

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
नेपाल आयल निगमले शनिबार राति गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि नेपाल आयल निगमले शनिबार राति गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ। प्रधानमन्त्री दाहालले चाडबाडको मुखमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगर्न निगमका पदाधिकारीलाई बोलाएर निर्देशन दिएपछि सञ्चालक समितिले मूल्य यथावत् राख्ने निर्णय गरेको हो। प्रधानमन्त्रीको निर्देशन […]
अनमोल केसीलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउंदै केसीलाई भक्तपुरको साँगाबाट शुक्रबार बेलुका प्रहरीले पक्राउ गर्यो पक्राउपछि स्वास्थ्यमा समस्या देखिएको भन्दै केसी चिरायु अस्पतालमा भर्ना भए पक्राउविरुद्ध केसीले केही दिनअघि उच्च अदालत, पाटनबाट निषेधाज्ञाको आदेश पनि लिए काठमाडौं ।। फिल्म ‘रावायण’को लेनदेन विवादमा पक्राउ परेका अभिनेता अनमोल केसीलाई प्रहरीले आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउँदैछ […]
काठमाडौं मेडिकल कलेजमा इन्टर्न डाक्टरमाथि हातपात ओपीडी मै आएका बिरामीले कुटपिट गरे अस्पताल अगाडि सडकमा बसेर डाक्टरहरु धर्ना गर्दै काठमाडौं ।। सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा इन्टर्न डाक्टरमाथि हातपात भएको छ । आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्न डाक्टर मनिष खड्कामाथि आक्रमण भएको अस्पताल प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार मिर्गौला रोगको परीक्षणका लागि […]
राष्ट्रपतिले ज्यान मुद्दामा सजाय पाएका व्यक्तिको कैद मिनाहा गरे जनताले खुशी मनाउने दिनमा जघन्य अपराध गर्ने व्यक्तिलाई उन्मुक्ति दिने ? ‘उन्मुक्ति दिने प्रणाली बन्द गर्न म जोडदार माग गर्दछु’ : रवि काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान दिवसका दिन राष्ट्रपतिले ज्यान मुद्दामा सजाय पाएका व्यक्तिको कैद मिनाहा गरेकामा आपत्ति जनाएका छन् […]
१३ असोज । मानसिक रोग विशेषज्ञ डा.अनन्त अधिकारीले लेख्नुभएको पहिलो कविता सङ्ग्रह ‘सर्वाइवल नोट’को सार्वजनिक गरिएको छ । यो कविता सङ्ग्रह मानिसलाई निरासावादि हुन बाट जोगाउन र आशावादी हुन उत्प्रेरणा जगाउन सफल हुन बताइएको छ बिम्ब, प्रतिक र रुपकको समुचित प्रयोग भएको भनिएको उक्त कविता सङ्ग्रहमा बिभिन्न फरक फरक विषयवस्तु का ४१ वटा कविताहरु रहेका […]
काठमाण्डाै – सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेपाल आयल निगमलाई निर्देशन दिएको छ । आज आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले चाडबाडको बेलामा मूल्यवृद्धि गर्नु अनुचित भएको भन्दै निगमलाई फिर्ता लिन निर्देशन दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । निगमले गए राति पेट्रोलियम पदार्थको भाउ बढाएपछि चौतर्फी विरोध भइरहेको छ […]
काठमाडौंका फुटपाथमा व्यवसाय गर्नेहरुले धन्यवाद र्याली निकाले अभियन्ता ईः र काठमाडौं महानगरपालिका बीच भएको सहमतिको स्वागत गर्दै र्याली महानगरले एक हप्ताभित्र पहल गर्ने सहमति गर्यो काठमाडौं ।। काठमाडौंका फुटपाथमा व्यवसाय गर्नेहरुले धन्यवाद र्याली निकालेका छन् । फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित १९९ घण्टा उभिएर प्रदर्शन गरेका अभियन्ता ईः र काठमाडौं महानगरपालिका बीच भएको सहमतिको […]
संगीतकार तथा गायक शंकर थापा ‘स्माइल’को गीत ‘तिमीलाई म कति माया गर्छु’को अडियो भिडियो सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथी संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रगती महरा, बरिष्ठ संगीतकार राजु सिंह, संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटा, चर्चित गायक शिव परियार, राइट ट्युनका कार्यकारी निर्देशक गणेश शाही […]
सुर्खेत / सुर्खेतको वीरेन्द्रनगरमा भएका छुट्टाछुट्टै घटनामा दुई बालकको मृत्यु भएपछि वीरेन्द्रनगर बजार आज पनि तनावग्रस्त छ। वीरेन्द्रनगरस्थित मुख्य सडकको गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्करबाट दैलेखको आठबिस नगरपालिका-६ खिड्कीज्यूला घर भएका पाँच वर्षीय बालक दिग्दर्शन पुरीको शनिबार मृत्यु भएको थियो। उनी मामाको घरबाट फुपुको घर जाने क्रममा दुर्घटनामा परेका थिए। यस्तै शुक्रबार वीरेन्द्रनगर नगरपालिका-६ घन्टाघर […]
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक रास्वपाले बहिष्कार गर्यो उपभोक्ताहरुलाई मार पर्ने गरी सरकारले गरेको मूल्यवृद्धिप्रति रास्वपाको गम्भीर आपत्ति विरोध स्वरूप प्रधानमन्त्रीज्यूले बोलाउनुभएको बैठक बहिष्कार काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक बहिष्कार गरेको छ । रास्वपा अध्यक्ष रवि लामिछानेले मूल्य वृद्धिको विरोधमा बैठक बहिष्कार गरेको जानकारी दिएका छन् । […]
सिमरा : आयोजक सिमरा भेट्रान क्लबलाई स्तब्ध पार्दै काठमाडौंको फ्रिडम फाइटर भेट्रान क्लबले तेस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान कप फूटबल प्रतियोगिताको उपाधी उचालेको छ। सिमरा रंगशालामा शनिवार भएको फाइनल खेलमा आयोजकमाथि ३-१ को जित निकाल्दै फ्रिडम फाइटरले पहिलो सहभागितामै उपाधी उचालेको हो। फ्रिडम फाइटरलाई उपाधी दिलाउने क्रममा भिबहादुर श्रेष्ठ, कमल बिष्ट र विकर्ण श्रेष्ठले समान एक-एक […]
काठमाडौं । पर्वतको कुश्माको तमादी खोलामा आएको बाढीले बगाएको जीप फेला परेको छ । कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खोलाको दोभानमा तीन जना सवार जीप बाढीले बगाएर बेपत्ता भएकोमा हिलोमा पुरिएको अवस्थामा जीप फेला परेको छ । जीपसँगै एक जना यात्रु मृत भेटिएका छन् भने अन्य दुइजनाको अवस्था अज्ञात छ । मृतकको सनाखत […]