July 19, 2025 | शनिबार, साउन ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

नगरपालिकासँग १२ बुँदे माग राखेर गरुडाका मेयर उम्मेदवार आमरण अनसनमा
मधेस प्रदेश

नगरपालिकासँग १२ बुँदे माग राखेर गरुडाका मेयर उम्मेदवार आमरण अनसनमा

वीरगञ्ज । रौतहटको गरुडा नगरपालिकाले मागेको सूचना नदिएको भन्दै मेयरका पराजित उम्मेदवार आमरण अनसनमा बसेका छन् । नगरपालिकासँग १२ बुँदे माग राखेर अनसनमा बस्ने लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको तर्फबाट मेयरका प्रत्यासी दिपक यादव हुन् । यादव गएको स्थानीय तह चुनावमा कन्थमणि प्रसाद कलवारसँग पराजित भएका थिए । शिक्षा तथा स्वास्थ्य क्षेत्रमा खर्च गरिएका विवरण तथा […]

  • २ years अगाडि
ताप्लेजुङमा माओवादी नेता आङ्बोमाथि आक्रमण प्रयास
ब्यानर न्युज

ताप्लेजुङमा माओवादी नेता आङ्बोमाथि आक्रमण प्रयास

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोमाथि आक्रमणको प्रयास भएको छ । प्रदेशको नाम कोशी राखेको भन्दै असन्तुष्ट समूहले ताप्लेजुङमा आङ्बोमाथि आक्रमणको प्रयास गरेको हो । प्रहरीका अनुसार आङ्बो सवार गाडीमा आक्रमण हुँदा सामान्य क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी राजन लिम्बूका अनुसार फुङलिङ बजार आउने क्रममा […]

  • २ years अगाडि
रूस पुगेर सीले राखे शान्ति प्रस्ताव, सम्झौताका लागि तयार रहेको पुटिनको जवाफ
Uncategorized

रूस पुगेर सीले राखे शान्ति प्रस्ताव, सम्झौताका लागि तयार रहेको पुटिनको जवाफ

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले रूस पुगेर युद्ध अन्त्यको प्रस्ताव राखेका छन्। रूस(युक्रेन युद्धको लागि चीनले तयार गरेको १२ बुँदे प्रस्ताव सीले समकक्षी भ्लादिमिर पुटिन समक्ष राखेको मस्को टाइम्सले जनाएको छ। दुई साताअघि साउदी अरेबिया र इरानबीचको द्वन्द्व शान्तिमा रूपान्तरण गर्ने सम्झौता गराउन सफल भएको चीन शान्ति प्रस्ताव लिएर मस्को पुगेको हो। रूसले युक्रेनमाथि […]

  • २ years अगाडि
बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण: बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
मधेस प्रदेश

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण: बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

सिरहा । बरियारपट्टी गाउँपालिकाकी उपाध्यक्ष ममता कुमारी यादवले बिवादित व्यक्ति अशोक कुमार सिंहलाई पालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा राख्न जोडबल गरेको छ । प्रेस विज्ञप्ती जारी गर्दै एक पत्रकार सम्मेलन गरेर विवादित व्यक्ति सिंहलाई प्रप्रअको रुपमा राख्न बहुमत प्रस्तुत गर्दै त्यस्तो कार्य गरेका हुन् । समान्य प्रशासन मन्त्रालयको चलानी नं. १२६९ मिति २०७९ फागुन १४ को पत्रानुसार […]

  • २ years अगाडि
‘जातीय छुवाछुत अन्त्यका लागि सबै लाग्नुपर्छ’ -ओली
ब्यानर न्युज

‘जातीय छुवाछुत अन्त्यका लागि सबै लाग्नुपर्छ’ -ओली

काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जातिभेद, रङगभेद तथा छुवाछुतको अमानवीय प्रथालाई समाजिकरुपमा अन्त्य गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्रिय रहन आग्रह गरेका छन् । आज ५८औँ अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले जातीय छुवाछुत तोड्नका लागि समाजका सबै तप्काबाट जागरण अभियान चलाउन आवश्यक रहेको बताए । “कानूनी रुपमा बर्जित भए […]

  • २ years अगाडि
चलचित्र ‘गणपति’को पोस्टर सार्वजनिक
मनोरञ्जन

चलचित्र ‘गणपति’को पोस्टर सार्वजनिक

काठमाडौँ । आगामी २०८० सालको जेठ ५ गतेलाई रिलिज मिति तोक्दै चलचित्र ‘गणपति’को पोस्टर सार्वजनिक गरिएको छ। आस्थाको रूपमा रहेका भगवान र भौतिक रूपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने यो चलचित्रको पोस्टरमा प्रमूख कलाकारद्वय मुकुन भुषाल र मेनुका प्रधान समावेश छन् भने गणेशको अनुहार झल्किने मुकुण्डो लगाएको व्यक्तिलाई अगाडि राखिएको छ। निर्देशक सबिन अधिकारीले यो […]

