

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
रेखा थापा निर्मित तथा अभिनीत फिल्म ‘उपहार’ को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ‘वाह वाह वाह’ बोलको गीत सार्वजनिक गरिएको हो । बाबुल गिरी र एलिना चौहानको स्वर रहेको गीतमा रेखा थापा, मुकुन भुषाल, पूजा शर्मा, समर्पणजंग कार्की, बेनिशा हमाल, तेज गिरी फिचर्ड छन् । शंकर अधिकारीको शब्द […]
काठमाडौं : आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटको फाइनल खेलमा नेपालले पाँच विकेट गुमाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा ओमानलाई पाँचौ सफलता मिलेको हो। १६.६ ओभरको खेलमा गुल्शल झा आउट भएका हुन्। संकटमा रहेको नेपाललाई उनले विष्फोटक ब्याटिङ गरेर आशा दिलाएका थिए। झाले २५ बलमा ५४ रन बनाएका छन्। झाले ४ छक्का र […]
राउटे समुदायका महामुखियाको निधन शाहीको राउटे परम्परा अनुसार दाहसंस्कार गरियो महामुखियाको निधन भएसँगै जनसंख्या १४१ मा झर्यो दैलेख ।। लोपोन्मुख फिरन्ते जातिको रूपमा रहेको राउटे समुदायका महामुखिया महिनबहादुर शाहीको निधन भएको छ। शाहीको आज बिहान ६६ वर्षको उमेरमा निधन भएको हो। दैलेखको गुराँस गाउँपालिकाले प्रदान गरेको परिचयपत्रअनुसार उनको जन्म मिति ९ भदौ २०१४ हो। राउटेहरु […]
प्रदीप पौडेलले एक महिनाको तलब जम्मा गर्ने घोषणा सांसदको रूपमा प्राप्त हुने एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा मानवीय उद्धारको कामलाई अझ तीब्र बनाउन र पुनर्स्थापनाका लागि सहयोग काठमाडौं ।। प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले सरकारको विपद् कोषमा एक महिनाको तलब जम्मा गर्ने घोषणा गरेका छन् । कर्णाली प्रदेशका भूकम्पपीडितको सहयोगका लागि उक्त रकम जम्मा गर्ने […]
सशस्त्र प्रहरी भूकम्प प्रभावित क्षेत्रमा तीन वटा कन्टेनरमा १० हजार ७०० थान टेन्ट लिएर जाँदै दुई वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर पठायो काठमाडौं ।। सशस्त्र प्रहरी बल नेपालको ‘डिजास्टर रेस्पोन्स सिस्टम’ कन्टेनर टेन्ट लिएर भूकम्प प्रभावित क्षेत्रमा गएको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक रामविश्वास यादवसहितको सुरक्षा फौज आज बिहान तीन वटा कन्टेनरमा १० हजार ७०० […]
काठमाण्डाै – सुनको भाउ आज स्थिर छ । सुनको भाउ आज पनि तोलामा एक लाख १५ हजार ९ सय रुपैयाँ नै तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर आज १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
काठमाडौं– निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले ‘निसान बाई एन्ड विन’ अभियानका बिजेताहरु लक्कि ड्रमार्फत छनोट गरेको छ । शुक्रबार थापाथलीस्थित निसान शोरुममा कम्पनीका प्रतिनिधी र सञ्चारकर्मीको उपस्थितीमा लक्कि ड्र गरी ४ जना बिजेता छनोट गरिएको हो । यसरी छनोट भएका भाग्यशाली बिजेताहरुमा तलसीपुर दाङस्थित प्रदिप योगी, महेन्द्रनगरका त्रिभुवन कुमार भट्ट […]
गाजामा युद्धविराम हुँदा हमासलाई सहयोग पुग्ने थप देशलाई नयाँ ‘मोर्चा’ खोल्नबाट रोक्न अमेरिकाले कदम चाल्ने गाजामा भएका हत्याका घटनालाई न्यायोचित बनाउन नसकिने काठमाडौं ।। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजामा तत्काल युद्धविराम हुँदा हमासलाई आफ्नो सेना पुनः संगठित गर्न सहयोग पुग्ने बताएका छन् । जोर्डनको राजधानी अम्मानमा त्यहाँका विदेशमन्त्री अयमान सफादी र इजिप्टका विदेशमन्त्री सामेह शौकरीसँगको […]
काठमाडौं ,कात्र्तिक १९। आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपाली खेलाडीहरुले कालोपट्टी बाँधेर खेलेका छन् । जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी ज्यान गुमाएकाहरुको शोकमा नेपाली टिमले हातमा कालोपट्टी बाँधेर ओमानविरुद्ध क्रिकेट खेलेका हुन् । नेपाली खेलाडीहरुले मौनधारण पनि गरेका छन् । भूकम्पबाट भएको क्षति र त्यसबाट ज्यान गुमाउनेहरुको शोकमा हातमा कालो पट्टी […]
भूकम्पबाट अवरुद्ध भएका जाजरकोट सडक सञ्चालन रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाभित्रका सडक पनि खुल्यो जाजरकोट ।। भूकम्पबाट अवरुद्ध भएका जाजरकोट तथा रुकुम पश्चिमका सडक सञ्चालन भएका छन् । सडक डिभिजन चौरजहारी र भेरी करिडोरको प्रयासमा बाटो खुलाइएको हो । भेरी करिडोरको जाजरकोटको खलंगाबाट नलगाडसम्मको सडक खुलाइएको छ । सडक डिभिजन चौरजहारीले जिल्लाका अरू सडक समेत खुलाएको […]
एयर क्वालिटी इन्डेक्स (एक्यूआई) को अवस्था डरलाग्दो सरकारले सबै क्षेत्रीय खेलकुद प्रतियोगिता र कार्यक्रममा प्रतिबन्ध लगायो प्रदूषणहुने खालको केहि काम नगर्न ‘एडभाइजरी’ मा सरकारको आग्रह काठमाडौं ।। एयर क्वालिटी इन्डेक्स (एक्यूआई) को अवस्था डरलाग्दो भएपछि भारतको दिल्लीको स्थानीय सरकारले सबै क्षेत्रीय खेलकुद प्रतियोगिता र कार्यक्रममा प्रतिबन्ध लगाएको छ । वायु प्रदूषणको अनुगमन गर्ने संस्थानको सिस्टम […]
कुलमान घिसिङ लगायतलाई कार्यालय प्रवेशमा रोक प्रवेश निषेध गर्ने कर्मचारीहरुले आन्दोलन गर्ने माग सुनुवाइ नभए कात्तिक २२ गतेदेखि थप आन्दोलन काठमाडौं ।। नेपाल विद्युत प्राधिकरणका आन्दोलनरत कर्मचारीहरुले आज कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतलाई कार्यालय प्रवेशमा रोक लगाउने घोषणा गरेका छन् । सात बुँदे माग अघि सार्दै कात्तिक १२ गतेदेखि आन्दोलनरत नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन […]