

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
एसिया छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल रद्द खेलअघि वर्षा भएपछि खेल सुरु नभई रद्द गरियो खेल नभएपछि दुवै टोलीले एक-एक अंक पाए काठमाडौं ।। मलेसियामा भइरहेको आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल रद्द भएको छ । क्वालालम्पुरस्थित सेलाङग्र टर्फ क्लबमा तय खेलअघि वर्षा भएपछि खेल सुरु नभई रद्द भएको […]
आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्दै यस पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदा काठमाडौं ।। वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँदैछन् । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ । पाटन कृष्ण मन्दिरमा दर्शन गर्न राष्ट्रपति जाने चलन छ । […]
अध्यक्ष उमेशप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर २ लाख नगद र ३ लाख रुपैयाँको चेकसहित गत साउन ३१ गते नै पक्राउ परे अध्यक्षकै मिलेमतो देखिएकाले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर काठमाडौं ।। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।सोलार बत्ती जडानलगायतका योजनाको रकम भुक्तानीका क्रममा घुस लिएको […]
सुन तस्करी प्रकरणमा पक्राउ परेका खरेल ओसारपसारमा आबद्द रहेको खरेल सुन ओसारपसारमा संलग्न रहेको आधार फेला पारेपछि पक्राउ पुचिङ हङकङबाट नेपालमा आउने सुनको व्यवस्थापनमा सक्रिय रहेको खुल्यो काठमाडौं ।। ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका टोखाका सुमन खरेल नेपाल-भारतमा सुन ओसारपसारमा संलग्न व्यक्ति भएको खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) […]
पुरुष तथा महिला भलिबल खेलाडीले पहिलो पटक मासिक पारिश्रमिक पाए मासिक पारिश्रमिक घोषणा गर्दै खेलाडीलाई पहिलो पारिश्रमिक वितरण संघले महिला तथा पुरुष राष्ट्रिय टिमका १२-१२ गरी २४ जनालाई ५-५ हजार प्रदान काठमाडौं ।। नेपाली राष्ट्रिय पुरुष तथा महिला भलिबल खेलाडीले पहिलो पटक मासिक पारिश्रमिक पाएका छन् । अमेरिकामा रहेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी खेलाडी, बिजेन ईन्टरप्रेनर […]
महोत्तरीको सोनमा गाउँपालिका कार्यालयमा विद्यार्थी र प्रहरीबीच झडप प्रहरीमाथि विद्यार्थीले ढुंगामुढा प्रहार गरे स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा एक दर्जन भन्दा बढी सेल अश्रुग्यासको प्रयोग विद्यालयमा तीनजना शिक्षकको सरुवा गरेपछि विद्यार्थी आन्दोलनमा उत्रिए जनकपुरधाम ।। महोत्तरीको सोनमा गाउँपालिका कार्यालयमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । सोनमा माध्यमिक विद्यालयका विद्यार्थीहरुले गाउँपालिका कार्यालयमा ढुंगामुढा गरेपछि प्रहरीसँग झडप […]
जग्गा ओगटेर बनेका एक दर्जनभन्दा बढी गाडी ग्यारेज बन्द एक महिनाअगाडि नै सार्वजनिक सूचना जारी कवाडखानाहरुलाई २२ गतेसम्म स्थानान्तरण गर्न महानगरले निर्देशन पोखरा ।। पोखरा महानगरपालिकाले बसपार्कको जग्गा ओगटेर बनेका एक दर्जनभन्दा बढी गाडी ग्यारेज बन्द गरिदिएको छ । एक महिनाअगाडि नै सार्वजनिक सूचना जारी गरी बसपार्क क्षेत्रका ग्यारेज, कवाडखाना हटाउन आग्रह गरे पनि अटेर […]
राष्ट्रिय मान्यताप्राप्त पार्टीका बैंक खाता सार्वजनिक लेखा समितिले पनि हेर्न पाउनुपर्ने ‘आईएनजीओ र एनजीओले नेपालमा गर्ने खर्च पनि पारदर्शी हुनुपर्ने निर्णयकर्ता मन्त्री र सचिव तथा कार्यान्वयनकर्ताहरु जिम्मेवार हुनुपर्ने काठमाडौं।। नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय मान्यताप्राप्त पार्टीका बैंक खाता सार्वजनिक लेखा समितिले पनि हेर्न पाउनुपर्ने बताएका छन् ।साथै उनले एनजीओ र आईएनजीओहरुले नेपालमा गर्ने खर्च […]
होटलमा कार्यक्रम गर्ने गरेको भन्दै प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा प्रश्न संसदले कार्यक्रम गर्दा किन स्टार होटलमै राख्ने ?’ मैनालीले प्रश्न गरे काठमाडौं ।। संघीय संसद सचिवालयले होटलमा कार्यक्रम गर्ने गरेको भन्दै प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा प्रश्न उठेको छ । सरकारले खर्चमा मितव्ययीता कायम गर्ने भनेको र त्यसअनुसार नीति निर्माण गर्ने भनिरहेको बेला संसद […]
नेपाली फिल्मले शो पाउन नसकेकोमा अभिनेता दयाहाङ राईको टिप्पणी व्यवसाय गर्ने अधिकारबाट कसैलाई रोक्न नसकिने ‘खुला बजारमा प्रतिस्पर्धा गर्ने अधिकार सबैलाई हुने नेपाली फिल्म आफैंले प्रतिस्पर्धा गरेर शो पाउने क्षमताको विकास गर्न जरुरी काठमाडौं ।। अभिनेता दयाहाङ राईले विदेशी फिल्मको चेपुवामा परेर नेपाली फिल्मले शो पाउन नसकेको सन्दर्भमा टिप्पणी गरेका छन् । आफू अभिनित फिल्म […]
१३ निर्माण कम्पनीहरु कालो सूचीमा तीन निर्माण कम्पनीलाई २ वर्ष, दुई निर्माण कम्पनीलाई २ वर्ष, काठमाडौं ।। सरकारले १३ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको हो । तीन निर्माण कम्पनीलाई २ वर्ष, दुई निर्माण कम्पनीलाई २ वर्ष, एक निर्माण […]
मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनीमा बाढीले क्षति पुर्यायो गृहमन्त्री नारायणकाजी श्रेष्ठ कागबेनी अवलोकनमा क्षतिग्रस्त संरचनाको दीर्घकालीन रुपमा पुनर्निर्माण गरिने काठमाडौं ।। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनीमा बाढीले पुर्याएको क्षति अवलोकन गरेका छन् । अवलोकनपछि उनले तत्कालको राहत बढाउने र रणनीतिक रुपले व्यवस्थित बस्ती बसाइने बताए । गत साउन २८ गते काग खोलामा […]