भूकम्पका कारण पूर्णरुपमा क्षतिग्रस्त भएको हो । यस्तै विद्यालयका ४३ वटा शौचालयमा क्षति पुगेको छ भने ११ वटा कम्प्युटर कक्षा (आईसीटी) मा पूर्ण क्षति पुगेको छ । यसैगरी एक […]

  • ३ years अगाडि
गाजामा मृत्यु हुनेको संख्या ९,७७० पुग्यो
भर्खरै

गाजामा मृत्यु हुनेको संख्या ९,७७० पुग्यो

गाजामा हमास शासित स्वास्थ्य मन्त्रालयले मृतकको पछिल्ललो तथ्यांक सार्वजनिक गरेक छ। सात अक्टोबरयता त्यहाँ इजरायली हमलाबाट भएको मृत्युको संख्या ९ हजार ७७० पुगेको छ। यसमा चार हजारभन्दा बढी बालबालिका छन्। यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले मानवीय आधारमा केही समयका लागि युद्धविरामको कुरामा प्रगति भएको संकेत गरेका छन्। सात अक्टोबरमा हमासले इजरायलमाथि हमला गर्दा १४ सय […]

  • ३ years अगाडि
बालेनले ल्याए ‘साथी महानगर’ योजना
भर्खरै

बालेनले ल्याए ‘साथी महानगर’ योजना

काठमाडौं महानगरपालिकाले साथी महानगर स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको छ। महानगर प्रमुख बालेन शाहले फेसबुकमा यसको जानकारी दिएका हुन्। सहरी गरिब र विपन्न वर्गको दैनिकीमा आइपर्ने गर्जोमा साथ दिने यो कार्यक्रमको उद्देश्य रहेको उनले जनाएका छन्। उनले भनेका छन्- भेटौँला, महानगरवासीको दुःख मेटौँला। महानगरबासीसँगको आत्मीय र भावनात्मक सम्बन्धका लागि काठमाडौँ महानगरपालिकाको ‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयनमा […]

  • ३ years अगाडि
माओवादी केन्द्रले भूकम्प पीडितहरुलाइ  ५० लाख सहयोग गर्ने
राष्ट्रिय

माओवादी केन्द्रले भूकम्प पीडितहरुलाइ ५० लाख सहयोग गर्ने

काठमाण्डौ । नेकपा माओवादी केन्द्रले भूकम्प पीडितहरुको लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सरकारको राहत कोषमा पार्टीका तर्फबाट रु ५० लाख उपलब्ध गराउने निर्णय गरिएको महासचिव देव गुरुङले जानकारी दिए । साथै हरेक प्रदेश समितिका तर्फबाट थप रु १ लाखका दरले उक्त राहत कोषमा उपलब्ध गराउन निर्देशन दिने निर्णय गरिएको पनि उनको […]

  • ३ years अगाडि
सामाजिक सद्भाव बिगार्ने गरी टिकटक बनाउनेलाई चेतावनी
Uncategorized

सामाजिक सद्भाव बिगार्ने गरी टिकटक बनाउनेलाई चेतावनी

सामाजिक सद्भाव बिगार्ने गरी टिकटक भिडिओहरू बनाएर पोस्ट गर्नेलाई कारबाही गर्ने गृह मन्त्रालयले चेतावनी दिएको छ । सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरूको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील खालका गतिविधि पोस्ट गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याइने गृह मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर चेतावनी दिएको हो । मन्त्रालयका सहसचिव नारायणप्रसाद […]

  • ३ years अगाडि
भूकम्पपीडितका नाउँमा अनधिकृत चन्दा उठाउँदै गरेका ९ जना पक्राउ
राष्ट्रिय

भूकम्पपीडितका नाउँमा अनधिकृत चन्दा उठाउँदै गरेका ९ जना पक्राउ

काठमाडौं । जाजरकोट भूकम्पका पीडितको नाममा चन्दा उठाउँदै गरेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर टेकुले अनधिकृत रूपमा चन्दा उठाउँदै गरेका उनीहरूलाई वीर अस्पताल नजिकैबाट पक्राउ गरेको हो । भूकम्पपीडितलाई सहयोग गर्ने नाममा अनधिकृत व्यक्तिहरूले चन्दा उठाइरहेको पाइएपछि पक्राउ गरिएको र अनुमतिबिना चन्दा संकलन नगर्ने कागज गराई छाडिएको प्रहरीले जनाएको छ […]

  • ३ years अगाडि
casino giriş
casino bet giriş
casino giriş
online pokies payid