December 6, 2024 | शुक्रबार, मंसिर २१, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

इन्जिन फेल भएको जहाज अवतरण गराउन अन्य जहाजहरु आकाशमै होल्ड

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० २२:३0
इन्जिन फेल भएको जहाज अवतरण गराउन अन्य जहाजहरु आकाशमै होल्ड

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको कल साइन एफजेड ५७६ भएको फ्लाइ दुबईको जहाज इन्जिन फेल भएर आकाशमै आगलागी भएको छ।

उक्त जहाजलाई विमानस्थलमै अवतरण गराउन पाइलटले प्रयास गरिरहेका छन् भने अहिले विमानस्थललाई तयारी अवस्थामा राखिएको छ। उक्त जहाज अहिले बुटवलमाथिको आकाशमा उडिरहेको छ।

पर्यटनमन्त्री सुदन किरातीले जहाजलाई सुरक्षित अवस्थामा गन्तव्यतर्फ पुर्‍याउने प्रयास भइरहेको बताएका छन्।

उक्त जहाज अवतरणको तयारी भइरहेका काठमाडौँतर्फ आइरहेका सिंगापुर एयरलाइन्स, एयर अरेबियालगायत नेपालगञ्जबाट आइरहेको बुद्ध एयरलाइन्सको जहाजहरु काठमाडौँको आकाशमा होल्ड भएका छन्।

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० २२:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्