

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौं ।। कलाकारसहित पाँचजना यूट्युबर पक्राउ कलाकार बल्छी ध्रुबे, राजु मास्टर, पवन खतिवडा (म्याकुरी) सहित पाँचजना यूट्युवर पक्राउ नेपालमा सट्टेबाजी कानुनविपरीत मानिन्छ एकै व्यक्तिले ६४ करोडको अवैध कारोबार गरेको फेला परेको थियो उनीहरुले सट्टेबाजमा ६४ करोड १३ लाख कारोबार गरेको पाइएको छ वानएक्स बेटमा सक्रिय रहेका तीन कलाकारसहित पाँचजना यूट्युबर पक्राउ परेका छन् । वान […]
काठमाडौं ।। निवर्तमान मुख्यसचिव शङ्करदास बैरागीले शपथ लिए अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज उनलाई शपथ गराए बैरागीलाई सुरक्षा परिषद्को सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो प्रधानमन्त्री दाहालको अध्यक्षतामा सिंहदरबारमा परिषद्को बैठक बसेको थियो राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकारमा नियुक्त भएका निवर्तमान मुख्यसचिव शङ्करदास बैरागीले शपथ लिएका छन् ।प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज उनलाई […]
काठमाडौं । झापामा सशस्त्र प्रहरीले आफ्नै प्रहरीलाई कुटपिट गरेको घटनामा एआइजी चन्द्रप्रकाश गौतमको नेतृत्वमा छानबिन समिति गठन भएको छ । घटनामा सशस्त्र प्रहरी बलको नम्बर १ बराह वाहिनीका डीआईजी अन्जनीकुमार पोखरेलकै भूमिका शंकास्पद देखिएपछि उच्चस्तरीय समिति गठन भएको हो । बाहिनीबाट डिआइजी पोखरेलको निर्देशनमा सादा पोशाकमा खटिएका प्रहरी निरीक्षक नवलप्रभात राईसहितको टोलीले स्थानीय सशस्त्र प्रहरीमाथि […]
काठमाडौं ।। अर्थ मन्त्रलायमा तार काट्ने मुसा यो पटक पशुपतिनाथमा छिरेको’ बताए पहिलोपटक २०७९ माघ १४ गते तार काटियो प्रतिवेदनले सत्यतथ्य पत्ता लागेपनि तार काट्ने मुसालाई नसमातिएको चोरलाई संरक्षण गरियो “मूर्ति तथा बहुमल्य वस्तु चोरिएको छ मन्त्री मस्त निद्रामा रहेको नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेम आलेले गएको वर्ष ‘अर्थ मन्त्रलायमा तार काट्ने मुसा यो […]
काठमाडौं ।। सरकारले वीर अस्पतालका लागि ३०० नर्सिङ जनशक्ति थप्ने स्थायी दरबन्दीमा नर्स थप गर्ने प्रक्रिया तीन साताभित्र टुंगिने जनशक्तिमार्फत वीरको सर्जिकल वार्ड पूर्ण रूपमा सञ्चालनमा ल्याइने सरकारले वीर अस्पतालका लागि ३०० नर्सिङ जनशक्ति थप्ने प्रक्रिया तीन साताभित्र टुंग्याउने भएको छ । स्थायी दरबन्दीमा नर्स थप गर्ने प्रक्रिया तीन साताभित्र टुंगिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका […]
काठमाडौं ।। श्रीमानको कुटपिटबाट नमोबुद्ध नगरपालिका-११ की दलित महिला सदस्य ज्ञानी बिकको मृत्यु घरायझी झगडामा यही जेठ २९ गते ज्ञानीलाई श्रीमान् शम्भु बिकले कुटपिट गरेका थिए उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु उनका श्रीमान शम्भु पक्राउ मृतक महिला वडा सदस्य निर्वाचित भएकी थिइन् श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-११ की दलित महिला सदस्य ज्ञानी […]
काठमाडौं ।। सिंहदरबार भित्रका कर्मचारीहरुको छड्के अनुगमन कर्मचारीहरुले ‘हाजिर गरेर टाप कस्ने’ (हाटा) गरेको गुनासो बढेपछि छड्के चेक सिंहदरबारबाट बाहिरिने कर्मचारीहरुको परिचय पत्र हेर्दै उनीहरुको नाम, कार्यालय, कर्मचारी संकेत नम्बर र बाहिर जानुको कारणसमेतको विवरण टिपोट व्यक्तिगत कामका लागि दिनभर हराउने र बेलुका कार्यालय समय सकिने बेला फेरि हाजिर गरेर हिँड्ने गरेको राष्ट्रिय सतर्कता केन्द्रले […]
काठमाडौं ।। वान एक्स बेटमा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोप आरोपमा काठमाडौं प्रहरीले आठ जनालाई पक्राउ गरेको छ कलाकार बल्छी ध्रुबेसहित आठ जनालाई पक्राउ गरेको हो पक्राउ परेकाहरुको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ यसअघि प्रहरीले बुधबार पनि पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो वान एक्स बेटमा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन […]
काठमाडौं ।। धर्मनिरपेक्षताले नेपालको नीतिमा प्रश्न खडा गरेको छ “के सरकारको दृष्टिकोण हिन्दुराष्ट्रलाई प्रोत्सहान दिने हो ? यो संसद्लाई स्पष्ट पारियोस्,” पन्तले भने, “के नेपाल हिन्दुराष्ट्र भए मात्रै दुई देशको सम्बन्ध राम्रो हुने हो ? त्यसो हो भने २०४६ सालमा किन नाकाबन्दी लगाएको हो ?” नेकपा (एमाले)का सांसद रघुजी पन्तले भारतका लागि नेपालका राजदूत डा. […]
काठमाडौं ।। पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गेरुवस्त्र लगाएपछि मुस्लिममाथि अत्याचार बढ्यो प्रहरीले मुस्लिम समुदायमाथि अत्याचार गरेको आरोप लगाए प्रचण्डले गेरुवस्त्र धारणा गरेपछि नेपालमा मुस्लिम, गरिब तथा निमुखामाथि अत्याचार बढेको छ नयाँ बजेट चारजना मिलेर लुटेको पनि टिप्पणी पनि गरे सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गेरुवस्त्र लगाएपछि मुस्लिममाथि अत्याचार बढेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा […]
काठमाण्डौ ।। अभिषेक दवाडी।। ड्युटीमा खटिएका सशस्त्र प्रहरीका हवलदारलाई झापाको मेचीनगर सीमा नाकामा सशस्त्रका प्रहरी निरीक्षकले निर्घात् कुटपिट गरेका छन् । हतियार तथा बर्दीधारी पाँचजना हवलदारलाई सादा पोशाकमा खटिएका सशस्त्रका इन्स्पेक्टर नभप्रभात राईसहितको तीनजनाको टोलीले निर्घात कुटपिट गरेको हो । इन्स्पेक्टर राईको कुटपिटबाट सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट नकलबन्दामा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवलदार […]
संखुवासभा ।। अस्थायी ड्याममा अरुण नदीले कटान गर्न थालेपछि तटीय क्षेत्रमा जोखिम १७ गते पहिरो खसेर अरुण तेस्रोको डाइभर्सन टनेल थुनिएको थियो अस्थायी बाँधको नयाँ बस्तीतिर कटान गरेर अरुण बग्न थालेपछि नदी किनार आसपासका बस्तीमा जोखिम बढेको छ २६ मिटर अग्लो बाँधमा पानी जमेपछि करिब तीन किलोमिटरसम्म ताल बनेको थियो अरुण नदीको तटीय क्षेत्रका बासिन्दालाई […]