July 11, 2025 | शुक्रबार, असार २८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अन्तर्राष्ट्रिय

म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान

म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान

म्यान्मार गएको विनाशकारी भूकम्पका कारण २ हजार भन्दा बढीको ज्यान गएको छ । शुक्रवार आएको ७.७ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजार ५६ पुगेको छ भने तीन हजार ९०० भन्दा बढी घाइते भएका छन्। अझै २७० जना हराइरहेका छन्, जसका कारण मृतक सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ। सरकारले अप्रिल ६ सम्म राष्ट्रिय […]

  • ३ महिना अगाडि
बंगलादेशका पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध अहिलेसम्म ३१ मुद्दा दर्ता

बंगलादेशका पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध अहिलेसम्म ३१ मुद्दा दर्ता

बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध थप ९ वटा मुद्दा दायर गरिएको छ । नयाँ सरकार गठन भएदेखि अहिलेसम्म हसिनाविरुद्ध ३१ मुद्दा दर्ता भएका छन् । जसमा २६ हत्या, ४ नरसंहार र एक अपहरणका मुद्दा दर्ता भएका छन् । बंगलादेशको पत्रिका डेली स्टारका अनुसार हालसम्म हसिनाविरुद्ध न्यायाधिकरणमा चारवटा मुद्दा दर्ता भएका छन् । यी चार घटनामध्ये तीनवटा […]

  • ११ महिना अगाडि
बंगलादेशबाट १ हजार २३२ बिद्यार्थी फर्किए

बंगलादेशबाट १ हजार २३२ बिद्यार्थी फर्किए

बंगलादेशमा चलिरहेको हिंसात्मक आन्दोलनका कारण त्यहा अध्ययन गर्न गएका नेपाली विद्यार्थी नेपाल फर्किने क्रम जारी रहेको छ । सोमबार सम्ममा १ हजार २३२ जना बिद्यार्थी स्थलमार्गबाट नेपाल फर्किएको बताइको छ । जसमा पुरुष ७५३ र महिला ४७९ जना रहेको बताइएको छ । बंगलादेशका स्वतन्त्रता सेनानीका परिवारलाई ३० प्रतिशत आरक्षण दिने कानुनको बिरोध गर्दै बिद्यार्थीद्वारा जारी […]

  • ११ महिना अगाडि
बंगलादेशमा आत्मरक्षाको माग गर्दै प्रहरीद्वारा हडताल

बंगलादेशमा आत्मरक्षाको माग गर्दै प्रहरीद्वारा हडताल

ढाका । बंगलादेशमा प्रहरी युनियनले देशका प्रत्येक प्रहरीको सुरक्षा सुनिश्चित नभएसम्म प्रहरी हडतालमा रहने बताएको छ । बंगलादेश प्रहरीले प्रदर्शनकारीमाथि गोली रहरले नभइ बाध्यता चलाउनुपरेको बताएको छ । देशको प्रहरी संगठन ‘बंगलादेश प्रहरी सेवा संघ’ वा बीपीएसएले नचाहेर पनि आन्दोलनकारीमाथि दवावमा गोली चलाउनुपरेको जनाएको हो। बिपीएसएले प्रहरीलाई जनतासामु खलनायकको रूपमा चित्रण गर्न अधिकारीलाई जिम्मेवार ठहर […]

  • ११ महिना अगाडि
बंगलादेशको अन्तरिम सरकार प्रमुखमा युनुस नियुक्त

बंगलादेशको अन्तरिम सरकार प्रमुखमा युनुस नियुक्त

बंगलादेशमा मुहम्मद युनुस अन्तरिम सरकार प्रमुख नियुक्त भएका छन्। मंगलबार राष्ट्रपति मुहम्मद शाहबुद्दिनले उनलाई अन्तरिम सरकार प्रमुख नियुक्त गरेका हुन्। आन्दोलनरत विद्यार्थीको मागअनुसार नै राष्ट्रपति शाहबुद्दिनले ८४ वर्षीय युनुसलाई अन्तरिम सरकार प्रमुख नियुक्त गरेको द न्युयोर्क टाइम्सले जनाएको छ। आन्दोलनरत विद्यार्थीहरूको नेतृत्व गरिरहेका नहिद इस्लाम र सेना प्रमुखसहित मंगलबार राष्ट्रपति शाहबुद्दिनसँग बैठक गरेका थिए। लगत्तै […]

  • ११ महिना अगाडि
झारखण्ड रेल दुर्घटना अपडेट : २ जनाको मृत्यु, ५ व्यक्ति घाइते

झारखण्ड रेल दुर्घटना अपडेट : २ जनाको मृत्यु, ५ व्यक्ति घाइते

भारतको झारखण्डको सरायकेला–खरसावन जिल्लामा मंगलबार बिहान भएको रेल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच व्यक्ति घाइते भएका छन्। बीबीसी हिन्दीका अनुसार मुम्बई–हावडा मेल बडाबम्बुनजिकै बिहान ४:४५ बजे दुर्घटना भएको हो। यो ठाउँ जमशेदपुरबाट ८० किलोमिटर टाढा छ र दक्षिण पूर्वी रेलवेको चक्रधरपुर डिभिजनअन्तर्गत पर्छ। एक वरिष्ठ रेल अधिकारीले दुर्घटनामा २ जनाको मृत्यु भएको […]

