

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद पशुपति समशेर जबराले दशैं, तिहार र छठ जस्ता चाडपर्वमा पनि सरकारले नागरिकलाई पीडा दिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । नेपालीहरुको महान चाड विजया दशमी, शुभ दीपावली एवं छठ पर्वको शुभकामना व्यक्त गर्दै सांसद जबराले बजार भाउले नागरिकलाई उठ्नै नसक्ने गरी थला पारिसकेपनि सरकारलाई प्रवाह नपरेको बताउनुभएको हो […]
काठमाण्डाै – मनकामना केबलकार दशैँमा तीन दिन बन्द हुने भएको छ । नवमी, दशमी र एकादशीका दिन कात्तिक ६, ७ र ८ गते बन्द हुने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । शेरचनका अनुसार मनकामना केबलकार कात्तिक ९ गतेदेखि नियमित सञ्चालनमा आउने छ । गोरखाको शहीद लखन गाउँपालिकामा रहेकाे प्रसिद्ध धार्मिकस्थल मनकामना […]
काठमाण्डाै – जापानलाई हराउँदै नेपाल एसीसी १९ वर्षमुनिकाे प्रिमियर कप क्रिकेटकाे फाइनलमा पुगेकाे छ । नेपालले जापानलाई १ सय ४३ रनले हरायाे । वर्षाले प्रभावित खेलमा जापानले जितका लागि २२ ओभरमा १ सय ८७ रनकाे लक्ष्य पाएकाेमा ११ ओभर ५ बलमा ४३ रनमै अलआउट भयाे । जापानका शाेताराे हिरात्सुकाले १५ र किफर यामामाेटाेले १३ रन […]
काठमाण्डाै – आज दशैँको फूलपाती । देशभरि पूजाआजा गरेर धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइन्छ । घटस्थापनादेखि पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने गरिन्छ । आज हनुमानढोका दरबारमा रहेको दशैँ घरमा पनि फूलपाती भित्र्याइँदैछ । नेपाल पञ्चाङ्ग […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – भाग्यले साथ दिन समय हो, कुनै प्रदर्शन वा प्रतिस्पर्द्धामा सरिक हुँदै हुनुहुन्छ भने आज गरेको प्रयासमा सफलता र स्याबासी मिल्ने देखिन्छ । मान्यजन र वरिष्ठ व्यक्तित्वसँग निकटता बढ्नेछ, कर्मप्रति समर्पित भइने छ र प्रतिष्ठामा बृद्धि हुनेछ । दीनदुःखी, रोगी र पाको व्यक्तिलाई सहयोग गर्न […]
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा परराष्ट्र मामिलाका जानकार डा. रुपक सापकोटा नियुक्त हुनुभएको छ । हिजाे बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले सापकोटालाई सल्लाहकारमा नियुक्त गरेको हो । डा. सापकोटा अहिले त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विषयमा प्राध्यापनरत हुनुहुन्छ । यसअघि डा. सापकोटाले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ […]
अर्घाखाँची – अर्घाखाँचीको अर्घा भगवती मन्दिरबाट ५१ वर्षअघि हराएको पशुपतिनाथको पञ्चमुखी मूर्ति भेटिएको छ । २०३० साल वैशाख २५ गते अर्घा भगवती मन्दिरबाट हराएकाे पञ्चमुख भएका शिवकाे मूर्ति आज शुक्रवार बिहान शुभ साइतसँगै वैदिक विधिपूर्वक मन्दिरमा पुनः प्रतिस्थापन गरिएको अर्घा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले बताउनुभयाे । बाइसे चौबीसे राज्यअन्तर्गत पर्ने अर्घा मन्दिर तथा […]
काठमाण्डौं । सरकारी गाडिको दुरुपयोग गर्दै आफ्नो श्रीमतीलाई पाथीभरा दर्शन गर्न हिडेका जिल्ला निर्वाचन कार्यलय झापाका प्रमुख अधिकृत तुलसी प्रसाद नेपाल सवार गाडि ताप्लेजुङ्गको कावेलीमा दुर्घटनामा परेको छ । झापाबाट कार्यलय प्रयोजनको लागी भन्दै पाथीभरा दर्शन गर्न परिवारका सदस्य सहित रवैया शैलीमा ताप्लेजुङ्ग हानिएका उनले आफनो पदको चरम दुरुपयोग गर्दै जिल्ला प्रशासन कार्यलयबाट पास लिर्दै […]
काठमाडौ कार्तिक ३ अहिले सम्मकै मार्मिक गीत सार्बजनिक गरे तिमल्सिनाले काभ्रेका पछिल्लोपटक का भाईरल र चर्चित लोक गाएक तथा युवा कलाकार गोपाल तिमल्सिना ले “अहिलेको दशैंमा ” बोल को गीत ले लाखौं करोडौं दर्शक को मन जित्ने बताएका छन् गीत मा गायक तिमल्सिना कै स्वर शब्द लय अनि निर्देशनमा मा तयार गरिएको गीत हेर्ने बितिकै […]
सोलुखुम्बु – सोलुखुम्बुको पर्यटकीय नगरी लुक्ला बजारको रिसोर्टमा आगलागी भएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका २ लुक्ला स्थित खुम्ब्युला रिसोर्टमा आज शुक्रबार विहान करिब १० बजेबाट आगलागी भएको हो । उक्त रिसोर्टमा विद्युत सर्ट भएर ग्यास सिलिण्डर विस्फोट हुँदा आगो लागेको सहकर्मी तोया कुमार श्रेष्ठले जानकारी दिनुभयो । पर्यटकहरु ब्रेकफस्ट गरेरहेको समयमा एक्कासि रिसोर्टमा […]
काठमाडौं– नेकपा क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बाँस्तोलालाई सवारी दुर्घटना गराएकामा सुर्खेत प्रहरीले पक्राउ गरेको छ। सुर्खेतको पञ्चपुरी नगरपालिका–९ का बाँस्तोलाले चलाएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका–५ का २९ वर्षीय वसन्तराम चौधरीको मृत्यु भएपछि प्रहरीले पक्राउ गरेको हो। पूर्व–पश्चिम राजमार्गअन्तर्गत गए राती पौने १० बजे राप्ती गाउँपालिका–५ सिंगे नजिकै काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको […]
काठमाण्डाै – सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । सुनको भाउ आज तोलामा १ लाख १५ हजार ५ सय रुपैयाँमा पुगेको छ । आज सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँले बढेको हो । यसअघि हिजो सुनको भाउ तोलाको १ लाख १३ हजार ७ सय रुपैयाँ पुगेको थियो । यो रेकर्ड पनि तोड्दै आज […]