December 31, 2025 | बुधबार, पुस १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कभर स्टोरी

आज प्रजातन्त्र दिवस, देशभर सार्वजनिक बिदा

आज प्रजातन्त्र दिवस, देशभर सार्वजनिक बिदा

काठमाडौँ । आज राष्ट्रिय प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । गणतन्त्र स्थापनापछि केही समय ओझेलमा परेको यो दिवसलाई यस वर्ष सरकारले थप महत्वका साथ विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । दिवसका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । दिवसको अवसरमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह आयोजना गरिएको छ […]

  • २ years अगाडि
१ रुपैया नखाएको ठोकुवा गर्दै भिम उपाध्याय भन्छन : ८ अर्बको ठेक्कामा ७ अर्बको भ्रष्टाचार?

१ रुपैया नखाएको ठोकुवा गर्दै भिम उपाध्याय भन्छन : ८ अर्बको ठेक्कामा ७ अर्बको भ्रष्टाचार?

  काठमाडौँ । पूर्वसचिव भीम उपाध्यायले आफूले मेलम्चीमा कुनै गल्ती नगरेको दाबी गरेका छन् । उनले मिटिङमा चिया खाजा त्यो पनि शाकाहारीबाहेक केही नखाएको जिकिर गरेका हुन् । उपाध्यायसँग ४ करोड ११ लाख रुपैयाँ बिगो मागदाबी लिई विशेष अदालतमा मुद्दा दायर भएको छ । मेलम्ची खानेपानीको तत्कालीन ठेकेदार सीएमसी कम्पनीलाई गैरकानुनीरुपमा पेस्की रकम दिएको भन्दै […]

  • २ years अगाडि
प्याब्सन कोशीको तेस्रो साधारणसभा सम्पन्न

प्याब्सन कोशीको तेस्रो साधारणसभा सम्पन्न

सुनसरी : निजि बिधालय संचालक संगठन (प्याब्सन) को कोशी प्रदेशको तेस्राे साधारण सभा सम्पन्न भएकाे छ । हिजो शनिबार मोरङको सुन्दरहरैचास्थित नेपालिरिका होटलको सभाहलमा कार्यक्रम भएको हो । प्याब्सन केन्द्रिय अध्यक्ष डिके ढुङ्गानाको प्रमुख आतिथ्यमा सप्पन्न उक्त कार्यक्रमको अध्यक्षता कोशी प्रदेश प्याब्सनका अध्यक्ष टिकाराम ढकालले गरेका थिए । सो कार्यक्रममा केन्द्रिय, प्रदेश, जिल्लाका साथै पालिका […]

  • २ years अगाडि
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ । सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गर्ने कार्यक्रम रहेको छ । सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूचीमा रहेको छ । त्यस्तै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट […]

  • २ years अगाडि
सक्कली प्रचण्डको प्रतीक्षामा नक्कली प्रचण्ड :

सक्कली प्रचण्डको प्रतीक्षामा नक्कली प्रचण्ड :

कलाकार घनश्याम गौतम ‘नक्कली प्रचण्ड’ का लागि वर्ष २०७२ र २०८० जीवनकै स्मरणीय वर्ष हुन् । २०७२ को भूकम्पले उनको घर ढलायो । त्यसको आठ वर्षपछि अर्थात् २०८० मा उनलाई क्यान्सरले गलायो । गत साउनमा शरीरमा क्यान्सर देखिएपछि उनले एकचरणको अप्रेसन पुरा गरेर नियमित रुपमा किमोथेरापी लिइरहेका छन् ।घनश्याम नेकपा(माओवादी केन्द्र)का अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री […]

  • २ years अगाडि
भाटभटेनीका संचालक गुरुङलाई २ बर्षको जेल

भाटभटेनीका संचालक गुरुङलाई २ बर्षको जेल

३ फागुन, काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई दुई वर्ष जेल सजाय ठहर भएको छ । विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार गुरुङलाई दोषी ठहर गर्दै दुई वर्ष जेल सजाय र ८० लाख ४८ हजार रुपैयाँ जरिवाना गराउने आदेश सुनाएको हो । उनीसँगै विचौलिया […]

  • २ years अगाडि
कार्यपालिकामा लगेको प्रस्ताव अनुमोदन नभएपछि रिसाए बालेन, के हो लफडा ?