  • १२ महिना अगाडि
चीनको डिपार्टमेन्टल स्टोरमा आगलागी, १६ जनाको मृत्यु

चीनको डिपार्टमेन्टल स्टोरमा आगलागी, १६ जनाको मृत्यु

दक्षिणी चीनको जिगोङ शहरमा एक डिपार्टमेन्टल स्टोरमा भएको आगलागीमा १६ जनाको मृत्यु भएको छ। सिचुवान प्रान्तको उक्त शहरमा १४ तले भवनमा रहेको शपिङ मलमा भएको आगलागीमा अरु कैयौँ मानिस घाइते भएका छन्। आगलागीमा परेका झण्डै ३० जनालाई उद्धार गरी अस्पताल भर्ना गरिएको छ। आगलागीपछि प्रान्तीय अधिकारीले आगलागीको कारण पत्ता लगाउने र भविष्यमा हुन सक्ने यस्ता […]

  • १२ महिना अगाडि
क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे

क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे

क्यानडामा आगलागीका कारण हजारौँ मानिस घर छाडेर भागेका छन् । क्यानडाको पश्चिमी राज्य ब्रिटिस कोलम्बियाको जङ्गलमा लागेको डढेलोका कारण हजारौँ मानिस आफ्नो घरबाट भागेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । पार्कर लेकबाट अस्ति शुक्रवार राति शुरु भएको आगो रातभरमा १७ वर्ग किलोमिटरसम्म फैलिएको थियो । सरकारले रातारात नजिकैका गाउँ खाली गराएर ३६ सय जनालाई […]

  • १ year अगाडि
भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ?

भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ?

काठमाडौं । भारतमा जारी लोकसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टीले आफ्नो चुनावी अभियान अवलोकन गराउन नेपालसहित विभिन्न देशका १८ राजनीतिक पार्टीलाई निमन्त्रणा गरको छ । भाजपाको ग्लोबल आउटरिच कार्यक्रम अन्तर्गत विश्वका विभिन्न दलका प्रतिनिधिहरुलाई निमन्त्रणा गरेको भाजपाका विदेश विभाग इन्चार्ज डा.बिजय चौथाइवालेले जनाएका छन् । नेपालबाट यस कार्यक्रमका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी […]

  • १ year अगाडि
भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी

भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी

काठमाडौँ । भारतको लोकसभा चुनावको दोस्रो चरणको मतदान आज जारी रहेको छ । भारतको निर्वाचन आयोगका अनुसार आज दोस्रो चरण अन्तर्गत १३ राज्यको ८८ सिटमा मतदान भइरहेको छ । दोस्रो चरणमा राहुल गान्धी, अरुण गोविल, हेमा मालिनी, शशि थरुरलगायत विभिन्न पार्टीका धेरै दिग्गजहरूको राजनीतिक भाग्यको फैसला हुनेछ । दोस्रो चरणमा एक लाख ६७ हजार मतदान […]

  • १ year अगाडि
विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियन

विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियन

विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा परेका छन । संयुक्त राष्ट्र संघका एजेन्सी र विकास समूहहरूका अनुसार द्वन्द्वका कारण २८२ मिलियन मानिसहरू तीव्र भोकमरीबाट ग्रस्त भएका छन । उनीहरूका अनुसार विशेष गरी गाजा र सुडानमा २०२३ मा खाद्य असुरक्षा अत्याधिक रूपमा बढेको उनीहरूको भनाइ छ । चरम मौसमी घटनाहरू र आर्थिक झट्काहरूले तीव्र खाद्य असुरक्षा […]

  • १ year अगाडि
स्पेनमा प्रधानमन्त्री पत्नीलाई भ्रष्टाचारको आरोप

स्पेनमा प्रधानमन्त्री पत्नीलाई भ्रष्टाचारको आरोप

काठमाडौं । समाजवादी नेता एवम् स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले श्रीमतीमाथि भ्रष्टाचारको आरोप लागेपछि आफूले गर्दै आएका सरकारी काम नगर्ने घोषणा गरेका छन् । उनले जिम्मेवारी रहिरहने वा जिम्मेवारीबाट बाहिरिएर छानविनको बातावरण बनाउने भन्नेबारे आगामी सोमबार घोषणा गर्ने उल्लेख गरेका छन् । त्यसअघि आफ्ना सबै सरकारी काम रोकेको उनको भनाइ छ । भ्रष्टाचारको आरोप लागेपछि प्रधानमन्त्री […]

  • १ year अगाडि

लोकप्रिय