May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ

इन्जिन फेल भएको जहाज अवतरण गराउन अन्य जहाजहरु आकाशमै होल्ड

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० २२:३0
इन्जिन फेल भएको जहाज अवतरण गराउन अन्य जहाजहरु आकाशमै होल्ड

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको कल साइन एफजेड ५७६ भएको फ्लाइ दुबईको जहाज इन्जिन फेल भएर आकाशमै आगलागी भएको छ।

उक्त जहाजलाई विमानस्थलमै अवतरण गराउन पाइलटले प्रयास गरिरहेका छन् भने अहिले विमानस्थललाई तयारी अवस्थामा राखिएको छ। उक्त जहाज अहिले बुटवलमाथिको आकाशमा उडिरहेको छ।

पर्यटनमन्त्री सुदन किरातीले जहाजलाई सुरक्षित अवस्थामा गन्तव्यतर्फ पुर्‍याउने प्रयास भइरहेको बताएका छन्।

उक्त जहाज अवतरणको तयारी भइरहेका काठमाडौँतर्फ आइरहेका सिंगापुर एयरलाइन्स, एयर अरेबियालगायत नेपालगञ्जबाट आइरहेको बुद्ध एयरलाइन्सको जहाजहरु काठमाडौँको आकाशमा होल्ड भएका छन्।

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० २२:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।