sweet bonanza
June 1, 2026 | सोमवार, जेष्ठ १९, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

भक्तपुरबाट सालकको खपेटासहित दुईजना पक्राउ
समाचार

भक्तपुरबाट सालकको खपेटासहित दुईजना पक्राउ

भक्तपुर चाँगुनारायण नगरपालिका–२ बर्खेबाट अन्दाजी ९ सय ९८ ग्राम तौल भएको सालकको खपेटासहित दुईजनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चाँगुनारायण नगरपालिका–२ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ घर भएका २२ वर्षीय आसुतोष थपलिया र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भएका २६ वर्षीय अमृत गजमेर रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट […]

  • ३ years अगाडि
सभामुख देवराज घिमिरेले नेपाल रेडक्रस सोसाइटीको विवाद समाधान गर्न गरे आग्रह
मुख्य

सभामुख देवराज घिमिरेले नेपाल रेडक्रस सोसाइटीको विवाद समाधान गर्न गरे आग्रह

काठमाडौं सभामुख देवराज घिमिरेले नेपाल रेडक्रस सोसाइटीको विवाद समाधान गर्न आग्रह गरेका छन् । नेपालको विवाद समाधानका लागि काठमाडौं आएकी अन्तर्राष्ट्रिय रेडक्रस प्रतिनिधि क्रिष्टिना कुम्पुला नेतृत्वको प्रतिनिधि मण्डलसँग बुधबार भएको भेटमा सभामुख घिमिरेले विवाद समाधान गरेर समाजसेवामा क्रियाशील हुन आग्रह गरेका हुन् । ‘विपत्, महामारीका समयमा पनि नेपालमा रेडक्रसले राम्रो भूमिका खेलेको छ । ‘तर […]

  • ३ years अगाडि
सुन तोलाको पुग्यो १ लाख ११ हजार
बजार

सुन तोलाको पुग्यो १ लाख ११ हजार

काठमाडौं  सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार पुगेको हो। तेजाबी सुनको मूल्य ११ हजार ४५० पुगेको छ। यसअघि मंगलबार प्रतितोला सुनको मूल्य १ लाख ९ हजार कायम भएको थियो। आज सुनको भाउ बढेसँगै चाँदी पनि बढेको छ। […]

  • ३ years अगाडि
एसईई दिने नक्कली परीक्षार्थी पक्राउ
समाचार

एसईई दिने नक्कली परीक्षार्थी पक्राउ

 विराटनगर प्रहरीले मोरङबाट एसईई परीक्षा दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । बुधबार अनिवार्य विज्ञान विषयको परीक्षा दिने क्रममा ग्रामथान गाउँपालिका–२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक जनालाई पक्राउ गरेको हो । अर्कैको नामको परीक्षा दिइरहेको अवस्थामा सुनसरी धरान उप–महानगरपालिका वडा नं–५ की २८ वर्षीय सुस्मिता लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका […]

  • ३ years अगाडि
प्रचण्डले कृषिमा आधारित उद्योगमात्र नेपालमा दिगो हुने बताए
ब्यानर न्युज

प्रचण्डले कृषिमा आधारित उद्योगमात्र नेपालमा दिगो हुने बताए

काठमाडौं  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषिमा आधारित उद्योगमात्र नेपालमा दिगो हुने बताएका छन् । कृषिभन्दा बाहिरको उद्योग खोल्न खोजे दिगो नहुने उनको भनाइ छ । नेकपा माओवादी केन्द्रको आयोजनामा भएको सहकारीकर्मीहरुको प्रथम भेलालाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालमा कृषिमा आधारित उद्योगमात्र दिगो हुन्छ ।’ उनले आर्थिक समृद्धिका लागि कृषि उत्पादनमा जोड दिनुपर्ने […]

  • ३ years अगाडि
रवि लामिछानेको रिटको पेशी न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा
राजनीति विशेष

रवि लामिछानेको रिटको पेशी न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा

काठमाडौं  सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेको राहदानीसम्बन्धी रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ। रिटको पेशी न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा तोकिएको छ। मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा रिटको पेसी तोकिए पनि पछि हेर्न नमिल्नेमा राखिएको थियो। रास्वपाका सभापति लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले गरेको […]

  • ३ years अगाडि
सुजन नौ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै
Uncategorized

सुजन नौ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै

भादगाउँ मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उनले जिब्रो छेड्न लागेका हुन् । जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरुष हुनुपर्ने परम्परा छ । यही परम्पराअनुसार यस वर्ष सुजनले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लागेका हुन् […]

  • ३ years अगाडि
नेविसंघको प्यानल नै विजयी टीकापुरका दुबै क्याम्पसमा
शिक्षा/स्वास्थ्य

