December 31, 2025 | बुधबार, पुस १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कभर स्टोरी

सामाजिक सञ्जालमार्फत अपराध  : ७ महिनामा १३ हजारभन्दा धेरै उजुरी

सामाजिक सञ्जालमार्फत अपराध : ७ महिनामा १३ हजारभन्दा धेरै उजुरी

काठमाडौं । प्रविधिको पहुँच र इन्टरनेटको विस्तारले गाउँ—गाउँसम्म सामाजिक सञ्जालका माध्यमहरू सर्वसाधारणको दैनिकी बनेका छन् । सामाजिक सञ्जालले मानिसहरूलाई मनोरञ्जनसँगै सञ्चारमा सहज बनाइदिएको छ । तर सञ्जालको प्रयोग र प्रभाव जसरी बढेको छ, त्यसैगरी सञ्जालकै प्रयोगबाट हुने अपराधको ग्राफ पनि उकालो लागिरहेको छ । सामाजिक सञ्जालहरू फेसबुक, इन्स्टाग्राम, भाइबर, ह्वाट्स्एप, टिकटक लगायतको दुरुपयोग गरेर व्यक्तिको […]

  • २ years अगाडि
पहिचानवादी र कोशी प्रदेश सरकारबीच वार्ताको तयारी

पहिचानवादी र कोशी प्रदेश सरकारबीच वार्ताको तयारी

विराटनगर । कोशी प्रदेश सरकार र पहिचानवादी प्रतिनिधिबीच वार्ता गर्ने तयारी गरिएको छ । पहिचानसहित प्रदेशको पुनःनामकरण गर्न माग गर्दै आन्दोलरत संयुक्त संघर्ष समिति तयार भएपछि वार्ता हुने भएको हो । केही समयअघि कोशी प्रदेश सरकारले वार्ताका पत्र पठाएको थियो । उक्त पत्रको जवाफमा समितिले कुनै प्रतिक्रिया दिएको थिएन । समितिले बुधबार सरकारसँग वार्ता गर्ने […]

  • २ years अगाडि
प्रतिनिधिसभा बैठक बस्दै, के छ त आजको कार्यसुची ?

प्रतिनिधिसभा बैठक बस्दै, के छ त आजको कार्यसुची ?

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयका कार्यवाहाक महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए । आजको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ दफावार छलफलसहित पारित गर्ने कार्यसूची रहेको छ । बैठकमा दलीय आधारमा मन्तव्य राख्ने […]

  • २ years अगाडि
काङ्ग्रेस नेता तथा पुर्वमन्त्री केशबकुमार बुढाथोकीको निधन

काङ्ग्रेस नेता तथा पुर्वमन्त्री केशबकुमार बुढाथोकीको निधन

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको सोमवार राती निधन भएको छ । झापाको अर्जुनधारा निवासी बुढाथोकी कांग्रेस भित्र हक्की स्वभावका नेताको रुपमा चिनिन्थे । प्रोस्टेट क्यान्सर रोगबाट पीडित उनको उपचारको क्रममा सोमबार राति निधन भएको नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुमागाईले जानकारी दिए । लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पिडित नेता बुढाथोकीको पछिल्लो समय […]

  • २ years अगाडि
झापाका महोत्सवको नाममा खुलेआम जुवा , प्रहरी प्रशासन मौन

झापाका महोत्सवको नाममा खुलेआम जुवा , प्रहरी प्रशासन मौन

झापा । झापामा अहिले महोत्सवको माहोल तातिरहेको छ । प्रतिस्पर्धा नै गरेर विभिन्न स्थानमा साँस्कृतिक महोत्सवका नाममा विभिन्न महोत्सवहरू लागि रहेका छन् । सोही बहानामा आयोजक, ठेकेदारले प्रतिबन्धित जुवा जन्य खेलहरू खेलाउने गरेको छन् । उक्त प्रतिबन्धित खेललाई प्रहरी प्रशासनले पनि साथ दिइरहेको छ । विशेषगरी अहिले झापाको गौरादह, राजगढ, विर्तामोड र चारआलीमा महोत्सव सञ्चालन […]

