

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाण्डाै – नेपाल सरकारले प्यालेस्टिनकाे गाजा क्षेत्रमा सर्वसाधारणमाथि भइरहेको आक्रमणकाे निन्दा गरेकाे छ । परराष्ट्र मन्त्रालयले आज बिहीवार विज्ञप्ति निकालेर गाजा क्षेत्रमा सर्वसाधारणमाथि भइरहेकाे आक्रमणकाे निन्दा गरेकाे हाे । यस्तै मन्त्रालयले मङ्गलवार राति गाजामा रहेको अल अहरी अरब अस्पतालमा भएको आक्रमणको निन्दा गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घाइतेहरूको शीघ्र स्वास्थ्य […]
काठमाण्डाै – दशैँ बिदाअघिको अन्तिम दिन आज बिहीवार शेयर बजार सामान्य घटेको छ । हिजो बुधवार उच्च अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज चार दशमलव शून्य पाँच अङ्कले घटेर एक हजार नौ सय तीन दशमलव ८४ विन्दुमा झरेको छ । आज सबैभन्दा धेरै अपर सोलु जलविद्युत् कम्पनीको शेयर झन्डै साढे आठ प्रतिशतले घटेको छ […]
काठमाडौं । गायक ज्ञानेशकुमार कर्णले नेपाली राष्ट्रियता झल्काउने गीत ‘हामी नेपाली’ लिएर आएका छन्। र गीतमा कर्ण स्वयंको शब्द, संगीत रहेको गीतको भिडियोमा देशभरमा मुख्य संस्कृति र वेशभूषालाई समावेश गर्ने कोसिस गरिएको छ। राजु शाहले म्युजिक एरेन्ज रहेको गीतमा रेकर्डिङ र मिक्सिङ सम्पूर्णमान ताम्राकारको छ। बाँसुरीमा रुविनकुमार श्रेष्ठले साथ दिएका छन। गीतको भिडियो गायक कर्णको […]
गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था श्रेष्ठलाई गएराति करिब १ बजे हृदयाघात विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन काठमाडौं ।। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे चीनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजले बिहीबार दिउँसो ‘मेडिकल सर्टिफिकेट’ जारी गरेको छ । श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फाक्सन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ओब्टस मार्जिनल शाखा (ओएम) मा अवरोध […]
सुपथ मूल्य पसलमा चिनी किन्न धादिङदेखि काठमाडौं आए पसल भन्दा बाहिर चिनी नपाएकाले २ किलो चिनीका लागि लाइन काठमाडौं ।। बजारमा चिनी अभाव भएपछि काठमाडौंको सुपथ मूल्य पसलमा चिनी किन्न धादिङदेखि मानिस आएका छन् । नेपालीको मुख्य चाड दशैं, तिहार र छठको समयमा बजारमा चिनी अभाव भएपछि धादिङ छत्रेदेउरालीका साधुरामप्रसाद भट्टराई सरकारले काठमाडौंको कालिमाटीस्थित साल्ट […]
शान्तिनगरस्थित हरिसिद्धि पेट्रोल पम्प सिल अनुगमनमा उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको फेला परेपछि… यस्तै प्रकारको ठगीमा संलग्न ३ वटा पेट्रोल पम्प सिल काठमाडौं ।। काठमाडौंको शान्तिनगरस्थित हरिसिद्धि पेट्रोल पम्प सिल गरिएको छ । केन्द्रीय अनुगमन समितिले बिहीबार गरेको अनुगमनमा उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको फेला परेपछि सो पम्प सिल गरिएको हो । अनुगमनमा […]
दशैं अगाडि नै निर्माण व्यवसायीको ६ अर्ब रुपैयाँ भुक्तानी दिने नीतिगत निर्णय गरेर सम्बन्धित कार्यालयहरुमा परिपत्र दशैंअघि नै निर्माण व्यवसायीका खातामा जाने गरी व्यवस्था काठमाडौं ।। सरकारले दशैं अगाडि नै निर्माण व्यवसायीको ६ अर्ब रुपैयाँ भुक्तानी दिने भएको छ । गत आर्थिक वर्ष २०७९- ८० मा स्रोत अभावले दायित्व सिर्जना भई भुक्तानी हुन बाँकी रहेको […]
नोकियाले खर्च कम गर्न ठूलो संख्यामा कर्मचारी कटौती गर्ने ९ हजारदेखि १४ हजारसम्म कर्मचारी कटौती गर्ने घोषणा काठमाडौं ।। फिनिस टेलिकम कम्पनी नोकियाले खर्च कम गर्न ठूलो संख्यामा कर्मचारी कटौती गर्ने भएको छ । उसले सन् २०२६ सम्म ९ हजारदेखि १४ हजारसम्म कर्मचारी कटौती गर्ने घोषणा गरेको हो । नोकिया कुनै समय विश्वको सबभन्दा ठूलो […]
धनगढीस्थित नेपाल राष्ट्र बैंकको कार्यालयमा भिड नयाँ नोट साट्न आउने सर्वसाधारण र नगद झिक्न आउनेको भिड राष्ट्र बैंक बाहेक विभिन्न वाणिज्य बैंकमार्फत पनि नयाँ नोट सटहीको काम हुँदै धनगढी ।। दशैंका लागि नयाँ नोट साट्नेका कारण कैलालीको धनगढीस्थित नेपाल राष्ट्र बैंकको कार्यालयमा भिड बढेको छ । नयाँ नोट साट्न आउने सर्वसाधारण र नगद झिक्न आउने […]
व्यक्तिगत निर्णय गरिएका कारण आफ्नो पार्टीभित्र विवाद कांग्रेस सांसद मुख्यमन्त्री बन्ने विषय सकारात्मक व्यक्तिगत निर्णयले पार्टीभित्र विवाद कोसी प्रदेशमा केदार कार्कीले पनि व्यक्तिगत निर्णय गरे काठमाडौं ।। नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले कोसी प्रदेशका विषयमा व्यक्तिगत निर्णय गरिएका कारण आफ्नो पार्टीभित्र विवाद देखिएको बताएका छन् । कांग्रेस सांसद मुख्यमन्त्री बन्ने विषय सकारात्मक भए पनि […]
एनपी साउद कात्तिक दोस्रो साताभित्र अमेरिका भ्रमणमा जाने राष्ट्रसंघका एन्टोनियो गुटेरेससंग भेटघाट गरेर मन्त्री साउद अमेरिका प्रस्थान गर्ने कार्यतालिका तय भएपछि मात्रै भ्रमणको कार्यतालिका दुवै मुलुकले एकैपटक सार्वजनिक गर्ने काठमाडौं ।। परराष्ट्रमन्त्री एनपी साउद कात्तिक दोस्रो साताभित्र अमेरिका भ्रमणमा जाने भएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको आगामी १२ कात्तिकदेखि हुने नेपाल भ्रमणमा भेटघाट […]
ललितपुरका खेतीयोग्य जमिनमा धान पहेंलै दसैंअघि नै भित्र्याउनुपर्ने भएकाले किसान खेतमा व्यस्त गत वर्षकोभन्दा यो वर्ष धान उत्पादनमा कमी ‘दसैंअघि धान भित्र्याएपछि ढुक्कले दसैं मनाउन पाउने ललितपुर ।। ललितपुरका खेतीयोग्य जमिनमा धान पहेंलै भएको छ । गत वर्षकोभन्दा यस वर्ष धान दसैंअघि नै भित्र्याउनुपर्ने भएकाले किसान खेतमा व्यस्त छन् । दसैंअघि नै धान भित्र्याउनु परेकाले […]