sweet bonanza
June 21, 2026 | आइतवार, असार ८, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

मुद्दा चल्दै १६ जनाबाहेक अरु विरुद्ध पनि !
ब्यानर न्युज

मुद्दा चल्दै १६ जनाबाहेक अरु विरुद्ध पनि !

काठमाडौं । नक्कली शरणार्थी प्रकरणको अनुसन्धान पूरा गरेर प्रहरीले आज अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउँदैछ । पक्राउ परेका १६ सहित बाँकी फरार रहेकाविरुद्ध पनि मुद्दा चलाउनुपर्ने निष्कर्ष प्रहरीको छ । १०६ जना पीडित रहेको यो मुद्दामा पक्राउ परेका र फरारहरुलाई राज्यविरुद्धको अपराधसहित संगठित अपराध र ठगीमा मुद्दा चलाइने भएको छ । काठमाडौं प्रहरी […]

  • ३ years अगाडि
स्वास्थ्य चौकीमा आगलागी
समाचार

स्वास्थ्य चौकीमा आगलागी

गोरखा । गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ७ स्थित बुंकोट स्वास्थ्य चौकीमा आगलागी भएको छ । आइतबार बिहान करिब पौने ५ बजे माथिल्लो तलामा लागेको आगोबाट प्रशासन कक्ष, स्टोर र क्वाटरमा क्षति पुगेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोलीले करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । आगो निभाउन गोरखा नगरपालिकाको […]

  • ३ years अगाडि
सरकारको नीति तथा कार्यक्रममा ओली भाग लिंदै
ब्यानर न्युज

सरकारको नीति तथा कार्यक्रममा ओली भाग लिंदै

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि भाग लिंदैछन् । यसअघि उनले जेठ ४ गते नै संसदमा सम्बोधन गर्ने भनिएको थियो । तर स्वास्थ्य समस्याका कारण सो दिन सम्बोधन नगरेका ओलीले आज सम्बोधन गर्न लागेका हुन् । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारको नीति तथा कार्यक्रममा […]

  • ३ years अगाडि
विमानमा यात्रुले मुसो देखेपछि बुद्ध एयरको जनकपुर-काठमाडौं उडान स्थगित
मुख्य

विमानमा यात्रुले मुसो देखेपछि बुद्ध एयरको जनकपुर-काठमाडौं उडान स्थगित

६ जेठ, जनकपुरधाम । जनकपुरमा काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा यात्रुले मुसो देखेपछि उडान स्थगित भएको छ । शनिबार बिहान ८ : ३५ बजेको बुद्ध एयरको  उडान नम्बर-५०२, ९एन-एजेएल  विमानको उडान स्थगित भएको हो । जहाजमा मुसो खोज्ने काम भइरहेको बुद्ध एयरका एक कर्मचारीले बताए । ‘दुई जना यात्रुले मुसो देखेपछि कर्मचारीलाई रिपोर्ट गरे […]

  • ३ years अगाडि
एक झुप्पा लिच्चीकाे सय
ब्यानर न्युज

एक झुप्पा लिच्चीकाे सय

सुनसरीको इनरुवा।। सुनसरीको इनरुवा चाेकमा लिच्ची बेच्न बसेका व्यापारी । ५०-५५ वटा दाना भएकाे एक झुप्पा लिच्ची सय रुपैयाँमा बिक्री भइरहेको व्यापारी बताउँछन् । तस्बिरः नवीन गड्ताैला, रासस

  • ३ years अगाडि
बच्चाहरुलाई अधिकतम कति समयसम्म मोबाइलको स्क्रिनमा हेर्न दिने
बिज्ञान

बच्चाहरुलाई अधिकतम कति समयसम्म मोबाइलको स्क्रिनमा हेर्न दिने

यदि तपाईं आफ्नो बच्चालाई कम उमेरमै स्मार्टफोन वा ट्याबलेट थमाउँदा उसको ज्ञानमा बढोत्तरी हुन्छ वा डिजिटल संसारका प्रति उसको बुझाइमा वृद्धि हुन्छ भन्ने सोच्नुभएको छ भने तपाईं भ्रममा हुुनुहुन्छ । एक अमेरिकी गैरसरकारी संस्था सेपियन ल्याब्सले लामो अध्ययनबाट निकालेको निष्कर्ष हो यो । उक्त संस्थाले सन् २०१६ बाटै मानिसहरुको मस्तिष्कलाई बुझ्ने मिसनमा काम गरिरहेको छ […]

