January 1, 2026 | बिहिबार, पुस १८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कभर स्टोरी

तीन तहको लगानीमा गौतम बुद्ध क्रिकेट रङ्गशाला बनाइने

तीन तहको लगानीमा गौतम बुद्ध क्रिकेट रङ्गशाला बनाइने

चितवन । धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण प्रारम्भ गरेर छाडेको गौतम बुद्ध क्रिकेट रङ्गशाला तीन तहका सरकारको संयुक्त लगानीमा बन्ने भएको छ । सङ्घीय सरकारले बागमती प्रदेश सरकारसँगको साझेदारीमा रङ्गशाला बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिएसँगै संयुक्त लगानीमा बन्ने भएको हो । भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार सङ्घीय सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सहमति प्रदान गरेको हो […]

  • २ years अगाडि
गाडीले मान्छे हानेर भाग्यो, चालकले फोन चलाइरहेका पो छन् कि ? अब हुनेछ निगरानी

गाडीले मान्छे हानेर भाग्यो, चालकले फोन चलाइरहेका पो छन् कि ? अब हुनेछ निगरानी

काठमाडौँ । नेपालमा गाडीले मान्छे हानेर भाग्ने र त्यसको पहिचान नहुने ठूलो समस्या छ । उपत्यकालगायत देशभरिका सडकमा प्रविधिको प्रयोग न्यून हुँदा पनि यो समस्या आइरहेको छ । जसले नेपाल प्रहरीलाई हैरानी दिने गरेको छ । अब भने त्यसको पनि निगरानी गरी पहिचान गर्न सकिने नयाँ प्रविधि काठमाडौँ उपत्यकामा भित्रिएको छ । काठमाडौँ महानगरपालिकाको सहयोगमा […]

  • २ years अगाडि
रामबहादुर बम्जनलाई अदालतमा पेस गरियो, मुद्दाको सुनुवाइ सुरु

रामबहादुर बम्जनलाई अदालतमा पेस गरियो, मुद्दाको सुनुवाइ सुरु

मलङ्गवा । हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरिएको छ । जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले उनलाई बिहीबार अदालतमा पेस गरिएको हो । उक्त अदालतमा न्यायाधीश विष्णु रेग्मीको इजलासमा उनीविरुद्ध मुद्दाको सुनुवाइ सुरु भएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला […]

  • २ years अगाडि
कोशीका सभामुख विष्टले दिए पार्टीबाट राजीनामा

कोशीका सभामुख विष्टले दिए पार्टीबाट राजीनामा

काठमाडौँ । कोशी प्रदेशका सभामुख अम्बर बहादुर विष्टले पार्टीबाट राजीनामा दिएका छन् । पुस २४ गते प्रदेश सभामुखमा निर्वाचित भएसँगै उनले आफू आबद्ध दल राप्रपाको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् । ‘म झापा गौराहद–७ निवासी अम्बर बहादुर विष्ट राप्रपाको स्थापनाकालदेखि नै सदस्य भई हाल पार्टीको केन्द्रीय सदस्यको रूपमा रहिरहेको अवस्थामा पार्टीले कोशी प्रदेश सभाको […]

  • २ years अगाडि
भोजपुरमा जनस्तरबाटै निर्माण भयो १९ किलोमिटर सडक

भोजपुरमा जनस्तरबाटै निर्माण भयो १९ किलोमिटर सडक

भोजपुरको हतुवागढी गाउँपालिकाले जनस्तरबाट १९ किलोमिटर सडक निर्माण गरिएको छ । स्थानीयको अगुवाइमा व्यक्तिगत तथा विभिन्न सङ्घ संस्थाबाट ६१ लाख ७६ हजार लागत सङ्कलन गरेर सुन बालुवा–घोडेटार सडक निर्माण गरिएको हो । हतुवागढी क्षेत्रमा सडक विस्तारको लागि ‘स्काभेटर’ अरुण नदीबाट तारेको १४ वर्ष पुगेको अवसरमा तत्कालीन समयमा सडक निर्माणमा आर्थिक सहयोग गर्ने ३८ स्थानीयलाई सम्मान […]

