sweet bonanza
June 1, 2026 | सोमवार, जेष्ठ १९, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

शिक्षामन्त्रीको कार्यशैलीप्रति सत्तासाझेदारकै सांसद पाण्डे उठाए पश्न
शिक्षा/स्वास्थ्य

शिक्षामन्त्रीको कार्यशैलीप्रति सत्तासाझेदारकै सांसद पाण्डे उठाए पश्न

सत्तासाझेदार दल नेकपा एकीकृत समाजवादी सांसद राजेन्द्र पाण्डेले शिक्षामन्त्री सुमना श्रेष्ठले प्रशिक्षार्थी कर्मचारी भर्ना गर्ने नीति लिएको भन्दै विरोध जनाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले शिक्षामन्त्री श्रेष्ठले तयार पारेको शिक्षा उत्प्रेरक कार्यविधिले राज्यको संयन्त्रलाई अविश्वास गरिएको जिकिर गरे । ७४ हजार निजामती कर्मचारीलाई अविश्वास गरेर ल्याइने कार्यविधिले प्रशिक्षार्थी भर्ना गर्दा कर्मचारी प्रशासनमा […]

  • २ years अगाडि
स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारीमा बुर्लाकोटी
समाचार

स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारीमा बुर्लाकोटी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासनतर्फको सचिवको जिम्मेवारी मधुसुदन बुर्लाकोटीले पाएका छन्। बिहीबारको मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपति कार्यालयको सचिवको भूमिकामा रहेका बुर्लाकोटीलाई स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी दिएको हो। उनले कहिले हाजिर हुने भन्ने प्रष्ट नपारे पनि आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएको पुष्टि गरे।

  • २ years अगाडि
कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको प्रति सांसद गौतमको आपत्ति
राजनीति विशेष

कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको प्रति सांसद गौतमको आपत्ति

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालका प्रायः कारागारमा क्षमताभन्दा बढी कैदिबन्दी राखिएको प्रति आपत्ति जनाएकी छन् । उनले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको र उनीहरूको न्यूनतम मानवअधिकार पनि हनन् भएको भन्दै संसद्‌मा प्रश्न उठाएकी हुन । मंगलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै गौतमले यहीँ अवस्थाको कारागार सुधार गृहमा परिणत नहुने धारणा राखिन् । “कारागार […]

  • २ years अगाडि
पर्वतमा घरभित्र एक दम्पती मृत्यु फेला –हत्याको आशंका
समाचार

पर्वतमा घरभित्र एक दम्पती मृत्यु फेला –हत्याको आशंका

पर्वतको जलजला गाउँपालिका वडा नम्बर २ मा श्रीमान–श्रीमती मृत फेला परेका छन् । यहि स्थानमा बसोबास गर्ने सूर्यबहादुर घर्ती र उनकी श्रीमती गमला घरभित्रै मंगलबार बिहान मृत फेला परेका हुन् । घटनास्थल हेर्दा कसैले हत्या गरेको जस्तो देखिएको छ । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु भएको छ ।

  • २ years अगाडि
सरकारी पक्ररणमा रविमाथि निश्पक्ष छानबिन नभए जिन्दगीभर नछाड्ने कांग्रसको चेतावनी
राजनीति विशेष

सरकारी पक्ररणमा रविमाथि निश्पक्ष छानबिन नभए जिन्दगीभर नछाड्ने कांग्रसको चेतावनी

नेपाली कांग्रेसले सहकारी ठगीमा आरोपी गृहमन्त्री रवि लामिछानेमाथि निश्पक्ष छानबिन गर्न संसदीय छानबिन गठनको माग गरेको छ। मंगलबारको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले रवि लाछिानेमाथि सहकारी ठगीका सन्दर्भमा निश्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका हुन्। उनले भने, ‘पात्रका कुरा होस् वा संस्थाका कुरा होस्, समग्र पीडितका कुरालाई केन्द्रमा राखेर […]

  • २ years अगाडि
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
समाचार

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ३१ हजाार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ३१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । नेपाली बजारमा त्यो […]

  • २ years अगाडि
बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार नेकपा एसबाट मन्त्री बनिन् रमा
राजनीति विशेष

बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार नेकपा एसबाट मन्त्री बनिन् रमा

बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ। मंगलबार विहान एकीकृत समाजवादीबाट विना विभागीय मन्त्रीमा नियुक्त रमा आलेमगरले पद तथा गोपनीयताको शपथ लिएकी छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई विना विभागीय मन्त्रीको शपथ गराएका हुन्। सात दिनभित्र मन्त्रालयको जिम्मेवारी तोकिने प्रतिबद्धता मुख्यमन्त्रीले जनाएको मन्त्री आलेको भनाइ छ।

  • २ years अगाडि
उप-निर्वाचनका उम्मेदवार छान्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
राजनीति विशेष

उप-निर्वाचनका उम्मेदवार छान्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। सभापति शेरबहादुर देउवाले बैशाख १५ गते हुने उप-निर्वाचनका लागि उम्मेदवार चयनसहित समसामयिक विषयहरूमा छलफल गर्न बैठक बोलाएका हुन्। बैठक दिउँसो २ बजे बुढानिलकण्ठस्थित सभापति देउवाको निवासमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयहरूमा छलफल गर्ने र उपनिर्वाचनका उम्मेदवार चयन गर्ने तयारी छ।

  • २ years अगाडि
दिल्लीका मुख्यमन्त्री केजरीवाल अझै १५ दिन हिरासत
अन्तर्राष्ट्रिय

दिल्लीका मुख्यमन्त्री केजरीवाल अझै १५ दिन हिरासत

नयाँ दिल्ली । आमनिर्वाचनको मुखमा भ्रष्टाचारको आरोपमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री एवम् आम आद्मी पार्टीका नेता अरविन्द केजरीवालले अझै १५ दिन न्यायिक हिरासतमा बस्नुपर्ने भएको छ । संघीय सरकारअन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी)को हिरासतमा रहेका उनलाई सोमबार दोस्रोपटक म्याद थप गर्दै जेल चलान गरेको हो । दिल्लीको राउज एवेन्यु कोर्टले ईडीको मागबमोजिम उनलाई न्यायिक हिरासतमा राख्न […]

  • २ years अगाडि
मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपालले आज बरोडासँग खेल्दै
कभर स्टोरी

मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपालले आज बरोडासँग खेल्दै

काठमाण्डौ – नेपाल, गुजरात र बरोडा सम्मिलित त्रिकोणात्मक टी–२० फ्रेन्डशिप कपमा नेपालले आज बरोडासँग खेल्दैछ । खेल दिउँसो पौने ३ बजे शुरु हुनेछ । नेपाल र बरोडाले आज आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । अस्ति भएको पहिलो खेलमा नेपालले गुजरातलाई ८ विकेटले हराएको थियो । त्यस्तै हिजोको खेलमा गुजरातले बरोडालाई ५ विकेटले हरायो । […]

  • २ years अगाडि
कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
कर्णाली प्रदेश

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने भएका छन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र सभाबाट विश्वासको मतले लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुरूप मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिन लागेका हुन् । केन्द्रको समीकरण बदलिएसँगै सरकारका सहभागी नेपाली कांग्रेस गत फागुन २२ गते सरकारबाट बाहिरिएको थियो । […]

  • २ years अगाडि
इलाम–२ मा माओवादी केन्द्रबाट धिरेन्द्र सिफारिश
कभर स्टोरी

इलाम–२ मा माओवादी केन्द्रबाट धिरेन्द्र सिफारिश

इलाम । सत्तारुढ नेकपा माओवादी केन्द्रबाट इलाम क्षेत्र नम्बर २ मा धिरेन्द्र शर्मा तिम्सिना (रमण) उम्मेदवार सिफारिश भएका छन् । माओवादी केन्द्रको जिल्ला कमिटीले उपनिर्वाचनका लागि उनको एकल नाम प्रदेश कमिटी समक्ष सिफारिश गरेको हो । उम्मेदवारका रूपमा एकल सिफारिश भएपछि आफूले चुनावको तयारी थालेको तिम्सिनाले बताए । उम्मेदवारका लागि शर्मासहित चार जना आकांक्षी भएपनि […]

  • २ years अगाडि
casino giriş
casino bet giriş
casino giriş
online pokies payid