

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
स्थानीय तहका कर्मचारीमाथि प्रहरीले लाठीचार्ज संघीय निजामती विधेयकलाई लिएर आन्दोलन निशेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग त्यसक्रममा केही घाइते काठमाडौं ।। आन्दोलनरत स्थानीय तहका कर्मचारीमाथि प्रहरीले लाठीचार्ज गरेको छ । संघीय निजामती विधेयकलाई लिएर आन्दोलनरत कर्मचारीले निशेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । त्यसक्रममा केही घाइते भएका छन् ।
महानगरपालिकाले सुन्धारास्थित धरहराको भूमिगत पार्किङ खुला गर्यो ‘तीन तल्लामध्ये पहिलो तल्लामा पार्किङ आइतबारदेखि खुल्यो बाँकी दुई तल्लामा केही पानी हटाउनुपर्ने र सरसफाइ गर्नुपर्ने काठमाडौं ।। काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहराको भूमिगत पार्किङ खुला गरेको छ । डेढ लाख वर्ग फिट पार्किङ क्षेत्र रहेको धरहराको बेसमेन्टमा ५० हजार वर्गफिट बराबरको क्षेत्रफलमा पार्किङ खुला भएको महानगरपालिकाले जनाएको छ […]
दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले काठमाडौंमा कालोमोसो दले प्रसाईंले दिउँसो १२:४५ बजे पत्रकार सम्मेलन राखे ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’ घोषणा गरे केन्द्रीय संयोजक शम्भु थापा पक्राउ काठमाडौं ।। विवादास्पद अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले काठमाडौंमा कालोमोसो दलेका छन् ।राजधानीको जमलस्थित होटल एल्लो प्यागोडा होटलमा प्रसाईंले दिउँसो १२:४५ बजे […]
प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदले फोन गरे ‘सक्दो छिटो उद्धारका लागि प्रयास भएको छ, धैर्य गर्दै सुरक्षित बस्नुहोस् नेपाल फर्कने चाहना बाहेक अरु केही नचाहिएको भन्दै सरकारसमक्ष गुहार मागे काठमाडौं ।। इजरायलको सेदोत नेगेभस्थित बंकरमा रहेका नेपाली विद्यार्थीलाई प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदले फोन गरेका छन् । बंकरमा रहेका दाङ नारायणपुरका विपिन सुवेदीले […]
काठमाण्डाै – हिजो आइतवार साढे ३५ अङ्कले घटेको शेयर बजार आज साेमवार पनि दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ५८ अङ्कले घटेर एक हजार नौ सय आठ दशमलव ६६ विन्दुमा झरेको छ । आज उत्पादन र व्यापार समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ […]
प्रचण्डले इजलरायलमा रहेका विद्यार्थीसँग सम्वाद गरे नेपालमा मन्त्रिपरिषद्देखि सर्वदलीय बैठक बोलाए बिपिनले आफूहरुलाई छिटोभन्दा छिटो उद्दार गर्न आग्रह गरे जवाफमा प्रधानमन्त्रीले भने – हामी सबै त्यसको तयारी गरिरहेका छौं काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजलरायलमा रहेका विद्यार्थीसँग सम्वाद गरेका छन् ।प्रधानमत्री प्रचण्डले सुदूरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थीहरुमध्ये एक विपिन सुवेदीसँग भर्चुअल माध्यमबाट सम्वाद गरेका हुन् […]
ग्याँस सिलिण्डर बिक्री वितरणमा रोक लगाउन सरकारलाई निर्देशन लेखा समितिको बैठकले उक्त निर्देशन दियो कानुबमोजिम कारबाही गर्ने समितिको बैठकमा निर्णय काठमाडौं ।। संसदको सार्वजनिक लेखा समितिले ५० र ४५० केजीका ग्याँस सिलिण्डर बिक्री वितरणमा रोक लगाउन सरकारलाई निर्देशन दिएको छ ।ग्याँस उद्योगहरुले गैरकानुनी रुपमा होटल लगायत औद्योगिक प्रयोजनका लागि ५० केजी र ४५० केजीका सिलिण्डरहरु […]
फिदिम : पाँचथरको याङ्वरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देनले कार्यालय सहयोगी छत्र सुवेदीलाई कुटपिट गरेका छन्। कुटाईबाट सुवेदी घाइते छन्। सुवेदीको दाया आँखाको डिलमा चोट लाग्नुको साथै अनुहार सुनिएको छ। आइतबार लिङ्देनले सुवेदीलाई दुई पटक क्वाटरमा बोलाए। ‘भाई हिजो बेलुका यमुनाको होटलमा बसेको हो ?,’ सुवेदीलाई पहिलोपटक क्वाटरमा बोलाएर लिङ्देनले केरकार गरे। जवाफमा सुवेदीले […]
अठ्यारोमा परेका नेपालीहरुको तत्काल उद्धार गर्न सरकारसँग माग मृतकप्रति श्रद्धान्जली व्यक्त गर्नुका साथै परिवारजनमा समवेदना व्यक्त काठमाडौं ।। नेकपा एमालेले इजरायलमा अठ्यारोमा परेका नेपालीहरुको तत्काल उद्धार गर्न सरकारसँग माग गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार वक्तव्य जारी गर्दै हमासले इजरायलमाथि गरेको आक्रमणको निन्दा गरेका छन् । घटनामा लर्न एण्ड अर्न योजना अन्तर्गत […]
काठमाडौं- लागु औषध (गाँजा)सम्बन्धी मुद्दामा दोषी ठहर भएका निसिखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीको मुद्दामा उच्च अदालत पोखरा, बागलुङ इजलासले जिल्ला अदालत बागलुङको फैसलालाई नै सदर गरेको छ। आइतबार न्यायाधीशद्वय मदन पोख्रेल र माधविन्द्रराज रेग्मीको संयुक्त इजलासले जिल्ला अदालत बागलुङको तीन वर्ष छ महिना कैद फैसला सदर गर्दै घर्तीलाई थप ५० हजार जरिवानाको फैसला गरेको अदालतका […]
काठमाडौं। अक्टोबर ७ शनिबार बिहान सबेरै प्यालेस्टाइनी संगठन हमासले इजरायलमाथि लगातार रकेट आक्रमण गरेपछि भड्किएको युद्धले यतिखेर फेरि एकपटक विश्वको ध्यान खिचेको छ । युद्धको दुई दिनभित्रै दुवै तर्फगरी एक हजारभन्दा बढीको मृत्यु भइसकेको छ, त्यसमा १० नेपालीसमेत छन्। यो युद्ध कति लामो जान्छ र के-कति क्षति पुर्याउँछ यसै भन्न सकिने अवस्था छैन । तर, […]
आवश्यक कार्ड नहुँदा आकस्मिकबाहेक अरु छपाइ रोकियो थप कार्ड खरिदका लागि ठेक्काको तयारी एकैपटक कार्ड छापिँदा यातायात कार्यालयमा सेवाग्राहीको भीड व्यवस्थापनको जिम्मेवारी सङ्घीय सरकारको हुने उल्लेख काठमाडौँ ।। ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आवश्यक कार्ड नहुँदा आकस्मिकबाहेक अरु छपाइ रोकिएको छ । अनुमतिपत्र छाप्नका लागि कार्ड सकिएकाले अहिले आकस्मिकका लागि दैनिक तीन सय ५० भन्दा […]