sweet bonanza
June 3, 2026 | बुधबार, जेष्ठ २१, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

खानेपानी भर्ने पालो तीन दिनपछि !
सुदूरपश्चिम प्रदेश

खानेपानी भर्ने पालो तीन दिनपछि !

बैतडी । बैतडीको मेलौली नगरपालिका–७, काँडाबजारमा एक जर्किन पानी भर्न तीन दिन पालो कुर्नुपर्ने बाध्यता छ। धारामा पानी भर्न राखेको ४० लिटरको जर्किन भर्न तीन दिन पालो कुर्नुपरेको स्थानीय उपभोक्ता भोजराज भट्टले बताउनुभयो। प्राथमिक स्वास्थ्य केन्द्र र डेरा गरेर क्याम्पस पढ्ने विद्यार्थी झनै समस्यामा परेको उहाँले बताउनुभयो। काँडा बजारमा २०४७ सालमा ग्वाल्लेकबाट ल्याइएको खानेपानी योजना […]

  • ३ years अगाडि
नवनिर्वाचित प्रतिनिधि सभा सदस्य वाग्लेलाई प्रमाणपत्र प्रदान
गण्डकी प्रदेश

नवनिर्वाचित प्रतिनिधि सभा सदस्य वाग्लेलाई प्रमाणपत्र प्रदान

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचन निर्वाचित प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । रास्वपाका उम्मेदवार वाग्लेलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले मङ्गलबार बिहान एक कार्यक्रमबीच प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभयो । प्रमाणपत्र प्रदान गर्दै मुख्य निर्वाचन अधिकृत आचार्यले नवनिर्वाचित सांसद वाग्लेलाई […]

  • ३ years अगाडि
“यो मेरो लागी मत मुलुकको मुहार फेर्नका लागि हो” : डा. स्वर्णिम वाग्ले
ब्यानर न्युज

“यो मेरो लागी मत मुलुकको मुहार फेर्नका लागि हो” : डा. स्वर्णिम वाग्ले

काठमाडौं । तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका डा. स्वर्णिम वाग्लेले आफूले पाएको मत मुलुकको मुहार फेर्नका लागि भएको बताएका छन् । निर्वाचित घोषणा भएपछि मतदातालाईडा. स्वर्णिम वाग्ले सामाजिक संजालबाट धन्यवाद दिएका उनले आफूलाई आएको मत केका लागि हो भन्नेमा सचेत रहेको उल्लेख गरेका छन् । “यहाँहरूले म प्रति प्रकट गर्नु भएको र मतदान गर्नु […]

  • ३ years अगाडि
जनताले दिएको मतको गुन विकास गरेर तिर्छु : स्वर्णिम वाग्ले
ब्यानर न्युज

जनताले दिएको मतको गुन विकास गरेर तिर्छु : स्वर्णिम वाग्ले

, काठमाडौं । तनहुँ-१ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले मतदाताको गुन विकास गरेर तिर्ने बताएका छन् । निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै वाग्लेले तनहुँ र देशको विकास गरेर मतदाताको गुन तिर्ने बताएका हुन् । आफूले तनहुँको मात्र नभई देश विकासका मुद्दा उठाउने उनले बताए । ‘स्थानीयमात्र नभई देशको मुद्दासमेत उठाउनेछु,’ उनले भने, ‘जनताले […]

  • ३ years अगाडि
“सरकारलाई दिएको समर्थन कायम राखिराख्न कारण देखेको छैन” : रवि लामिछाने
राजनीति विशेष

“सरकारलाई दिएको समर्थन कायम राखिराख्न कारण देखेको छैन” : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् । चितवन–२ को उपनिर्वाचनमा जीत निश्चित भएपछि प्रतिक्रिया दिंदै सभापति लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कारण नभएको बताएका हुन् । ‘सरकारलाई दिएको समर्थनबारे समीक्षा हुन्छ । त्यसलाई कायम राखिराख्न कारण देखेको छैन,’ सभापति लामिछानेले अघि भने, ‘सरकारमा […]

  • ३ years अगाडि
रवि लामिछानेको जित सुनिश्चित
ब्यानर न्युज

रवि लामिछानेको जित सुनिश्चित

चितवन । चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित सुनिश्चित भएको छ । करिब १२ हजार मत गणना बाँकी हुँदा लामिछाने ३७ हजारभन्दा बढी मत अन्तरले अगाडि छन् । लामिछानेले ४५ हजार ८४२ मत पाउँदा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ८ हजार ४२५ मत पाएका छन् । […]

