January 1, 2026 | बिहिबार, पुस १८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कभर स्टोरी

धरानमा सुर्तिजन्य पदार्थ किनबेचमा प्रतिबन्ध

धरानमा सुर्तिजन्य पदार्थ किनबेचमा प्रतिबन्ध

धरान । धरान उपमहानगरपालिकाले नगर क्षेत्रमा सुर्तीजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध लगाएको छ । गत पुस २९ गते उपमहानगरपालिकाको कार्यपालिका बैठकले गरेको निर्णयअनुसार खैनी, गुट्खा, चुरोटलगायतका सुर्तीजन्य वस्तु भण्डारण, किनबेच तथा प्रयोगमा रोक लगाइएको हो । उपमहानगरपालिकाले जारी गरेको सार्वजनिक सूचनामा १५ दिनभित्र सार्वजनिक स्थलबाट सुर्तीजन्य वस्तु पूर्णरुपमा नहटाए जफत गरेर कानुन बमोजिम […]

  • २ years अगाडि
हात्तीले दैनिक घर भत्काउँदा चिसोमा रात कटाउन बाध्य

हात्तीले दैनिक घर भत्काउँदा चिसोमा रात कटाउन बाध्य

झापा । जिल्लाका विभिन्न स्थानमा दैनिक हुल बाँधेर र एक्लै आउने जङ्गली हात्तीले घर भत्काएपछि अधिकांश बासिन्दा माघको चिसोमा कसरी रात कटाउने भन्ने चिन्ताले पिरोलिन थालेका छन् । कचनकवल, बुद्धशान्ति, हल्दिबारी गाउँपालिका, दमक, शिवसताक्षी, भद्रपुर र अर्जुनधारा नगरपालिकाका विभिन्न स्थानमा रैथाने जङ्गली हात्तीले दैनिक गाउँ पसेर घर भत्काउने र अन्न खाने गरेका छन् । यहाँका […]

  • २ years अगाडि
झापाको एउटै पालिकामा २५ सय बिघामा तोरी खेती

झापाको एउटै पालिकामा २५ सय बिघामा तोरी खेती

बनियानी । झापाको हल्दीबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ । गाउँपालिकाका छवटै वडाका विभिन्न स्थानमा किसानले उक्त क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)ले जानकारी दिए । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा तीन हजार किलोग्राम तोरीको बीउ वितरण गरेको थियो । प्रतिहेक्टर एक दशमलव नौ मेट्रिक टन […]

  • २ years अगाडि
जव खगेन्द्र खरो र भाग्य नेउपानेले यी नानीहरुको खोजी सुरु गरे.

जव खगेन्द्र खरो र भाग्य नेउपानेले यी नानीहरुको खोजी सुरु गरे.

झापा ।। मंसिर २७ गते मोरङको सुन्दर हरैंचाका दुइ जना बालिका घर बाट हराए । बिद्यालय गएका नानीहरु एउटा पत्र लेखेर बेपत्ता भए । यस बिषयमा परिवारले प्रहरीमा उजुरी गरे । साथै नानीहरु खोजी दिन आग्रह गर्दै संचारकर्मी अनुसन्धान मिडियाका खगेन्द्र खरो र तात्तातो खवरका भाग्य न्यौपानले यस बिषयमा भिडियो उठान गरे । भिडियो सामाजीक […]

  • २ years अगाडि
‘६ लाख चालक अनुमतिपत्र नेपाल आइसक्यो’

‘६ लाख चालक अनुमतिपत्र नेपाल आइसक्यो’

काठमाडौँ । यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को लागि सम्झौता भएको १२ लाख कार्डमध्ये छ लाख नेपाल आइपुगेको जनाएको छ । विभागका अनुसार बाँकी छ लाख पनि सम्झौता भएअनुसार ४५ दिनभित्र नेपाल आइपुग्नेछ । विभागका निर्देशक एवं प्रवक्ता ईश्वरीदत्त पनेरुले दिएको जानकारीअनुसार गत आर्थिक वर्ष २०७९ मा जर्मनको मूलवर्ग कम्पनीसँग १२ लाख कार्ड […]

  • २ years अगाडि
भोग-चलन जग्गा नक्सामा समेट्न सरकारले दियो २ वर्षको समयावधि

भोग-चलन जग्गा नक्सामा समेट्न सरकारले दियो २ वर्षको समयावधि

काठमाडौँ । भोग–चलन भइरहेको तर नक्सामा नसमेटिएको जग्गालाई नक्सामा दर्ता गर्न सरकारले सार्वजनिक आह्वान गरेको छ । २०८० माघ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले यस्तो जग्गाको नक्साङ्कन दर्ता छुटेको भएमा २ वर्षभित्र दर्ता गरिसक्न दिने निर्णय गरेको हो । मालपोत नियमावली, २०३६ को नियम ४(क) को उपनियम (१) को प्रयोजनको लागि जग्गा (नाप जाँच) ऐन, […]

