

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
एसिया कपमा नेपालले टेष्ट राष्ट्र भारतविरुद्ध राम्रो सुरुवात गर्यो भुर्तेल र आसिफ शेखले साझेदारी बढाउँदै लगे कुशल २५ बलमा ३८ रन बनाएर आउट भए आसिफ शेखलाई साथ दिन आए भीम सार्की काठमाडौं ।। एसिया कपमा नेपालले टेष्ट राष्ट्र भारतविरुद्ध राम्रो सुरुवात गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र […]
सभामुखले नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना दिए एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीचको खेल जारी काठमाडौं ।। सभामुख देवराज घिमिरेले नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना दिएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकबाटै उनले शुभकामना दिएका हुन् । ‘एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी नेपाली टिमलाई प्रतिनिधि सभा र मरो तर्फबाट समेत सफलताको हार्दिक शुभकामना […]
नेपाली ब्याटर कुशल भुर्तेलद्वारा एक हजार रन पूरा भुर्तेलले ४६ औं खेलमा हजार रन पूरा गरे काठमाडौ ।। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली ब्याटर कुशल भुर्तेलले एक हजार रन पूरा गरेका छन् । सोमबार एसिया कपमा भारतविरुद्ध खेल्दै भुर्तेलले एक हजार रन पूरा गरेका हुन् । एक दिवसीय क्रिकेटमा भुर्तेल एक हजार रन बनाउने तेस्रो […]
कोशी प्रदेशको रिटको बहस मंगलबार सक्ने सर्वोच्चले तयारी मंगलबारसम्म बहस सुन्ने र त्यसपछि आदेश गर्ने गरी समय विभाजन प्रदेश सभाको अध्यक्षता गरेकाहरुले पनि भोलि नै आफ्नो कुरा राख्न पाउने काठमाडौं ।। कोशी प्रदेश सरकारले पाएको विश्वासको मतको वैधतासम्बन्धी परेको रिटको बहस मंगलबार सक्ने सर्वोच्चले तयारी गरेको छ । आजदेखि पूर्ण इजलासमा सुनुवाइ सुरु भएकोमा न्यायाधीशहरुले […]
भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भारत र पाकिस्तानले खेलेकै पीचमा नेपाल र भारतको खेल खेलाइँदै काठमाडौं ।। एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ्ग गर्ने अवसर पाएको हो । श्रीलंकाको पाल्लेकिल्ले स्टेडियमा यसअघि भारत र पाकिस्तानले खेलेकै […]
टिमसँगको जस्तै बलियो मानसिक रणनीतिका साथ खेल्नु पर्ने मानसिक रुपमा शान्त भएर खेल्न जरुरी हामीलाई थाहा भए जस्तै वान बल ब्याटल रणनीति नै अपनाउने काठमाडौं ।। नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मोन्टी देसाईले स्थापित टिमसँग पनि एसोसियट टिमसँगको जस्तै बलियो मानसिक रणनीतिका साथ खेल्नु पर्ने बताएका छन् । एसिया कप क्रिकेटमा भारतसँगको खेलअघि नेपाल […]
निजामती सेवा विधेयकलाई केही दिनभित्रै संसदमा पेश गर्ने बैठकले विधेयक पारित गरी संसदमा पेश गर्ने सम्भावना संघीय निजामती सेवा विधेयक ल्याउन ढिला भएको स्वीकार काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयकलाई केही दिनभित्रै संसदमा पेश गर्ने बताएका छन् । सोमबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले भोलि बस्ने मन्त्रिपरिषद बैठकले […]
काठमाडौ–सकम्बरी गीतको चर्चा चुलिरहेका बेला प्रकाश सपुतको अभिनय रहेको ‘‘ सकम्बरी माया गरिदेउ ’’ बोलको गीतले माहोल बनाएको छ । गायक निशान भटटराई र जेनिसा गौत्तमको स्वरमा रहेको ‘‘ सकम्बरी माया गरिदेउ ’’ बोलको गीत हालै सार्वजनिक भएको हो । जिवन भण्डारीको शब्द रहेको उक्त गीतमा सुवास भुषालको संगीत र उदय राज पौडेलको एरेन्ज गरेका […]
कर्मचारी वा सुरक्षाकर्मीलाई कर्तव्य पालनामा बाधा नपुर्याउन जिल्ला प्रशासनको अनुरोध प्रमुख जिल्ला अधिकारी खड्गबहादुरद्वारा विज्ञप्ति जारी गर्दै आग्रह बालेन साहकी पत्नी चढेको सरकारी गाडी प्रहरीद्वारा चेकिङ हुँदा… बालेन शाहले सरकारलाई दिएको धम्कीले सामाजिक संजाल नै हल्लायो काठमाडौं ।। जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रसेवक कर्मचारी वा सुरक्षाकर्मीलाई कर्तव्य पालनामा बाधा नपुर्याउन र सामाजिक सन्जालमा जथाभावी वक्तव्यबाजी […]
नेपालको व्यापार घाटा कम गराउने विषयलाई एनपी साउदले प्राथमिकता दिने निर्यात बढाउन सकिने वस्तुका विषयमा छलफल गर्ने नेपाल-चीन नाकालाई सहज बनाउने विषयमा पनि छलफल हुने काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणमा नेपालको व्यापार घाटा कम गराउने विषय प्राथमिकताका साथ छलफल हुने परराष्ट्रमन्त्री एनपी साउदले जानकारी गराएका छन् । सोलखुम्बुमा सोमबार विहान पत्रकार भेटघाटमा […]
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालको भेटवार्ता सोमबार बिहान शीतल निवास पुगेर प्रधानमन्त्रीले राष्ट्रपति पौडेलसँग भेटघाट गरे काठमाडौं ।। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् । सोमबार बिहान शीतल निवास पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो अमेरिका र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिका […]
प्रचण्डले संविधान अनुकुल कानुनहरु बन्न नसकेको विषयमा जवाफ दिने सोमबार दिउँसो एक बजेको बैठकमा प्रधानमन्त्री जवाफ दिन शुरु गर्ने संविधान अनुकुल बन्न बाँकी कानुनहरुको अध्ययन गरेर प्रतिवेदन तयार काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान अनुकुल कानुनहरु बन्न नसकेको विषयमा जवाफ दिने भएका छन् । सोमबार दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्रीले जवाफ दिने […]