

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाण्डाै – सुनको भाउ लगातार बढिरहेको छ । तोलामा तीन सय रुपैयाँले बढेर सुन आज एक लाख ८ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घको जनाएको छ । आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी आज तोला एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ […]
उपभोक्तामाथि ठगी गर्ने खालको कुनै पनि काम आफूबाट हुन नसक्ने बताए बदमासी गरेको प्रमाणित भए तत्काल पदबाट राजीनामा दिने उपभोक्तामा हित हुनेगरी आवश्यक व्यवस्था मिलाउन नसकेको गुनासो पभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको स्वीकार काठमाडौं ।। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उपभोक्तामाथि ठगी गर्ने खालको कुनै पनि काम आफूबाट हुन नसक्ने बताएका छन् ।आफूले […]
काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। यसदिन नेप्से परिसूचक ०.३७ अंकले घटेर १९०८.२८ विन्दुमा झरेको छ। यो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०४ अंकले बढेको छ। प्री ओपन सेसनमा १० स्टकको २२० कित्ता सेयर १ लाख ५ हजार ४५१ रुपैयाँमा कारोबार भयो। कारोबारमा आएका स्टकमध्ये ३ को मूल्य बढ्दा ६ को मूल्य […]
संघीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दै बैठक ऐले ११ बजेका लागि बोलाइयो संकल्प प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची काठमाडौं ।। संघीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक ऐले ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा राष्ट्रियसभा सदस्य प्रकाश पन्थले अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ […]
पोल्ट्री व्यवसाय गर्ने साना किसान यो व्यवसायबाट विस्थापित भए उनीहरुलाई बैंकको किस्ता र ब्याज कसरी तिर्ने भन्ने पीर नेपाल लेयर्स कुखुरापालक संघ गठन सरकारको नीतिका कारण धेरै समस्या व्यहोर्नुपर्यो चितवन ।। सानो खोर बनाएर पोल्ट्री व्यवसाय गर्ने साना किसान यो व्यवसायबाट विस्थापित भएका छन् । ठूलो लगानी गरेका व्यवसायी पनि बैंकको ऋणको भरमा छन् । […]
कुकुरधनीलाई पोखरा महानगरपालिकाले कारबाही गर्ने एकपटकका लागि एक हजार पटक–पटक शौच गराएको पाइएमा १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने पोखरा ।। घरपालुवा कुकुरलाई जथाभावी दिसा–पिसाब गराउने कुकुरधनीलाई पोखरा महानगरपालिकाले कारबाही गर्ने भएको छ ।सार्वजनिकस्थल, सडक तथा खुला स्थानमा कुकुरलाई शौच गराएको पाइएमा फोहरमैला व्यवस्थापन नियमावलीअनुसार कारबाही गरिने महानगरको सरसफाइ शाखाका प्रमुख कल्पना बरालले बताइन् । […]
झापाको दमक २ स्थित हम्सेदुम्से सामुदायिक वन भित्रको जङ्गलमा एक महिलाको शव फेला दमक, असोज २३ गते । झापाको दमक २ स्थित हम्सेदुम्से सामुदायिक वन भित्रको जङ्गलमा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । अन्दाजी ५५ देखि ६० वर्षको जस्तो देखिने महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोजकुमार लामाले बताउनु […]
काठमाडौं : माथिल्लो मैलुङ खोलाको आईपीओ हरेक ९.७ आवेदकमध्ये एक जनालाई पर्ने भएको छ। आईपीओमा साढे ९ लाख आवेदकले सेयर माग गरेका छन्। अन्तिम दिन सोमबार साँझसम्म कम्पनीको आईपीओमा १२ लाख ४९ हजार १ सय ७ जनाले १ अर्ब ३८ करोड ८० लाख ५९ हजार रुपैयाँबराबरको १ करोड ३८ लाख ८० हजार ५ सय ९० […]
अरिंगालले टोक्दा दुई बालिकाको मृत्यु स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा सोमबार बाटोमै मृत्यु जाजरकोट।। जाजरकोटको कुशे गाउँपालिका-१ धाउनीमा अरिंगालले टोक्दा दुई बालिकाको मृत्यु भएको छ। स्थानीय वीरबहादुर सिंहका छोरीहरु नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिताको अरिंगालले टोक्दा मृत्यु भएको टालेगाउँ स्वास्थ्यचौकीका प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिए। अरिंगालले टोकेपछि गम्भीर घाइते निर्जलाको उपचार गर्नका लागि छेडागाड […]
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदै बङ्लादेशले पहिलो खेलमा अफगानिस्तानलाई ६ विकेटले हराएको थियो भने इङ्ल्यान्ड न्युजिल्यान्डसँग ९ विकेटले पराजित काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज बङ्लादेश र इङ्ल्यान्ड तथा पाकिस्तान र श्रीलङ्काबीच खेल हुनेछ । आजको पहिलो खेलमा बङ्लादेश र इङ्ल्यान्ड नेपाली समय […]
स्वाभिमान र समृद्धिका लागि नेकपा एमालेको सरकार चाहिन्छ ‘एमालेको मुख्यमन्त्री चाहिन्छ, स्वाभिमान र समृद्धिका लागि एमालेको सरकार हुनुपर्छ जनकपुरधाम ।। नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेशको स्वाभिमान र समृद्धिका लागि नेकपा एमालेको सरकार चाहिने बताएका छन् । एमाले अब त्यही लक्ष्यका साथ क्रियाशील हुने उनले बताए । मधेश प्रदेश अधिवेशनका लागि आज जनकपुरधाम पुगेका भट्टराईले […]
गाजामा इजरायलको लगातार हमलालाई लिएर हमासको सैन्य शाखाका प्रवक्ताले इजरायलले सर्वसाधारणलाई चेतावनी नदिई आक्रमण गरेमा इजरायली बन्धकहरूलाई मार्ने बताएका छन्। सोमबार जारी गरिएको अडियो बयानमा कसम ब्रिगेडका प्रवक्ता अबु ओबैदाले गाजाका नागरिक क्षेत्रमा इजरायली आक्रमण तीव्र भएको बताएका छन्। उनले विज्ञप्तिमा भनेका छन्, ‘हामी घोषणा गर्दछौं कि यदि हाम्रा मानिसहरूलाई कुनै चेतावनी बिना उनीहरूको घरको […]