sweet bonanza
June 1, 2026 | सोमवार, जेष्ठ १९, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

२२औं तिलोत्तमा गोल्डकपको खेल तालिका सार्वजनिक
समाचार

२२औं तिलोत्तमा गोल्डकपको खेल तालिका सार्वजनिक

 बुटवल  चार वर्षदेखि रोकिएको २२औं तिलोत्तमा गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा चैत ४ गतेदेखि सुरु हुने प्रतियोगिताको खेल तालिका अनुसार उद्घाटन खेलमा रुपन्देही ११ र सुदूरपश्चिम ११ बीच प्रतिस्पर्धा हुने छ । दुई विभागीयसहित ८ टिमले भाग लिएको प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ […]

  • ३ years अगाडि
सुनिता डंगोलको संयोजकत्वमा ‘काठमाडौं उपत्यका उपप्रमुख सञ्जाल’ गठन
भर्खरै

सुनिता डंगोलको संयोजकत्वमा ‘काठमाडौं उपत्यका उपप्रमुख सञ्जाल’ गठन

काठमाडौं  काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा ‘काठमाडौं उपत्यका उपप्रमुख सञ्जाल’गठन भएको छ। बालाजु बाइसधाराको सभा कक्षमा बसेको उपप्रमुख÷उपाध्यक्षहरुको पहिलो बैठकले सञ्जाल गठन गरेको हो। ‘कानुनले उपप्रमुख÷उपाध्यक्षलाई दिएका अधिकारका बारेमा समान बुझाइ निर्माण गर्ने, कार्य प्रणालीमा एकरुपता ल्याउने, साझा सवालमा सहकार्य तथा समन्वय गर्ने, समस्या र चुनौतीलाई साझा संयन्त्रमार्फत समाधान गर्ने, असल अभ्यास र सिकाइ […]

  • ३ years अगाडि
बैंकहरुले घटाएको ब्याजदर आजदेखि लागु, कसको कति पुग्यो ?
ब्यानर न्युज

बैंकहरुले घटाएको ब्याजदर आजदेखि लागु, कसको कति पुग्यो ?

काठमाडौं  बैंकहरूले आज १ चैत गतेदेखि मुद्दती निक्षेपको ब्याजदर यथावत राख्दै बचतको ब्याजदर घटाएका छन् । फागुनमा बचतमा ६.४२ देखि ८.४२ प्रतिशत ब्याज दिएका बैंकहरूले चैतदेखि ६ देखि ८ प्रतिशत ब्याजदर कायम गरेका हुन् । बैंकहरूले रेमिट्यान्स बचत र मुद्दतीमा भने १ प्रतिशत बिन्दुले थप ब्याजदर दिनुपर्ने राष्ट्र बैंकको व्वस्था अनुसार सोही ब्याजदर प्रकाशित गरेका […]

  • ३ years अगाडि
एलडीसी सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ दोहा जाने
ब्यानर न्युज

एलडीसी सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ दोहा जाने

काठमाडौं  उपप्रधानमन्त्री समेत रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ अतिकम विकसित मुलुकहरू (एलडीसी) को सम्मेलनमा भाग लिन भोलि कतारको दोहा जाने भएका छन् । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाने भनिए पनि उनको भ्रमण स्थगित भएपछि मन्त्री श्रेष्ठ दोहा जाने तय भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार श्रेष्ठ ५ देखि ९ मार्चसम्म दोहामा आयोजना […]

  • ३ years अगाडि
महिला उपराष्ट्रपति उम्मेदवार बनाउन माग:  सर्वोच्च अदालत
भर्खरै

महिला उपराष्ट्रपति उम्मेदवार बनाउन माग: सर्वोच्च अदालत

काठमाडौं ः महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिट दरपीठ भएको छ। राष्ट्रपतिमा पुरूष निर्वाचित भइसकेपछि उपराष्ट्रपतिमा महिला हुनुपर्ने मागसहित अधिवक्ता राधिका खतिवडाले सोमबार सर्वोच्चमा रिट निवेदन दिएकी थिइन्। सो रिटमाथि अध्ययनपछि सर्वोच्चका रजिष्टारले दरपीठ नगर्न भनेका हुन‍्। सर्वोच्चका प्रवक्‍ता विमल पौडेलले उपराष्ट्रपतिमा महिला उम्मेदवार बनाउन माग गरिएको रिट निवेदन दरपीठ भएको अन्नपूर्णलाई […]

