May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

पूर्वमन्त्री तथा प्रतिनिधिसभा सांसद नेम्वाङ अचानक विरामी भएपछि ताप्लेजुङबाट काठमाण्डौ लगिदै

  • साझा परिवेश
  • बुधबार, माघ १७, २०८० १४:५२
पूर्वमन्त्री तथा प्रतिनिधिसभा सांसद नेम्वाङ अचानक विरामी भएपछि ताप्लेजुङबाट काठमाण्डौ लगिदै

गणेश कुमार श्रेष्ठ

ताप्लेजुङ : पूर्व मन्त्री तथा नेकपा एमालेका सांसद माननीय बसन्तकुमार नेम्बाङ ताप्लेजुङमा अचानक विरामी पर्नु भएकोले हेलिकप्टरबाट तत्कालै थप उपचारको लागि काठमाण्डौं लगिने भएको छ ।

नेकपा एमाले ताप्लेजुङ इन्चार्ज समेत रहनुभएका नेम्बाङ एमाले ताप्लेजुङको सचिवालय बैठकमा सहभागिता जनाउन कोशी प्रदेश कमिटि अध्यक्ष तथा पुर्व सांसद घनश्याम खतिवडा सहित ताप्लेजुङ आउनु भएको थियो । खाना खाने क्रममा पाथिभरा गेष्टहाउस पुग्नु भएका नेम्बाङ घाम तापेर बसिरहको अवस्थामा अचानक प्रेसले हानेर ढल्नु भएको र उहाँलाई जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको लगिएको एमाले जिल्ला उपाध्यक्ष सन्तोस खतिवडाले जानकारी दिनुभयो । थप उपचारको लागि काठमाण्डौ रिफर गरिएको जनाएको छ ।

प्रतिकुल मौसमको कारण पाँचथरको पौवाभञ्ज्याङ सिलौटेमा रहेको हेलिकप्टर आउन सम्भव नभए पछि काठमाण्डौंबाट २ जना चिकित्सकको टोली सहित श्री एयरलाईन्सको हेलिकप्टर उडिसकेको समेत उपाध्यक्ष खतिवडाले जानकारी गराउनु भयो

  • साझा परिवेश
  • बुधबार, माघ १७, २०८० १४:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।