  • ३ years अगाडि
७ वर्षपछि निर्दोष सावित, व्यवसायमै फर्किए
सुदूरपश्चिम प्रदेश

७ वर्षपछि निर्दोष सावित, व्यवसायमै फर्किए

६ जेठ, धनगढी । कैलालीको भजनी नगरपालिका-६ को नवलपुरका सन्तकुुमार चौधरी ७ वर्षको काराबासपछि पुरानै पेसा, व्यवसायमा फर्किएका छन् । गाउँघरमा सीतारामको नामले परिचित सन्तकुमारलाई २०७२ सालमा भएको टीकापुर घटनामा संलग्न भएको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । वास्तविक नाम सन्तकुमार भए पनि प्रहरीले उनलाई बिद्रोह भनिने सीताराम चौधरीको नामबाट पक्राउ गरेर मुद्दा चलाएको थियो […]

  • ३ years अगाडि
एक महिलाले गरिन् आफैंले आगो लगाएर आत्महत्या: चन्द्रागिरि
Uncategorized

एक महिलाले गरिन् आफैंले आगो लगाएर आत्महत्या: चन्द्रागिरि

६ जेठ, काठमाडौं । काठमाडौंमा एक जना महिलाले शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन् । रामेछाप घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँ बस्दै आएकी ३६ वर्षीय शान्ति श्रेष्ठले बगो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार श्रेष्ठले शुक्रबार दिउँसो पौने ३ बजेको समयमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् ।शरीरमा आगो […]

  • ३ years अगाडि
परिवर्तनको रक्षा गर्ने संकल्पसहित प्रधानमन्त्रीको जिम्मेवारीमा छुः प्रचण्ड
विचार

परिवर्तनको रक्षा गर्ने संकल्पसहित प्रधानमन्त्रीको जिम्मेवारीमा छुः प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको एकता र परिवर्तनको रक्षाको संकल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित हाफ म्याराथन शुभारम्भ गर्दै उनले परिवर्तनको रक्षा गर्दै जनतालाई सेवा, सुशासन र विकास दिने संकल्पसहित यो पटक आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताएका हुन्। प्रधानमन्त्री प्रचण्डले विगतमा भएका राष्ट्रिय एकता, सहमति र सहकार्यलाई जीवन्त तुल्याउन सकिने विश्वास […]

  • ३ years अगाडि
विद्युतीय गाडीलाई प्राथमिकता दिने सरकारको घोषणा
राजनीति विशेष

विद्युतीय गाडीलाई प्राथमिकता दिने सरकारको घोषणा

काठमाडौं : सरकारले विद्युतीय गाडीलाई प्राथमिकता दिने भएको छ। सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पदडेलले सरकारी कार्यालयहरूमा विद्युतीय सवारीसाधन खरिद गर्ने नीति लिइने जानकारी दिए। उनले सहरमा विद्युती सवारी सञ्चालन गरिने र त्यस्ता प्रविधिलाई सहुलियता प्रदान गर्ने बताए। ‘सहरमा क्रमशः विद्युतीय सञ्चालनको व्यवस्था मिलाइने छ। ग्यास डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनलाई विद्युतीय ऊर्जाबाट […]

  • ३ years अगाडि
२००० को नोट नचलाउने भारतीय रिजर्व बैंकको घोषणा
समाचार

२००० को नोट नचलाउने भारतीय रिजर्व बैंकको घोषणा

काठमाडौं : भारतमा दुई हजारको नोट नचल्ने भएको छ। भारतीय रिजर्व बैंकले २००० को नोटलाई नचलाउने निर्णय गरेको हो। तर नोटले भने वैधता पाउने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। भारतीय रिजर्व बैंकले नोट सटहीका लागि ३० सेप्टेम्बरसम्मको समय तोकेको छ। सर्वसाधारणले एकपटकमा २० हजारको नोट सटही गर्न सक्नेछन्। भारतीय रिजर्व बैंकले सबै बैंकलाई दुई हजारको नोट जारी […]

  • ३ years अगाडि
१० दिने विशेष मेला सुरु: गोसाइँकुण्ड
सूचना/प्रबिधि

१० दिने विशेष मेला सुरु: गोसाइँकुण्ड

रसुवा : रसुवा जिल्लाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा आजदेखि विशेष मेला सुरू भएको छ । गङ्गा दशहरा पर्वअन्तर्गत  आरम्भ  भएको  १० दिने विशेष मेला भर्नका लागि टाढा टाढाबाट आएका भक्तजनले आज बिहानैदेखि कुण्डमा स्नान तथा भगवान् शिवको पूजा आरधना गर्न थालेका छन्। शिवको दर्शन गर्नाले आफ्ना मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ […]

  • ३ years अगाडि
casino giriş
casino bet giriş
casino giriş
online pokies payid