

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव र प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश हुने सम्भावित कार्यसूची छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार आजको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले प्रतिवेदन गर्ने छन् […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फागुन १९ गते कतारको राजधानी दोहा जाने तयारीमा छन् । फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दोहा जाने तयारीमा रहेको उनको सचिवालयका एक सदस्यले जानकारी दिए ।अल्पविकसित राष्ट्रहरुको सम्मेलन मार्च ५ देखि ९ तारिख (फागुन २१ देखि २५ गते)सम्म आयोजना हुँदैछ । सम्मेलनमा […]
झापा – झापामा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्। बिर्तामोड मुक्तिचोकमा बिर्तामोड–७ का एक पुरुषले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यलय झापाले बताएको छ । उनको बिर्तामोडस्थित बि एण्ड सी अस्पतालमा उपचार भइरहेको झापा प्रहरीका प्रवक्ता डिएसपी खगेन्द्र रिजालले बताए । ति पुरुष जलिरहेको अवस्थामा उद्धार गरिएको थियो । उनको ढाडको […]
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरले व्यवसायलाई प्रोत्साहन गर्नको लागि व्यवसायीहरुले आफ्नो व्यवसाय व्यवस्थित बनाउनु जरुरी रहेको बताएकी छन् । उपमेयर डंगोलले महानगरभित्र व्यापार व्यवसाय गर्ने धेरैले अनौपचारिक रुपमा गरिरहेको भन्दै औपचारिक दायरामा आउनको लागि व्यवसाय दर्ता गर्न आग्रह गरिन् । उनले व्यवसाय दर्ता गर भन्दा कर तिर भनेको बुझ्ने गरेको भन्दै करको दायरामा आउनु […]
काठमाडौं । शेर्पा समुदायले सांस्कृतिक पर्व ग्याल्बो ल्होसार विविध कार्यक्रम आयोजना गरी मनाएका छन् । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औं ग्याल्बो ल्होसार मनाएका हुन् । ल्होसारको अवसरमा काठमाडौंको बौद्ध स्तूपमा शेर्पा समुदायले आज पूजा गरेका छन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ […]
वीरगञ्ज । सर्लाहीमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग तथा हातहतियार तथा खरखजना मुद्दा तीन जना प्रतिवादीले आत्मसर्पण गरेका छन् । सर्लाहीको रामनगर गाउँपालिका वडा नं.४ बस्ने ४४ वर्षीय धर्मेन्द्र साह, ३७ वर्षीय राजीव कुमार यादव र ५० वर्षीय देवेन्द्र राय यादवले प्रहरी समक्ष आत्मसर्मपण गरेका हुन् । आत्मसर्पण गरेका तीनै जनालाई सर्लाही जिल्ला अदालतमा फागुन […]
गनेश कुमार यादव इनरुवा ः सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं–११ मधुवनमा दोस्रो संस्करणको एकता नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । हाम्रो एकता युवा क्लबको आयोजनामा बराहक्षेत्र नगरपालिका वडा नं–११ स्थित रहेको जनता माध्यमिक विद्यालयको खेल मैदानमा उक्त प्रतियोगिता शनिबारदेखि शुरुभएको हो । सुनसरी निर्वाचन क्षेत्र नं–४(क) का प्रदेश नं.१ का प्रदेश सभा सदस्य सदानन्द […]
काठमाडौं । सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले महँगीलाई कारण देखाउँदै दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा गरेसँगै सरकारले मूल्य बढाउने तयारी गरेको हो । कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले दूधको मूल्यबारे जानकारी नभएको बताए । ‘मैले पनि बाहिरबाट कुरा सुनें, प्रक्रियामै […]
चितवन पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नम्बर ९ का ६० वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको हो । चितवन राष्ट्रिय निकुञ्जका अनुसार मंगलबार बिहान बाटोमा हिँड्ने क्रममा रत्ननगर–९ लालपर्सा नजिक उनलाई गैँडाले आक्रमण गरेको हो । बिहान ६ बजे तामाङ मृतावस्थामा भेटिएको र घटनाको प्रकृति एवं चोट हेर्दा […]
वीरगन्ज । पर्सामा सडकमा गुडिरहेको स्कर्पियोले ठक्कर दिँदा एक १३ वर्षीय बालकको निधन भएको छ । आज बिहान ८:३० बजे ठोरी गाउँपालिका-४ विजयवस्ती स्थित हुलाकी सडक खण्डमा ठोरीबाट वीरगन्ज तर्फ आउँदै गरेको बाग्मती प्रदेश -०१-०२७ च ०३०३ नम्बरको स्कर्पियोले एक बालकलाई ठक्कर दिएको थियो । दुर्घटनामा कोचिङ पढेर फर्कँदै गरेका ठोरी गाउँपालिका-४ विजयवस्ती बस्ने वर्ष […]
काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालले पाँच विकेट लिएको छ । नेपालका लागि सन्दीप लामिछानेले ४ र कुशल मल्लले एक विकेट लिएका हुन । टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २३ ओभरमा ५ विकेट गुमाउदा १२४ रन जोडेको छ ।खेलका लागि नेपाली टिममा एक परिवर्तन गरिएको छ । टिममा तीव्र गतिका बलर गुल्झन […]
खगेन्द्र घिमिरे काठमाडौं ।। सशस्त्र प्रहरीका तिन नायव महानिरीक्षक लाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती हुनुभएका ४ जना मध्ये ३ जनालाई एक समारोहका बीच दज्र्यानी चिन्ह प्रदान गर्नुभएको हो । नेपाल सरकार प्रधानमन्त्री एवं गृह मन्त्रीस्तरको यही फागुन ४ गतेको निर्णयले […]