  • २ years अगाडि
विमानस्थलमा कार्यरत डीआईजी अर्जुन चन्दले दिए राजीनामा

विमानस्थलमा कार्यरत डीआईजी अर्जुन चन्दले दिए राजीनामा

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा कार्यरत डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन् । शुक्रवार प्रहरी नायव महानिरीक्षक चन्दले प्रहरी प्रधान कार्यालयमा राजीनामा पेश गरेका हुन् । ठकुरीले आज राजीनामा दिएका हुन् । उनले गत बैशाख १३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी पाएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरी कर्मचारी बिचको विवाद छानबिन […]

  • २ years अगाडि
सङ्घीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि, सम्पूर्ण तयारी पूरा

सङ्घीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौँ । सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पहिलो बैठक माघ २२ गते अपराह्न ४ बजेका लागि आह्वान गरेका हुन्। यस हिउँदे अधिवेशन सञ्चालनका लागि गर्नुपर्ने प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको पूर्ण तयारी पूरा भएको सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ […]

  • २ years अगाडि
सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा । सङ्खुवासभा जिल्ला अस्पतालबाट गर्भवती र सुत्केरीको उद्धार गरिएको छ । एक गर्भवती र एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बिहीबार उद्धार गरिएको हो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विमल पौडेलका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुवैजनाको उद्धार गरिएको हो । पाँचखपन नगरपालिका–३ की सुत्केरी २५ वर्षीया विना मगर र खाँदबारी नगरपालिका–११ खर्तुवाकी गर्भवती […]

  • २ years अगाडि
विमानस्थलमा कुटाकुुट प्रकरण : असईलाई निलम्बन, अधिकृतलाई विभागीय कारबाहीको सिफारिस

विमानस्थलमा कुटाकुुट प्रकरण : असईलाई निलम्बन, अधिकृतलाई विभागीय कारबाहीको सिफारिस

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबिच भएको कुटाकुटको घटनाबारेको छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । सहसचिव थानेश्वर गौतम नेतृत्वमा गठित समितिले कुटपिटमा संलग्न प्रहरी सहायक निरीक्षक(असई) सञ्जय तामाङलाई निलम्बन गर्न सिफारिस गरेको छ भने अन्य दुई जना सिपाहीलाई अनुशासनको कारबाही गर्न भनेको छ । त्यस्तै छानबिन समितिले विमानस्थल अध्यागमन कार्यालयका […]

  • २ years अगाडि
पूर्वमन्त्री तथा प्रतिनिधिसभा सांसद नेम्वाङ अचानक विरामी भएपछि ताप्लेजुङबाट काठमाण्डौ लगिदै

पूर्वमन्त्री तथा प्रतिनिधिसभा सांसद नेम्वाङ अचानक विरामी भएपछि ताप्लेजुङबाट काठमाण्डौ लगिदै

गणेश कुमार श्रेष्ठ ताप्लेजुङ : पूर्व मन्त्री तथा नेकपा एमालेका सांसद माननीय बसन्तकुमार नेम्बाङ ताप्लेजुङमा अचानक विरामी पर्नु भएकोले हेलिकप्टरबाट तत्कालै थप उपचारको लागि काठमाण्डौं लगिने भएको छ । नेकपा एमाले ताप्लेजुङ इन्चार्ज समेत रहनुभएका नेम्बाङ एमाले ताप्लेजुङको सचिवालय बैठकमा सहभागिता जनाउन कोशी प्रदेश कमिटि अध्यक्ष तथा पुर्व सांसद घनश्याम खतिवडा सहित ताप्लेजुङ आउनु भएको […]

  • २ years अगाडि
आजदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने

आजदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने

काठमाडौँ । आजदेखि देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् । सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो । सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म […]

  • २ years अगाडि
आज शहीद दिवस, देशभर विभिन्न कार्यक्रमसहित मनाइँदै

आज शहीद दिवस, देशभर विभिन्न कार्यक्रमसहित मनाइँदै

काठमाडौँ । देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रमका साथ आज देशभर विभिन्न कार्यक्रमका साथ शहीद दिवस मनाइँदैछ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा आज विविध कार्यक्रमका साथ देशभर शहीद दिवस मनाइने परम्परा छ । गत वर्षहरूमा जस्तै यस वर्ष […]

  • २ years अगाडि