  • ३ years अगाडि
मृत्युदण्ड दिने कानुनको पक्षमा नेपाल जान हुँदैन : ओली
भर्खरै

मृत्युदण्ड दिने कानुनको पक्षमा नेपाल जान हुँदैन : ओली

काठमाडौं  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव अधिकारको कोणबाट हेर्दा मृत्युदण्ड दिने कानुनको पक्षमा जान नहुने बताएका छन्। मंगलबार राष्ट्रिय मानव अधिकार तथा सामाजिक अभियन्ताहरुको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले नेपालीहरू मृत्युदण्डको पक्षमा जान नहुने धारणा राखेका हुन्। ‘कुनै पनि आवेश वा उत्तेजनामा पनि मृत्युदण्डको पक्षमा जान हुँदैन। मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ […]

  • ३ years अगाडि
सेयर लगानीकर्ताले एकै वर्षमा सेयर बजारबाट झण्डै नौ खर्ब गुमाए
स्टक

सेयर लगानीकर्ताले एकै वर्षमा सेयर बजारबाट झण्डै नौ खर्ब गुमाए

सेयर लगानीकर्ताले एकै वर्षमा सेयर बजारबाट झण्डै नौ खर्ब गुमाएका छन् । गत वर्षको माघदेखि चालू आर्थिक वर्षको माघसम्ममा लगानीकर्ताले यो रकम गुमाएका हुन् । पछिल्लो महिनाहरुमा सेयर बजारमा भएको निरन्तर गिरावटका कारण लगानीकर्ताले ठूलो रकम गुमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत माघ मसान्तमा सेयर बजार पुँजीकरण ३० खर्ब ६१ अर्ब ९६ करोड […]

  • ३ years अगाडि
उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार आज रातिदेखि निषेध
ब्यानर न्युज

उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार आज रातिदेखि निषेध

 काठमाडौं  निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज फागुन ३० गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागू गरेको हो । निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, […]

  • ३ years अगाडि
सुनको मूल्य एकैदिन १६ सयले बढ्यो
बजार

सुनको मूल्य एकैदिन १६ सयले बढ्यो

काठमाडौं  सुनको मूल्य प्रतितोला १६ सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य १६ सय रुपैयाँले वृद्धि भएर प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ पुगेको हो। यसअघि प्रतितोला सुन आइतबार १७ सय र सोमबार ७ सयले बढेको थियो। आज तेजाबी सुन प्रतितोला १ लाख ५ हजार २०० कायम भएको छ। […]

  • ३ years अगाडि
राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने
ब्यानर न्युज

राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने

बुटवल राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने भएको छ । बुटवलमा फागुन २७ देखि २८ गतेसम्म चलेको राष्ट्रिय परिषद्को प्रथम बैठकले संघीयताविरुद्ध चैतमा देशव्यापी अभियान चलाउने निर्णय गरेको हो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चीत्रबहादुर केसीले चैत १० देखि २० गतेसम्म संघीयताविरूद्ध देशव्यापी अभियान चलाउने निर्णय भएको अन्नपूर्णलाई जानकारी दिए । केसीका अनुसार अभियानअन्तर्गत सभा,कोणसभा गरिनेछ […]

  • ३ years अगाडि
आज फागुन ३० गते मंगलबार, हेर्नुस् यस्तो छ तपाइको राशिफल, गणेश भगवानले सबैको रक्षा गरुन्
धर्म/दर्शन

आज फागुन ३० गते मंगलबार, हेर्नुस् यस्तो छ तपाइको राशिफल, गणेश भगवानले सबैको रक्षा गरुन्

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । गरीरहेको कार्य परीर्वतनको सम्भाबना रहेकोछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । अरुको बिश्वासमा गरीएका कार्यहरुबाट सामान्य तनाबको सामना गर्नुपर्नेछ । नयाँ लगानीका क्षेत्रमा बिशेष साबधानि रहनु पर्नेछ । बृष राशि – इ, उ, […]

  • ३ years अगाडि
स्वस्थ्य सहर शिखर सम्मेलनमा भाग लिन मेयर बालेन बेलायत प्रस्थान
समाचार

स्वस्थ्य सहर शिखर सम्मेलनमा भाग लिन मेयर बालेन बेलायत प्रस्थान

काठमाडौं ः काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) स्वस्थ्य सहर शिखर सम्मेलनमा भाग लिन बेलायत प्रस्थान गरेका छन्। उपप्रमुख सुनिता डंगोललाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएर मंगलबार बिहान २ बजेको उडानबाट शाह बेलायत प्रस्थान गरेका हुन्। आजदेखि चैत २ गतेसम्म हेल्दी सिटीज समिट इन लण्डन शिखर सम्मेलन हुँदैछ। सम्मेलनमा भाग लिन मेयरसँगै, साझेदार सहरबाट प्राविधिक सत्रमा […]

  • ३ years अगाडि
casino giriş
casino bet giriş
casino giriş
online pokies payid