नेविसंघको प्यानल नै विजयी टीकापुरका दुबै क्याम्पसमा

टीकापुर कैलालीका अधिकांश क्याम्पसमा लज्जास्पद हार व्यहोरेको नेपाल विद्यार्थी संघ टीकापुरका दुईवटै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन कब्जा गर्न सफल भएको छ । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत रहेको टीकापुर बहुमुखी क्याम्पसमा मंगलबार सम्पन्न स्ववियु निर्वाचनमा प्यानलसहित विजयीहुँदै नेविसंघले स्ववियु कब्जा गर्न सफल भएको हो । स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेविसंघका नृप थापा निर्वाचित भएका हुन् । यसअघि वीरेन्द्र […]

  • ३ years अगाडि
५ मिनेट पहिले प्रदेश सभा भवनको बिजुलीको लाइन किन काटियो ?
Uncategorized

५ मिनेट पहिले प्रदेश सभा भवनको बिजुलीको लाइन किन काटियो ?

लुम्बिनी प्रदेश सभाको बैठक मंगलबार दिउँसो १ बजे बस्ने सूचना सोमबार नै सार्वजनिक गरिएको थियो। तर तोकिएको समयभन्दा करिब ४५ मिनेट ढिला मात्रै बैठक बस्न सक्यो। प्रदेश सभाको बैठक ४५ मिनेट पछाडि सारिनुको कारण अरू केही नभएर बिजुलीको लाइन काटिनु थियो। बैठक सुरू हुनुभन्दा करिब ५ मिनेट पहिले प्रदेश सभा भवनको बिजुलीको लाइन काटिएको थियो। […]

  • ३ years अगाडि
सौराहास्थित हात्तीसारमा राखिएको एक हात्तीको सूँड काटिदिए अज्ञात समूहले
Uncategorized

सौराहास्थित हात्तीसारमा राखिएको एक हात्तीको सूँड काटिदिए अज्ञात समूहले

चितवन  चितवनको सौराहास्थित हात्तीसारमा राखिएको एक हात्तीको सूँड अज्ञात समूहले काटिदिएको छ । गएराति साढे ११ बजेतिर हात्तीसारमा बाँधेर राखिएको हात्तीको सूँड धारिलो हतियार प्रहार गरी काटिएको अवस्थामा भेटिएको हो । सौराहाका पर्यटन व्यवसायी दिपेन्द्र खतिवडाका अनुसार ४५ वर्षीया चन्चलकली हात्तीको सूँड काटिएको हो । ‘काटिएको सूँडको भाग जोड्न नमिल्ने अवस्थामा छ’ खतिवडाले भने, ‘यस्तो […]

  • ३ years अगाडि
कोरोनाको नयाँ भेरियन्ट, भारतमा तीव्र रूपमा फैलिरहेकाले नेपाल पनि जोखिममा
समाचार

कोरोनाको नयाँ भेरियन्ट, भारतमा तीव्र रूपमा फैलिरहेकाले नेपाल पनि जोखिममा

पछिल्लो समय भारतमा संक्रमण तीव्र बढाइरहेको कोरोनाको नयाँ भेरियन्ट ह्द्यद्य.ज्ञ.ज्ञट नेपालमा पनि देखा परेको छ। हिजो (सोमबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार २४ वटा नमूनाको सिक्वेन्सिङ गर्दा १० वटा नमूनामा ह्द्यद्य.ज्ञ.ज्ञट भेरियन्ट देखिएको हो। विज्ञहरूका अनुसार ह्द्यद्य.ज्ञ.ज्ञट भेरियन्ट अहिले संक्रिय रहेका भेरियन्टहरूमध्ये बढी संक्रामक रहेको छ। भारतकै तथ्यांक हेर्दा पनि सो कुरा पुष्टी […]

  • ३ years अगाडि
हर्क साम्पाङ र मेयर बालेन शाहबीच भेटवार्ता
Uncategorized

हर्क साम्पाङ र मेयर बालेन शाहबीच भेटवार्ता

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ। मंगलबार धरान उपमहानगरका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरका मेयर बालेन शाहबीच दिउँसो राष्ट्रिय सभामा भेटवार्ता भएको बालेनका सचिवालयका प्रेस सल्लाहकार सुरेन्द्र बजागाईंले जानकारी दिए। उनका अनुसार उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको हो। ’उहाँहरूले आ–आफ्नो ठाउँमा के÷कस्ता कामहरू भइरहेका छन्, सोही […]

  • ३ years अगाडि
casino giriş
casino bet giriş
casino giriş
online pokies payid