sweet bonanza
June 1, 2026 | सोमवार, जेष्ठ १९, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

वाग्मतीका मुख्यमन्त्री जम्कट्टेलले तेस्रोपटक पाए विश्वासको मत
राजनीति विशेष

वाग्मतीका मुख्यमन्त्री जम्कट्टेलले तेस्रोपटक पाए विश्वासको मत

वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । उनले तेस्रोपटक विश्वासको मत प्राप्त गरेका हुन् । सोमबारको प्रदेशसभा बैठकमा भएको मतविभाजनमा उनको पक्षमा ५६ मत पर्‍यो । विपक्षमा ३७ र तटस्थ १५ सांसद रहे । बैठकमा १०८ सांसद उपस्थित थिए । वाग्मती प्रदेशसभामा ११० सांसद छन् । काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम […]

  • २ years अगाडि
७ वषअघि प्युठानमा भएको दुर्घटनाका चालक ७ वर्षपछि  पक्राउ
समाचार

७ वषअघि प्युठानमा भएको दुर्घटनाका चालक ७ वर्षपछि पक्राउ

प्युठानमा ६ जनाको ज्यान जाने गरी भएको जीप दुर्घटनाका चालक ७ वर्षपछि ललितपुरबाट पक्राउ परेका छन् । ललितपुरको महांकाल गाउँपालिका–३ घर भएका २७ वर्षीय सरोज घलेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ग्वार्कोबाट पक्राउ गरेको छ । ११ चैत २०७३ मा प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गर्न जाँदा घलेले चलाएको बा ८ च १५६१ नम्बरको स्कर्पियो […]

  • २ years अगाडि
माओवादी केन्द्रबाट इलाम २ मा धीरेन्द्र शर्मा उम्मेदवार सिफारिश
ब्यानर न्युज

माओवादी केन्द्रबाट इलाम २ मा धीरेन्द्र शर्मा उम्मेदवार सिफारिश

सत्तारुढ नेकपा माओवादी केन्द्रबाट इलाम क्षेत्र नं. २ मा धीरेन्द्र शर्मा तिम्सिना उम्मेदवार सिफारिश भएका छन् । माओवादी केन्द्रको जिल्ला कमिटीले उपनिर्वाचनका लागि उनको एकल नाम प्रदेश कमिटी समक्ष सिफारिश गरेको हो । उम्मेदवारका रूपमा एकल सिफारिश भएपछि आफूले चुनावको तयारी थालेको तिम्सिनाले बताए । २०७४ सालको चुनावमा उनी क्षेत्र नं. २ ‘ख’ बाट प्रदेश […]

  • २ years अगाडि
रेसम चौधरीले सुदुर सरकार ढल्यो भने ४ जनाको हत्याको धम्की दिएको आरोप
समाचार

रेसम चौधरीले सुदुर सरकार ढल्यो भने ४ जनाको हत्याको धम्की दिएको आरोप

सोमबार नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यालय अनामनगरमा नेताहरूबीच हात हालाहाल भयो। केन्द्रीय समितिको बैठकअघि आफूहरूमाथि आक्रमण भएको केन्द्रीय सदस्यहरू रमेश विश्वकर्मा, रामलाल डगौरा थारू लगायतले दाबी गरे। टीकापुर नगरपालिकाका मेयर समेत रहेका थारूका अनुसार उनीहरूमाथि पार्टीका संरक्षक रेशमलाल चौधरीकै उपस्थितिमा कुटपिट भएको हो। उनले भने, ुमिटिङका लागि टीकापुरबाट यहाँ आएका छौँ। पार्टीका अध्यक्ष रञ्जीता श्रेष्ठ […]

  • २ years अगाडि
शिक्षा क्षेत्रलाई राजनीतिक हस्तपक्षेपमुक्त बनाउने मन्त्री श्रेष्ठको भनाई
शिक्षा/स्वास्थ्य

शिक्षा क्षेत्रलाई राजनीतिक हस्तपक्षेपमुक्त बनाउने मन्त्री श्रेष्ठको भनाई

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाइने बताएकी छन् । सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा राजनीति हस्तक्षेपमुक्त नभएसम्म शिक्षा क्षेत्रको सुधार नहुने भन्दै विद्यालय र उच्च शिक्षालाई राजनीतिक हस्तक्षेपमुक्त बनाइने बताइन् । मन्त्री श्रेष्ठले विद्यालयमा शिक्षक वा कर्मचारी राजनीतिक दलको आवद्धता हुन नहुने […]

  • २ years अगाडि
आयरल्याण्ड ए माथि नेपाल एको  जित
खेलकुद

आयरल्याण्ड ए माथि नेपाल एको जित

नेपाल ए ले तेस्रो टी-२० खेलमा आयरल्याण्ड ए माथि ३ रनको रोमाञ्चक जित हात पारेको छ । तीन खेलको सिरिज भने नेपालले २-१ ले गुमाएको छ । २१४ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो । आयरल्याण्डका ग्यारेथ डेलानीले ३७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६८ रन […]