  • २ years अगाडि
बाढी र भूकम्पले उठीवास बझाङको परिङाल

बाढी र भूकम्पले उठीवास बझाङको परिङाल

परिङाल । फोनको ‘नेटवर्क’ले काम नगरेको एक साता भएको थियो । डरलाग्दो सपना देखेको हुँदा पारू गिरीलाई निन्द्रा लागेको थिएन । छोराबुहारीको हालखबर बुझ्न गाउँमा कसैसँग नेटवर्क चल्ने मोबाइल पनि थिएन । सातापछि बल्ल मौसम खुल्यो । नेटवर्क आयो र फोनमा कुरा भयो । सबैलाई सञ्चो भएको खबर सुनेपछि बल्ल पारुको मन शान्त भयो । […]

  • २ years अगाडि
ललितपुरका विभिन्न स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने

ललितपुरका विभिन्न स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने

काठमाडौँ । ललितपुरका विभिन्न स्थानमा आज ६ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको लगनखेल वितरण केन्द्रका अनुसार चिबहाल गेटदेखि सीमाको चोकसम्म चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने काम गर्नुपर्ने भएकाले आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विभिन्न स्थानका विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ । गोदावरी नगरपालिकाका वडा […]

  • २ years अगाडि
बचतकर्ताको करोडौँ रकम हिनामिना गरेर सहकारीका सञ्चालक सम्पर्कविहीन

बचतकर्ताको करोडौँ रकम हिनामिना गरेर सहकारीका सञ्चालक सम्पर्कविहीन

बचतकर्ताको करोडौँ रकम हिनामिना गरेर जनयोग तथा ऋण सहकारी संस्थाका सञ्चालक सम्पर्कविहीन बनेका छन् । काठमाडौँ महानगरपालिका वडा–३२ स्थित पेप्सीकोलाको जनयोग तथा ऋण सहकारी संस्थाका सञ्चालक केही दिन यता फरार बनेका हुन् । सहकारी दाजु बहिनीले चलाउँदै आइरहेका थिए । दाजु अर्जुन कार्की सहकारीको अध्यक्ष थिए भने बहिनी आस्था कार्की पाण्डेय ऋण शाखाको प्रमुख थिइन् […]

  • २ years अगाडि
झापाको बिर्तामोडमा बेलुन फुलाउने सिलिन्डर बिस्फोट, एकजनाको खुट्टा चुँडियो

झापाको बिर्तामोडमा बेलुन फुलाउने सिलिन्डर बिस्फोट, एकजनाको खुट्टा चुँडियो

झापा । बिर्तामोड नगरपालिकाको वडा नम्बर– ७ मा रहेको वेल्स मोडल स्कुलमा बेलुन फुलाउने मेशिन विस्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् । स्कुलले आज आयोजना गरेका खेलकूद कार्यक्रमको सजावटका लागि बेलुन फुलाउन प्रयोग गरिएकोे हाइड्रोजन ग्यास भरिएको सो सिलिन्डर विस्फोट हुँदा अन्दाजी ५० वर्षका भारतीय नागरिक घाइते भएको प्रहरीले जनाएको छ । उनको […]

  • २ years अगाडि
सर्वोच्च अदालतभित्र प्रवेश गर्न खोज्दा न्यायाधीश गिरीकी पत्नी आरती पक्राउ

सर्वोच्च अदालतभित्र प्रवेश गर्न खोज्दा न्यायाधीश गिरीकी पत्नी आरती पक्राउ

न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल गिरी पक्राउ परेकी छन्। मंगलबार बिहान सर्वोच्च अदालतभित्र प्रवेश गर्न खोज्दा प्रहरीले उनलाई गेटबाट पक्राउ गरेकाे हाे। प्रहरीका अनुसार उनलाई अहिले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ। यसअघि शुक्रबार आरतीले सर्वोच्च परिसरमै आफ्नाे शरीरमा मट्टितेल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन्। भुवन गिरीमाथि वैवाहिक बलत्कारको मुद्दा हालेकी श्रीमानलाई थुनामा राख्न […]

  • २ years अगाडि
महानगरपालिकाले महसुल नतिरेपछि खानेपानी धाराको लाइन काट्ने तयारी

महानगरपालिकाले महसुल नतिरेपछि खानेपानी धाराको लाइन काट्ने तयारी

वीरगञ्ज । नेपाल खोनेपानी संस्थानले वीरगञ्ज महानगरपालिकाको सार्वजनिक स्थानमा जडान गरेको दुई सय ७८ धाराको लाइन काट्ने तयारी गरेको छ । सार्वजनिक स्थानमा जडान गरिएका धाराको महसुलबापतको रकम महानगरपालिकाले भुक्तानी गर्न आनाकानी गरेपछि संस्थानले ती सबै धाराको लाइन काट्ने तयारी गरेको हो । खानेपानीको मुहान सुकेर पानीको समस्या भएका बेला महानगरपालिकाले महसुल भुक्तानी गर्नेगरी धारा […]

  • २ years अगाडि