  • २ years अगाडि
जसपा विधान अधिवेशन समितिको बैठक आज
भर्खरै

जसपा विधान अधिवेशन समितिको बैठक आज

काठमाडौं  ।  जनता समाजवादी पार्टी, (जसपा) नेपालको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दै छ। बैठक मंगलबार मध्याह्न पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने पार्टी सचिवालयले जनाएको छ। विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठनलगायतका विषयमा छलफल गर्न बैठक बोलाएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए। जसपाले यही चैत २७, २८ र २९ गते विधान अधिवेशन […]

  • २ years अगाडि
राम कथा प्रवचन तथा महायज्ञको तयारी तिब्र
कोशी प्रदेश

राम कथा प्रवचन तथा महायज्ञको तयारी तिब्र

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिमामा वडमा नं –१ स्तिर प्रभु रामजानकी मन्दिरको प्राङ्गणमा सङ्गितमय प्रभु श्री राम कथा प्रवचन तथा अखण्ड महायज्ञ समारोहको तयारी तिब्र भएको छ । नौ दिवशिय कार्यक्रम अन्तर्गत चैत ८ गते कलश यात्रा यज्ञ मण्डपबाट प्रारम्भ गरि भव्य रूपमा बाजागाजा सहित सप्तकोसीको नदीमा जल भरेर ल्याउनुका साथै अखण्ड हवन यज्ञ […]

  • २ years अगाडि
धोकेबाज गीत विवादबारे शिव भन्छन्- चोरेर गाएका होइनौँ, हल्लाका पछि नलाग्नूस्’
मनोरञ्जन

धोकेबाज गीत विवादबारे शिव भन्छन्- चोरेर गाएका होइनौँ, हल्लाका पछि नलाग्नूस्’

काठमाडौँ । ‘धोकेबाज हौ तिमी’ गीतको विवादको विषयमा बोल्दै गायक शिव परियारले आफूहरूले सर्जकले दिएको जिम्मा अनुसारको गीत गाएको बताउँदै हल्लाको पछि नलाग्न आग्रह गरेका छन्। गायक परियारले मंगलबार सामाजिक सञ्जालमार्फट धोकेबाजको क्रेडिट कस‍ले लिने भन्ने विषयमा आफू र गायिक एलिना चौहानबीच विवाद सिर्जना भएको भन्ने हल्लाको पछि नलाग्न दर्शक तथा शुभचिन्तकलाई आग्रह गरेका हुन्। […]

  • २ years अगाडि
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
समाचार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ गरेको छ। पक्राउपर्नेमा दोलखा भीमेश्वर नगरपालिका- १ चरिकोट घर भई हाल काठमाडौँस्थित बूढानीलकण्ठ नगरपालिका- १३ माइक्रोपार्क नजिकै बस्ने ४४ वर्षीय रमेशकुमार श्रेष्ठ रहेका छन् । उच्च अदालत पाटनको २०७९ पुस २९ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा […]

  • २ years अगाडि
गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ : राष्ट्रपति पौडेल
ब्यानर न्युज

गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्नेगरी धेरै काम गर्न बाँकी रहेको बताउनु भएको छ । राष्ट्रपतिमा निर्वाचति भएपछि बधाई तथा सफल कार्यकालको शुभकामना दिन आज राष्ट्रपति भवन शीतल निवास पुगेका सामाजिक लोकतन्त्र अध्ययन केन्द्र काठमाडौँका प्रतिनिधिसँग राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो । उनले ग्रामीण क्षेत्रका […]

  • २ years अगाडि
छिमेक लघुवित्त वित्तीय संस्थाको कार्यायमा तालाबन्दी
भर्खरै

छिमेक लघुवित्त वित्तीय संस्थाको कार्यायमा तालाबन्दी

कञ्चनपुर । उपभोक्ताबाट चर्को ब्याज असुलेको आरोप लगाउँदै नेकपा (बहुमत)का कार्यकर्ताले मंगलवार शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा रहेको छिमेक लघुवित्त वित्तीय संस्थाको कार्यालयमा तालाबन्दी गरेका छन्। बहुमतका नगर इन्चार्ज बहादु सिंह महरा (सन्दर्भ) का अनुसार वित्तीय संस्थाले महिलाहरूलाई ऋण प्रवाह गर्दा सास्ती दिने र भेदभाव गर्ने गुनासो, किस्ता अनुसाल गर्ने क्रममा सेवाग्राहीलाई जबरजस्ती र दुर्व्यवहार गर्ने गरेका […]

  • २ years अगाडि