sweet bonanza
June 3, 2026 | बुधबार, जेष्ठ २१, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

गाडीको ठक्करबाट शिक्षकको मृत्यु
बागमती प्रदेश

गाडीको ठक्करबाट शिक्षकको मृत्यु

चितवन। स्कुटरलाई मिक्सरले ठक्कर दिँदा एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ का ६८ वर्षीय महेन्द्रप्रसाद पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार हाकिमचोकबाट चौबिसकोठीतर्फ आउँदै गरेको बा२ क ८३४९ नम्बरको मिक्सरले बाटो काट्ने क्रममा रहेको प्रदेश ३–०३–००२ प ३७७० नम्बरको […]

  • ३ years अगाडि
नगरप्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको माग
मधेस प्रदेश

नगरप्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको माग

महोत्तरी। गौशाला नगरपालिकाले नगरप्रहरीलाई हातपात गर्नेलाई कानुन अनुसारको कारबाहीको माग गरेको छ। नगरपालिकाले शुक्रबार इलाका प्रहरी कार्यालय गौशालाले सो कार्यमा संलग्नलाई तत्काल पक्राउ गरी कानुनअनुसारको कारबाहीका लागि माग गरेको हो। प्रदेश नं. २–०३–००१ क ०४३८ नम्बरको टिप्पर चालक गौशाला नगरपालिका–१० का कृष्णा महतोले ड्युटीमा खटिएका नगरप्रहरी जवानपान बहादुर लामालाई कुटपिट गरेका थिए। गौशाला नगरपालिका बस्ने […]

  • ३ years अगाडि
भन्सार राजश्वको निश्चित प्रतिशतको रकम पाउनुपर्ने माग
समाचार

भन्सार राजश्वको निश्चित प्रतिशतको रकम पाउनुपर्ने माग

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्ज भन्सारबाट उठ्ने भन्सार राजश्वको निश्चित प्रतिशतको रकम वीरगन्ज महानगरपालिकालाई उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। शुक्रबार अर्थ मन्त्रालयमा आयोजित अन्तर सरकारी वित्तीय हस्तान्तरणका लागि परामर्श तथा समन्वय कार्यक्रममा बोल्दै मेयर सिंहले अर्थमन्त्री प्रकाश शरण महतसँग वीरगन्ज नाकाबाट उठ्ने भन्सार राजश्वको निश्चित प्रतिशत रकम वीरगन्ज महानगरलाई उपलब्ध गराउन […]

  • ३ years अगाडि
विकास र समृद्धिको लक्ष्यका साथ सरकार अघि बढिरहेको छ : गृहमन्त्री
ब्यानर न्युज

विकास र समृद्धिको लक्ष्यका साथ सरकार अघि बढिरहेको छ : गृहमन्त्री

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकास र समृद्धिको लक्ष्यका साथ सरकार अघि बढिरहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मुलुकको परिवर्तनलाई बलियो बनाउँदै संविधानको सफल कार्यान्वयन गर्दै मुलुकको विकास र समृद्धिको लक्ष्यका साथ सरकार अघि बढिरहेको बताएका हुन्। अर्थतन्त्रलाई चलायमान बनाएर तत्काल देखिएका समस्या समाधान गर्न सरकारको सम्पूर्ण ध्यान केन्द्रीत भएको उनको […]

  • ३ years अगाडि
अर्थतन्त्र गम्भीर संकटमा छैनः गृहमन्त्री श्रेष्ठ
ब्यानर न्युज

अर्थतन्त्र गम्भीर संकटमा छैनः गृहमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा नभएको दाबी गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा नभएको बताएका हुन्। उनले सरकारले तत्कालीन समस्या समाधानका उपायहरु खोज्नसक्दा तत्काल अर्थतन्त्रमा सुधार आउने बताए। उनले सरकारले अर्थतन्त्रमा देखापरेका तत्कालीन समस्या समाधान गर्न सम्पूर्ण ध्यान केन्द्रित रहेको बताए। […]

  • ३ years अगाडि
सवारी दुर्घटनामा पौडेलको निधन
बागमती प्रदेश

सवारी दुर्घटनामा पौडेलको निधन

चितवन ।  चितवनका शैक्षिक व्यक्तित्व महेन्द्र पौडेलको सवारी दुर्घटनामा मृत्यु भएको छ। शरदपुर माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक एवं वर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र पौडेलको आज बिहान साढे ९ बजे भरतपुरको चौबिसकोठीमा मिक्सचरको ठक्करबाट मृत्यु भएको हो। हाकिमचोकबाट चौबिसकोठीतर्फ आउँदै गरेको बा.२क ८३४९ नम्बरको मिक्सचरले बाटो क्रस गर्न लागेका पौडेल सवार प्रदेश ३—०३—००२ प ३७७० नम्बरको स्कुटरलाई […]

  • ३ years अगाडि
रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति विवाद टुङ्गो लागेन
समाचार

रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति विवाद टुङ्गो लागेन

काठमाडौँ । रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति कीर्तिपुरमा स्थापनापछि उत्पन्न विवाद थप लम्बिने भएको छ । कीर्तिपुर नगरपालिकाले बिहीबार औपचारिक रूपमै कीर्तिपुरमा स्थापना गरिएका यी प्रतिमूर्ति हटाउन दिएको आदेशसम्बन्धी पत्र सम्बद्ध संस्था सुखी गँछे समाजले बुझ्न नमानेपछि वडा कार्यालयमा टाँस गरिएसँगै यस सम्बन्धमा  उठेको विवाद लम्बिने सङ्केत देखिएको हो । नगरपालिका कर्मचारीले हटाउने आदेशसम्बन्धी पत्र […]

  • ३ years अगाडि
काठमाडौँको आकाश कहिले खुल्छ ?
ब्यानर न्युज

काठमाडौँको आकाश कहिले खुल्छ ?

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको आकाश पछिल्लो एक सातादेखि धुलोयुक्त बाक्लो तुवाँलोले ढाकेको छ । मौसममा आएको फेरबदलले काठमाडौँको अधिकतम तापक्रम वृद्धि भई ३३ डिग्री हाराहारी पुगेको छ । मौसम बदलीसँगै अधिकतम तापक्रम निरन्तर बढिरहेकाले काठमाडौँमा निकै गर्मी महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार एक सातादेखि अधिकतम तापक्रम बढेर तराई क्षेत्रमा ४० […]

  • ३ years अगाडि
वनमा डढेलो, निभाउन समस्या
लुम्बिनी प्रदेश

वनमा डढेलो, निभाउन समस्या

पाल्पा । लामो समयको खडेरीले जिल्लाभरि डढेलो लाग्नेक्रम बढेको छ । पछिल्लो समय सुख्खा खडेरीका कारण डढेलोको घटना बढेको हो । खडेरीले जिल्लाभरिका सामुदायिक, सरकारी तथा निजी वनमा डढेलो लागेको छ । निभाउने प्रयास भए पनि पर्याप्त उपकरणको अभावमा नियन्त्रणमा ल्याउन कठिन रहेको स्थानीय बासिन्दाको भनाइ छ । हावाहुरीसँगै डढेलो पनि तीव्र गतिमा बस्ती भएका […]

  • ३ years अगाडि
नारामा निःशुल्क अभिभावक तिर्छन् शुल्क
कर्णाली प्रदेश

नारामा निःशुल्क अभिभावक तिर्छन् शुल्क

कालीकोट । तिलागुफा नगरपालिका–१० स्थित महादेव माध्यमिक विद्यालयले विद्यार्थीबाट मासिक शुल्क असुल्ने गरेको छ। सरकारले सामुदायिक विद्यालयमा पाठ्यपुस्तक र शिक्षा निःशुल्क भने पनि महादेव माविले मासिक एक हजार पाँच सय रुपियाँ शुल्क असुल्दै आएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनराज थापाका अनुसार विद्यार्थीको चाप बढेको र त्यसका लागि शिक्षक व्यवस्थापन गर्न अभिभावकबाट सहयोग शुल्क लिनु […]

  • ३ years अगाडि
प्रकाश सपुतले लेखे पत्र रात्रिकालीन मनोरञ्जन व्यवसायी संघलाई सम्बोधन गर्दै
मनोरञ्जन

प्रकाश सपुतले लेखे पत्र रात्रिकालीन मनोरञ्जन व्यवसायी संघलाई सम्बोधन गर्दै

काठमाडौं । ‘सकम्बरी’ गीतलाई लिएर भइरहेको विवादमा गायक प्रकाश सपुतले माफी मागेका छन् । फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफ्नो सिर्जनाले चोट पुगेका सबैप्रति क्षमा मागेका हुन् । उनी लेख्छन्, ‘मेरो सिर्जनाले प्रत्यक्ष-अप्रत्यक्ष जो जसलाई चोट पुगेको छ, अपमानजनक महसुस भएको छ, सबैसँग क्षमा चाहन्छु ।’ रात्रिकालीन मनोरञ्जन व्यवसायी संघलाई सम्बोधन गर्दै लेखेको स्टाटसमा उनले […]

  • ३ years अगाडि
तलब माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित
सुदूरपश्चिम प्रदेश

तलब माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित

धनगढी । कैलालीको कैलारी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले तलब माग गर्दै सङ्घर्षका कार्यक्रम घोषणा गरेका छन् । तीन महिनादेखि तलब नपाएको भन्दै स्वास्थ्यकर्मीले सङ्घर्षका कार्यक्रम घोषणा गरेका हुन । कैलारी गाउँपालिकाको लिखित सहमतिको आधारमा समायोजन संशोधन र समायोजन मिलान भई आएका विभिन्न तहमा कार्यरत स्वास्थ्यकर्मीले तीन महिनादेखि तलब नपाएको जनाइएको छ । नियमित मासिक रूपमा पाउनु पर्ने […]

  • ३ years अगाडि
casino giriş
casino bet giriş
casino giriş
online pokies payid