July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

बारा २ मा उपेन्द्र यादवले बढाए मतान्तर, शिवचन्द्र कुशवाहा तीन हजार मतले पछि परे

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० 0७:२६
बारा २ मा उपेन्द्र यादवले बढाए मतान्तर, शिवचन्द्र कुशवाहा तीन हजार मतले पछि परे

जनकपुरधाम । बारा २ मा सत्तारुढ गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले मतान्तर बढाएको छ ।

यादवले ९ हजार ८७० मत ल्याएर अग्रता बढाएका हुन् । उनलाई पछ्याइरहेका जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ६ हजार ७७१ मत ल्याएका छन् । उनीहरुबीच ३ हजार १०१ मतान्तर रहेको छ ।

यस्तै नेकपा एमालेका पुरुषोतम पौडेलले अहिलेसम्म ३ हजार ७०० मत पाएर तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले १ हजार १७४ मत ल्यार चौथौं स्थानमा छन् ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० 0७:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्