कार्यपालिकामा लगेको प्रस्ताव अनुमोदन नभएपछि रिसाए बालेन, के हो लफडा ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) शिक्षा विभाग प्रमुख सीताराम कोइरालामाथि कारबाही प्रक्रिया अघि बढाउने प्रस्ताव अनुमोदन नभएपछि आक्रोशित बनेका छन् । मंगलबार बसेको २८ औँ नगर कार्यपालिकाको बैठकमा मेयर शाहले शिक्षा समितिको बैठक नै नबसी कोइरालाले पुरानो बानेश्वरस्थित रत्न राज्यलक्ष्मी स्कुलको सङ्काय नै थप गर्ने निर्णय गरेको जानकारी गराएका थिए । सो […]

  • २ years अगाडि
रेडियोबाट साथी, प्रेम सम्बन्ध अनि हत्या

रेडियोबाट साथी, प्रेम सम्बन्ध अनि हत्या

काठमाडौं । जिरीको हिमाली एफएमले एउटा कार्यक्रम चलाउँथ्यो साथी बनाउने । स्रोताहरु फोन गर्थे, साथी बन्थे । दुर्घटनामा नपरेकाहरुले गरेका चर्चा न सञ्चारमाध्यममा आए न त कार्यक्रमका विषयमा कतै आलेख नै छापियो । सोमबार काठमाडौंमा जिल्ला प्रहरी परिसर टेकुले उक्त रेडियो कार्यक्रमको नाम लिएको छ । नाम पनि हत्या घटनाको अनुसन्धानबाट प्राप्त तथ्यका रुपमा । […]

  • २ years अगाडि
बढुवा प्रक्रिया अघि बढाउने सहमतिपछि आन्दोलन फिर्ता

बढुवा प्रक्रिया अघि बढाउने सहमतिपछि आन्दोलन फिर्ता

विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत कर्मचारी र शिक्षक तथा व्यवस्थापनबीच सहमति भएपछि आन्दोलन स्थगित भएको छ। आफूहरुको बढुवा प्रक्रिया अघि नबढाएको भन्दै झन्डै एक्क महिनादेखि कर्मचारी र शिक्षकले आन्दोलन गर्दा पठनपाठनका साथै उपचार सेवा प्रभावित भएको थियो। प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रह्लाद कार्की बढ़वा प्रक्रिया अघि बढाउन सहमत भएपछि आन्दोलन स्थगित […]

  • २ years अगाडि
माघमै ढकमक्क फुल्यो लालिगुराँस

माघमै ढकमक्क फुल्यो लालिगुराँस

काठमाडौं । मुगु सहित कर्णालीका हिमाली र उच्च पहाडी क्षेत्रमा गुराँस फुल्न थालेका छन् । यो वर्ष चैतमा फुल्ने लालीगुराँस माघमै फुलेको छ । गुराँस फुल्ने मौसम फागुनदेखि चैत, बैशाख महिना भए पनि माघ पहिलो सातादेखि वनभरि ढकमक्क गुराँस फुलेपछि मुगुका स्थानीय अचम्मित भएका छन् । ‘पहिले पहिले चैत वैशाखमा लालिगुराँस फुल्ने गथ्र्यो यो वर्ष […]

  • २ years अगाडि
पहिचानवादी र कोशी सरकारबीच वार्ता आज फेरि बस्ने

पहिचानवादी र कोशी सरकारबीच वार्ता आज फेरि बस्ने

विराटनगर । कोशी प्रदेश सरकार र प्रदेश पुनः नामकरण संघर्ष समिति बीचको बिहीबार पहिलो दिन हिजोको वार्ता विना निष्कर्ष सकिएको छ । वार्ताका सहभागी आज शुक्रबार पुनः फेरि बस्ने भएका छन् । विराटनगरको बिग होटलमा भएको वार्ता सकारात्मक भएको सहभागी दुवैतर्फका प्रतिनिधिले बताएका छन् । वार्तामा सरकारका तर्फबाट वार्ता टोलीका संयोजक तथा भौतिक पूर्वाधार विकासमन्त्री […]

  • २ years अगाडि
अवैध रुपमा चाँदीका सामान ओसारपसार गरेको आरोपमा पक्राउ

अवैध रुपमा चाँदीका सामान ओसारपसार गरेको आरोपमा पक्राउ

विराटनगर । चाँदीका गहना र सामानहरु अवैध रुपमा ओसारपसार गरेको आरोपमा प्रहरीले एकजना भारतीय युवकलाई बिहीबार पक्राउ गरेको छ । मोरङको रङ्गेली नगरपालिका—७ कालीमन्दिर चोकबाट साढे २ किलोभन्दा बढीको चाँदीका सामानसहित ती युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अवैध रुपमा चाँदीका सामानहरुको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको टोलीले […]

  • २ years अगाडि