नयाँदिल्ली । भारत बिहारको लखिसराय जिल्लामा एक परिवारमाथि भएको गोली प्रहारबाट दुईजनाको मृत्यु भएको छ । गोली प्रहारबाट चारजना सख्त घाइते भएका छन् । लखिसरायको कबैयाको पंजाबी टोलमा यो घटना सोमबार बिहान भएको बीबीसीले समाचारमा जनाएको छ । घटनाबारे जाँच गरिरहेको प्रहरीका अनुसार यो घटना प्रेम प्रसंग र विवाहको विषयमा भएको हो । लखीसरायका पुलिस […]
हमास र इजरायली प्रतिनिधिबीच वार्ता सुरू बन्दीहरूको रिहाईका लागि दुईवटा प्रस्तावहरू वार्ता गरिरहेको दावी हिलाे चरणामा थोरै संख्यामा नागरिक रिहाइ गरिने न्युर्योक।। प्यालेस्टाइनी अतिवादी समूह हमास र इजरायली प्रतिनिधिबीच वार्ता सुरू भएको छ। न्युयोर्क टाइम्समा प्रकाशित समाचार अनुसार हमास र इजरायलले गाजामा बन्दीहरूको रिहाईका लागि दुईवटा प्रस्तावहरू वार्ता गरिरहेको दावी गरिरहेकाे जनाएकाे छ। सो समाचार […]
मङ्सिर ४, काठमाडौँ | अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन ओपेक र ओपेक बाहिरका रुसलगायत अन्य प्रमुख उत्पादकहरुको समूह ओपेक प्लसले कच्चा तेलको उत्पादन कटौती गहिरो बनाउने आशामा सोमबार तेल बजारले टेवा पाएको हो । इजरायल र हमासबीच हप्तौदेखि जारी द्वन्द्व र लडाईका कारण मध्यपूर्वमा तेलको आपूर्तिको अवरुद्ध हुने […]
काठमाडौं । आईसिसि एकदिवसीय विश्वकप क्रिकेट, २०२३ को उपाधि अष्ट्रेलियाले हात पारेको छ । अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराउँदै विश्वकप क्रिकेटको उपाधी जितेको हो । अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा भएको फाइनलमा भारतलाई हराएसँगै अस्ट्रेलियाले छैटौंपटक विश्वकप उपाधी हासिल गर्न सफल भएको हो । अस्ट्रेलियाले ४३ ओभरमा भारतले दिएको २४१ रनको लक्ष्य हासिल गर्न सफल […]
नेपालीलाई हमासले बन्धक बनाएको भन्दै एक भिडियो सार्वजनिक इजरायली सेनाद्वारा सामाजिक सन्जालमा एक्स (साविक ट्वीटर) मा भिडियो सेयर अस्पतालको १० मिटर तल ५५ मिटर लामो सुरुङ पनि फेला काठमाडौं ।। इजरायली डिफेन्स आर्मीले नेपालीलाई हमासले बन्धक बनाएको भन्दै एक भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियो गाजाको अल शिफा अस्पतालको हो । इजरायली सेनाले सामाजिक […]
एक विद्यालयमा आक्रमण भएको राष्ट्रसंघले शनिबार पुष्टि गर्यो अधिकांश महिला र बालबालिकाको मृत्यु एउटा कोठामा करिब १२ शव भुइँमा धुलोले ढाकिएको अवस्थामा फेला तेल अभिभ (इजराइल) ।। संयुक्त राष्ट्रसंघद्वारा उत्तरी गाजामा सञ्चालित एक विद्यालयमा आक्रमण भएको राष्ट्रसंघले शनिबार पुष्टि गरेको छ । राष्ट्रसंघका एक शीर्ष अधिकारीले यसलाई ‘डरलाग्दो’ घटनाका रूपमा वर्णन गरेको सीएनएनले बताएको छ […]
सडक दुर्घटनामा ६ प्रहरीको मृत्यु मोदीको बैठकमा ड्युटीका लागि गएका प्रहरी ७ प्रहरी सवार कार राजमार्गमा रहेको ट्रलीसँग ठोक्किएपछि… राजस्थान ।। राजस्थानको चुरु जिल्लाको सुजानगढमा आइतबार बिहान भएको सडक दुर्घटनामा ६ प्रहरीको मृत्यु भएको छ । दुर्घटनामा पाँच प्रहरीको घटनास्थलमै मृत्यु भएको थियो भने एक घाइते प्रहरी जवानको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो […]
इजरायल र हमास अमेरिकी मध्यस्थतामा सम्झौताअनुसार पाँच दिन युद्ध रोक्ने सर्त कम्तीमा पाँच दिनको लागि युद्धकार्य रोक्नुपर्ने काठमाडौं ।। इजरायल र हमास अमेरिकी मध्यस्थतामा पुगेको बताइएको छ । सम्झौताअनुसार पाँच दिन युद्ध रोक्ने सर्तमा गाजामा बन्धक बनाइएका दर्जनौँ महिला र बालबालिकाको रिहाइ गरिने बताइएको छ । आउँदा केही दिनमा लागु हुने अपेक्षा गरिएको यो सम्झौताले […]
तेल अबिब । राष्ट्रसंघले इजरायली हमला जारी रहँदा गाजास्थित प्यालेस्टिनी शरणार्थी शिविरको सेवा बन्द गर्नुपरेको जनाएको छ । राष्ट्रसंघको राहत कल्याण निकायले प्यालेस्टिनी शरणार्थीका लागि पनि इन्धन अभाव भएकाले सेवा बन्द गर्ने स्थिति आएको जनाएको हो । युद्ध क्षेत्रमा सञ्चार सेवासमेत अवरुद्ध छ । इजरायली सेनाले गाजा सहरको अल शिफा अस्पतालमा तेस्रो दिन पनि सैन्य […]
कोरियामा एआईद्वारा करिब ४० लाख रोजगारी कब्जा कामदारहरूले एआईको ठूलो जोखिमको सामना गर्नुपर्ने “एआई प्रविधि विद्यमान रोजगारीका लागि खतरा सोल ।। आगामी दुई दशकमा दक्षिण कोरियामा करिब ४० लाख रोजगारी कृत्रिम बौद्धिकता (एआई, आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिले प्रतिस्थापन गर्ने जोखिममा रहेको बिहीबार जारी केन्द्रीय बैंकको एक अध्ययनमा बताइएको छ । तीव्र रूपमा बढीरहेको एआई प्रविधिले रोजगारी […]
काठमाण्डौ – उत्तरी चीनको साङ्सी प्रान्तमा बिहीवार एउटा भवनमा आगलागी हुँदा ११ जनाको ज्यान गएको छ । र, घाइते ५१ जनालाई अस्पताल पुर्याइएको सरकारी सञ्चारमाध्यमले बताएको छ । लुलियाङ सहरको लिसी जिल्लामा रहेको योङ्ग्जु कोइला कम्पनीको चार तले भवनमा स्थानीय समयअनुसार बिहान ६ बजेर ५० मिनेट जाँदा आगलागी भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै सिसिटिभीले जनाएको […]
भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु सुरक्षा मापदण्ड र कमजोर कार्यान्वयनका कारण औद्योगिक दुर्घटना कोइला कम्पनीको चार तले भवनमा आगलागी बेइजिङ ।। उत्तरी चीनको साङ्सी प्रान्तमा बिहीबार एउटा भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । ५१ जनालाई अस्पताल पुर्याइएको सरकारी सञ्चारमाध्यमले बताएको छ । लुलियाङ सहरको लिसी जिल्लामा रहेको योङ्ग्जु कोइला कम्पनीको चार तले […]