April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

मानसिक चिकित्सक डा अनन्त अधिकारीको सर्वाइवल नोट सार्वजनिक

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १४:१५
मानसिक चिकित्सक डा अनन्त अधिकारीको सर्वाइवल नोट सार्वजनिक

१३ असोज । मानसिक रोग विशेषज्ञ डा.अनन्त अधिकारीले लेख्नुभएको पहिलो कविता सङ्ग्रह ‘सर्वाइवल नोट’को सार्वजनिक गरिएको छ । यो कविता सङ्ग्रह मानिसलाई निरासावादि हुन बाट जोगाउन र आशावादी हुन उत्प्रेरणा जगाउन सफल हुन बताइएको छ बिम्ब, प्रतिक र रुपकको समुचित प्रयोग भएको भनिएको उक्त कविता सङ्ग्रहमा बिभिन्न फरक फरक विषयवस्तु का ४१ वटा कविताहरु रहेका छन ।
साहित्यकार प्राडा.अभि सुवेदीले आज एक भव्य समारोह विच नेपाल प्रज्ञा प्रतिस्ठानमा डा.अधिकारीको कविता सङ्ग्रह ‘सर्वाइवल नोट’ सार्वजनिक गरे ।

डा.अधिकारीद्धारा लिखित कविता आत्महत्या रोकथामका लागि लेखिएको हो । उनले सुसाइट नोट विरुद्ध आफ्नो प्रस्तुति पस्केका छन् ।
पुस्तक लोकार्पण कार्यक्रममा डा.सुवेदीले डा.अधिकारीले कविता मार्फत निराशालाई आशामा बदल्न चाहेको बताए ।
उनले पछिल्लो समय मानिसहरु निराशतर्फ उन्मुख भइरहेको भन्दै कवितामार्फत निराशालाई आशामा परिवर्तन गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेको बताए ।

सुसाइट नोटको विरुद्धमा सर्वाइकल नोट रहेको भन्दै उनले मानिसलाई झनै निराशा बनाउने कुरा भन्दा खुसी पार्नतर्फ लाग्नुपर्ने बताए ।
कार्यक्रममा समालोचक डा. गीता त्रिपाठीले चिकित्सकले उपचार गर्दा देखेका मानिसको कुरालाई कविता बाट पस्किएको बताए ।
काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार डा अच्युत वाग्लेले पुस्तकले सकारात्मक सन्देश दिन खोजेको खोजेको बताए । उक्त कार्यक्रममा साहित्यकार, चिकित्सक , लगायत साहित्यानुरागिहरुको भव्य उपस्थिति थियो

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १४:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।