December 31, 2025 | बुधबार, पुस १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कभर स्टोरी

फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार

फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार

पोखरा । कास्की जिल्ला पोखरा महानगरपालिका–६ फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार गरिएको छ । अचानक आएको हावाहुरीको कारण डबल प्याडल बोटमा बोटिङ् गरिरहेका ५ जना फेवाताल नजिकै रहेको माछा पालन केन्द्रको जालमा अड्किएका थिए । दुर्घटना लगत्तै नं. २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु वाच टावरमा तैनाथ विपद् व्यवस्थापन सहितको […]

  • २ years अगाडि
उपनिर्वाचन अपडेट : आज राती १२ बजेबाट मौन अवधी सुरु

उपनिर्वाचन अपडेट : आज राती १२ बजेबाट मौन अवधी सुरु

काठमाण्डौ – वैशाख १५ गते शनिवार इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर–२ र बझाङ प्रदेशसभा–१ (क) मा हुने उपचुनावका लागि आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ । मौन अवधि शुरु भएपछि राजनीतिक दल र उम्मेदवारले कुनै पनि प्रचार गर्न पाउने छैनन् । निर्वाचन आचारसंहिताको पालना गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । आचारसंहिता अनुसार मतदान […]

  • २ years अगाडि
झापा र इलामका सिमा नाका बन्द

झापा र इलामका सिमा नाका बन्द

विराटनगर । इलाम र झापाका सीमा नाका मंगलबार रातिदेखि बन्द भएका छ। इलाम–२ मा वैशाख १५ गते हुने उपनिर्वाचन र छिमेकी राष्ट्र भारतमा यही अप्रिल २६ तारिख अर्थात् वैशाख १४ गते शुक्रबारका दिन लोकसभा निर्वाचनको दोस्रो चरणको मतदानका लागि सीमा नाका बन्द भएको हो। इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार मंगलबार राति १२ बजेबाट […]

  • २ years अगाडि
कतारका अमिरको स्वागतमा फेरियो काठमाडौंको स्वरुप, सुरक्षाकर्मीको बाक्लो उपस्थिति

कतारका अमिरको स्वागतमा फेरियो काठमाडौंको स्वरुप, सुरक्षाकर्मीको बाक्लो उपस्थिति

काठमाण्डाै – कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सरकारले सङ्घीय राजधानी काठमाण्डाै सिँगारेकाे छ । कतारका राजा अहिले दिउँसाे ४ बजेपछि नेपाल आउँदै हुनुहुन्छ । कतारका अति विशिष्ट पाहुनाको स्वागतका लागि काठमाण्डाैकाे मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, […]

  • २ years अगाडि
मोटरसाइकल दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु

मोटरसाइकल दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु

महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानी जंगलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बाप्र ०२–०४३ प ७१८४ नम्बरको मोटरसाइकल सोमबार दुर्घटना हुँदा चालक सर्लाही ईश्वरपुर नगरपालिका–५ का ३५ वर्षीय मनोज चौधरी र मोटरसाइकलमा सवार उनकै श्रीमती २४ वर्षीया शिवानी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारको लागि बर्दिबासस्थित जनसेवा अस्पतालतर्फ […]

  • २ years अगाडि
कतारका राजा आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा

कतारका राजा आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी आज मंगलबार अपराह्न नेपाल आउँदैछन्। ​कतारी राजा आउने भएको सरकारले आज सार्वजनिक बिदा दिएको छ। कतारी राजालाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै गएर स्वागत गर्नेछन्। उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिनेछ। कतारी अमिरले मंगलबार नै राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको […]

  • २ years अगाडि
सुनको सिक्री थुतेर भाग्दै गर्दा एकजना पक्राउ

सुनको सिक्री थुतेर भाग्दै गर्दा एकजना पक्राउ

झापाको मेचीनगरमा सुनको सिक्री थुतेर भाग्दै गर्दा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका- १३ स्थित तेलीवारि निवासी ३९ वर्षीय दिवस राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । सोमबार साँझ ७ः२५ बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर- १३ स्थित श्रीनाथ पेट्रोल पम्पनजिक पैदल हिँडिरहेकी मेचीनगर- १२ सहरेडाँगी […]

  • २ years अगाडि
सन्दिप विरुद्धको मुद्दामा पेशी आज

सन्दिप विरुद्धको मुद्दामा पेशी आज

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा पेसी तोकिएको छ । अघिल्लो पटक गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएर फैसला टारिदिएका लामिछाने पक्षको बुझाइ छ । त्यसबेला अदालतले गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको […]

  • २ years अगाडि
राजनीतिक दलमा आवद्ध शिक्षकलाई कारबाही गरिने

राजनीतिक दलमा आवद्ध शिक्षकलाई कारबाही गरिने

काठमाडौँ । राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेको शिक्षक तथा कर्मचारीलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढेको छ । सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेको शिक्षक तथा कर्मचारीलाई कारबाही गर्न ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएसँगै कारवाही प्रक्रिया अगाडी बढेको हो । शिक्षा, विज्ञान तथा […]

  • २ years अगाडि
झापाको विभिन्न सहकारी चोरी गर्ने गिरोह पक्राउ ; १३ वटा सहकारी लुटेको प्रारम्भिक अनुसन्धान

झापाको विभिन्न सहकारी चोरी गर्ने गिरोह पक्राउ ; १३ वटा सहकारी लुटेको प्रारम्भिक अनुसन्धान

काठ्माडौं, ९ वैशाख २०८१ । झापाका विभिन्न सहकारीको ३० लाख १६ हजार रूपैयाँ चोरी भएको घटनामा संलग्न रहेका ६ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाले सहकारी चोरीमा संलग्न ६ जनालाई पक्राउ गरी आज आइतबार सार्वजनिक गरेको हो। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी कृष्णकुमार चन्दका अनुसार पक्राउ पर्ने ६ जना मकवानपुरका हुन्। […]

  • २ years अगाडि
ढोलाहिटी हत्या घटनामा ५ जनाविरुद्ध मुद्दा दर्ता

ढोलाहिटी हत्या घटनामा ५ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । ललितपुरको ढोलाहिटीमा फागू पूर्णिमाको राति दुई युवकको हत्या भएको घटनामा ५ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । फागू पूर्णिमाको राति ढोलाहिटीको डी–पोपिना होटलमा मदिरा खाने दुई समूहबीच झडप हुँदा दुई युवक मारिएका थिए । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा राति ११ बजेतिर पाँचथर घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रेबस राई र सुनसरी घर […]

  • २ years अगाडि
चामलभित्र लागुऔषध ओसारपसार गर्ने २ जना पक्राउ

चामलभित्र लागुऔषध ओसारपसार गर्ने २ जना पक्राउ

काठमाडौँ भित्रदै गरेको चामलको बोराभित्र लागुऔषध भेटिएपछि दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको खडन नगरपालिका– ११ बस्ने ४७ वर्षीय राम लोचन मुखिया र सप्तरीकै बरहथवा नगरपालिका– ११ घर भइ काठमाडौँ बस्ने वर्ष ४७ कै कमल अधिकारी रहेका छन्। प्रहरीले दुई वटा चामलको बोराभित्रबाट एम्पुल नामको आगुऔषध ट्याबलेट २ हजार ४ सय ७८ […]

  • २ years अगाडि