  • ३ years अगाडि
बारा २ मा उपेन्द्र यादवले बढाए मतान्तर, शिवचन्द्र कुशवाहा तीन हजार मतले पछि परे
ब्यानर न्युज

बारा २ मा उपेन्द्र यादवले बढाए मतान्तर, शिवचन्द्र कुशवाहा तीन हजार मतले पछि परे

जनकपुरधाम । बारा २ मा सत्तारुढ गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले मतान्तर बढाएको छ । यादवले ९ हजार ८७० मत ल्याएर अग्रता बढाएका हुन् । उनलाई पछ्याइरहेका जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ६ हजार ७७१ मत ल्याएका छन् । उनीहरुबीच ३ हजार १०१ मतान्तर रहेको छ । यस्तै नेकपा एमालेका पुरुषोतम […]

  • ३ years अगाडि
रवि लामिछानेको फराकिलो अग्रता
बागमती प्रदेश

रवि लामिछानेको फराकिलो अग्रता

चितवन । चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा ५६ हजार चार सय ९६ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन् । उनी  ३२ हजार  ६०२ मतले अगाडि छन् । नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले सात हजार चार सय ५७ र नेकपा एमालेका रामप्रसाद न्यौपानेले सात हजार दुई सय ६८ […]

  • ३ years अगाडि
स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजयी
ब्यानर न्युज

स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजयी

काठमाडौं । तनहुँ–१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी  नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७९६  मत ल्याएर उनी विजयी भएका हुन् । वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ मत पाएका छन् ।भट्टराई गठबन्धनबाट उम्मेदवार बनेका  […]

  • ३ years अगाडि
काठमाडौं एयरपोर्टबाट दुबईका लागि उड्ने क्रममा विमानमा आगलागी, सुरक्षित अवतरण
ब्यानर न्युज

काठमाडौं एयरपोर्टबाट दुबईका लागि उड्ने क्रममा विमानमा आगलागी, सुरक्षित अवतरण

काठमाडौं विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबईको विमानमा आगलागी भएको छ । त्यसपछि विमानको सुरक्षित अवतरण गरिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईको फ्लाइट ५७६ (बोइङ ७३७-८००) सकुशल अवतरण गरेको जनाएको छ । यो उडान काठमाडौंबाट दुबई जाँदैछ । काठमाडौं विमानस्थल अहिले सामान्य अवस्थामा पुगेको छ ।  काठमाडौं विमानस्थलबाट उड्ने क्रममा कथित रुपमा आगलागी भएको दुबईको विमान […]

  • ३ years अगाडि
इन्जिन फेल भएको जहाज अवतरण गराउन अन्य जहाजहरु आकाशमै होल्ड
ब्यानर न्युज

इन्जिन फेल भएको जहाज अवतरण गराउन अन्य जहाजहरु आकाशमै होल्ड

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको कल साइन एफजेड ५७६ भएको फ्लाइ दुबईको जहाज इन्जिन फेल भएर आकाशमै आगलागी भएको छ। उक्त जहाजलाई विमानस्थलमै अवतरण गराउन पाइलटले प्रयास गरिरहेका छन् भने अहिले विमानस्थललाई तयारी अवस्थामा राखिएको छ। उक्त जहाज अहिले बुटवलमाथिको आकाशमा उडिरहेको छ। पर्यटनमन्त्री सुदन किरातीले जहाजलाई सुरक्षित अवस्थामा गन्तव्यतर्फ पुर्‍याउने प्रयास […]

  • ३ years अगाडि
फ्लाइ दुबईको एउटा इन्जिन फेल भएर आगो लाग्यो,आपतकालीन अवतरणको प्रयास जारी
ब्यानर न्युज

फ्लाइ दुबईको एउटा इन्जिन फेल भएर आगो लाग्यो,आपतकालीन अवतरणको प्रयास जारी

काठमाडौं । फ्लाइ दुबईको जहाजको देब्रे इन्जिन फेल भएर आगो लागेको टावरलाई जानकारी गराइएको छ । दाहिने पट्टिको इन्जिनको अवस्था जाँच गरेर के गर्ने भन्ने सल्लाह हुँदैछ । जहाज अहिले धादिङको धार्के माथिको आकाशमा होल्ड गरिएको छ टिआइएले जनाएको छ । त्रिभुवन विमानस्थल प्रहरी प्रमुख डिआइजी लालमणी आचार्यले राति ९ बजेर २१ मिनेटमा उडेको फ्लाइ […]

  • ३ years अगाडि
casino giriş
casino bet giriş
casino giriş
online pokies payid