  • २ years अगाडि
राजधानिलाई मात्र हेरेर हैन दुरदराजमा ध्यान राखेर कानुन बनाउनुपर्छ –सांसद गौतम
राजनीति विशेष

राजधानिलाई मात्र हेरेर हैन दुरदराजमा ध्यान राखेर कानुन बनाउनुपर्छ –सांसद गौतम

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद सोबिता गौतमले कानुन बनाउँदा सबै वर्ग र भूगोललाई ख्याल गरिनुपर्ने बताएकी छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा विद्युतीय व्यापार सम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिंदै उनले यस्तो बताएकी हुन् । राज्यले एकातिर १ सय रुपैयाँमा कम्पनी खोल्न सक्ने नीति लिएको छ । अर्कोतिर विद्युतीय व्यापार गर्नका लागि आफ्नै वेबसाइट, एप […]

  • २ years अगाडि
नेपालले आयरल्यान्डलाई दियो २१४ रनको विजयी लक्ष्य
खेलकुद

नेपालले आयरल्यान्डलाई दियो २१४ रनको विजयी लक्ष्य

आयरल्यान्ड वुल्भ्सविरूद्धको तेस्रो टी-२० खेलमा नेपाल ‘ए’ ले २१४ रनको लक्ष्य दिएको छ। सिरिजको तेस्रो खेलमा सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा २१३ रन जोडेको हो। नेपालले पछिल्लो पाँच ओभरमा ८४ रन जोडेको थियो। नेपालबाट आक्रामक रूपमा प्रस्तुत भएका आरिफले अविजित ९३ रन बनाए। उनले ४८ बलमा सात […]

  • २ years अगाडि
विदेश पठाउदा कम्तिमा एक लाख तलब तोक्नु पर्ने सांसद राईको भनाई
समाचार

विदेश पठाउदा कम्तिमा एक लाख तलब तोक्नु पर्ने सांसद राईको भनाई

संसदमा वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूलाई कम्तीमा एकलाख मासिक तलब हुनुपर्ने माग उठेको छ। सोमबारको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद रामकुमार राईले वैदेशिक रोजगारीमा जानेहरूको मासिक तलब एक लाख तोक्न माग गरेका हुन्। उनले विशेष समयमा रोजगारीमा गएकाहरूले काम नपाएर जेलमा जसरी बस्नुपरेको बताए। ‘वैदेशिक रोजगारीमा विशेष गरेर फ्री भिसामा जानेहरूलाई डेढ लाखदेखि दुई लाख […]

  • २ years अगाडि
गठबन्धनमा एसपी बढुवामा भागबन्डा गरेको अर्जुननरसिंहको दाबी
राजनीति विशेष

गठबन्धनमा एसपी बढुवामा भागबन्डा गरेको अर्जुननरसिंहको दाबी

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल प्रहरीमा जनपद समूहमा हालै निस्किएको एसपीमा बढुवाको सिफारिसमा गठबन्धनमा रहेका दलहरूले भागबन्डा गरेर सुशासनको धज्जी उडाएको दाबी गरे। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै केसीले एसपी बढुवा सिफारिसमा सत्ता गठबन्धनका दलहरुबीच सिन्डिकेट भएको दाबी गरे। उनले प्रहरीका १२ जना डिएसपीबाट ८ जना एसपी बढुवामा सिफारिस निस्कँदा वरिष्ठतामा एक र ६ नम्बरमा […]

  • २ years अगाडि
२७ लाख ७५ हजारसहित दुई जना पक्राउ
समाचार

२७ लाख ७५ हजारसहित दुई जना पक्राउ

प्रहरीले मलंगवा नगरपालिका-९ बाट स्रोत नखुलेको रकम २७ लाख ७५ हजार ९७० रूपैयाँ सहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने २४ वर्षीय कमर राजा र ४० वर्षीय आरिफ अंसारी रहेका छन्। आइतबार दिउँसो विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले कमर राजालाई मलंगवा नगरपालिका-९ स्थित सडकबाट पक्राउ गरेको हो […]

  • २ years अगाडि
नाउपा फुटको संघारमा , बैठकमै कुटाकुट
राजनीति विशेष

नाउपा फुटको संघारमा , बैठकमै कुटाकुट

नागरिक उन्मुक्ति पार्टी फुटको संघारमा पुगेको पाइएको छ । आज अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेका बेला नेताहरुबीच हात हालाहाल भएको हो । रेशम चौधरी दम्पत्तिबीचको विवादले विभाजनको मुखमा पुगेको नागरिक उन्मुक्ति पार्टीको बैठकमा कुटाकुट भएको छ । वर्तमान सत्ता गठबन्धनमा सहभागी हुने रन्जिता पक्ष र नहुने रेशम पक्षबीच भएको विवादले कुटाकुटको अवस्था सिर्जना भएको […]

  • २ years अगाडि
casino giriş
casino bet giriş
casino giriş
online pokies payid