  • २ years अगाडि
दूधको भुक्तानी समयमै गर्न किसानको माग

दूधको भुक्तानी समयमै गर्न किसानको माग

भरतपुर । चितवनका किसानले दूधको समयमै भुक्तानी गर्न माग गरेका छन् । बुधबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरुले दूध बिक्री गरेको पैसा नपाउँदा पलायन हुनुपर्ने अवस्था आउन लागेको गुनासो व्यक्त गरेका हुन् । उनीहरुले सम्बन्धित निकाय समक्ष विभिन्न पाँच बुँदे माग समेत राखेका छन् । ती मागमा सहुलियत ऋण सुलभ तरिकाले प्रदान गर्नुपर्ने, बीमामा […]

  • २ years अगाडि
के पि ओलिको मति अझै सप्रेको छैन : नेपाल

के पि ओलिको मति अझै सप्रेको छैन : नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीको मति अझै नसप्रेकाले कम्युनिस्ट एकताको चाहना राखेरमात्र केही नहुने बताएका छन् । बुधबार काठमाडौँमा पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्रियसभा चुनावका बेला समेत ओलीले प्रधानमन्त्री समेत रहेका प्रचण्डसँग एकीकृत समाजवादीलाई जिरो सिट दिन भनेको भन्दै […]

  • २ years अगाडि
प्याब्सन इनरुवाले  जिल्ला अस्पताल सुनसरीलाई गर्यो फिल्टर हस्तान्तरण

प्याब्सन इनरुवाले जिल्ला अस्पताल सुनसरीलाई गर्यो फिल्टर हस्तान्तरण

गंगाराम मण्डल इनरुवा । प्याब्सन इनरुवाले प्याब्सन दिवसका अवसरमा इनरुवा स्थित जिल्ला अस्पताल सुनसरीलाई आरो (RO) फिल्टर हस्तान्तरण गरेको छ । ३३औँ प्याब्सन डेको अवसरमा नगर प्याब्सन इनरुवाले पौष २४ गते मंगलबार अस्पतालका बिमारी तथा कुरुवाको सहजताको लागि आरो (RO) फिल्टर हस्तान्तरण गरेको हो । प्याब्सन डेको अवसर पारेर नगर प्याब्सन इनरुवाका अध्यक्ष रमेश प्रसाद […]

  • २ years अगाडि
बम्जनलाई सर्लालाही अदालतमा अपस्थित गराउने तयारीमा प्रहरी

बम्जनलाई सर्लालाही अदालतमा अपस्थित गराउने तयारीमा प्रहरी

मंगलबार साँझ बूढानीलकण्ठबाट पक्राउ परेका ‘लिटिल बुद्ध’ भनेर प्रचारित ‘तपस्वी’ रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत सर्लाहीमा हाजिर गराउने तयारी गरेको छ ।प्रहरीले जिल्ला अदालत सर्लाहीबाट बम्जनविरुद्ध पक्राउ पूर्जी जारी भएकाले पहिले त्यहाँ हाजिर गराउने तयारी गरेको हो । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो ।उनीविरुद्ध सिन्धुपाल्चोक र मकवानपुरमा मान्छे […]

  • २ years अगाडि
सांसद सुनिल शर्माले दिए शिक्षामन्त्रीलाई यस्तो चुनौती

सांसद सुनिल शर्माले दिए शिक्षामन्त्रीलाई यस्तो चुनौती

काठमाडौँ । काठमाडौँ मेडिकल कलेजका सञ्चालक डा.सुनिल शर्माले आचरण विपरीत काम गरेका एक जना विद्यार्थीको विषयलाई लिएर शिक्षा मन्त्रीले निलम्बन फुकुवा गर्न पत्र लेख्नु हास्यास्पद भएको टिप्पणी गरेका छन् । केएमसीले एक महिनाका लागि निलम्बन गरेका डा.विशद दाहालको निलम्बन फुकुवाका लागि शिक्षामन्त्री अशोक राईले मङ्गलवार निर्देशनसहितको पत्र पठाएपछि केएमसी सञ्चालक शर्माले शिक्षा मन्त्रीको कदम हास्यास्पद […]

  • २ years अगाडि
बलात्कार मुद्दामा दोषी ठहर सन्दीपलाई सजाय तोक्न आज पेसी

बलात्कार मुद्दामा दोषी ठहर सन्दीपलाई सजाय तोक्न आज पेसी

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ । यसअघि गत पुस १३ गते अदालतबाट दोषी ठहर गरिएका लामिछानेलाई सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको […]

  • २ years अगाडि
काठमाडौबाट रामबहादुर बम्जन ‘तपस्वी’ पक्राउ

काठमाडौबाट रामबहादुर बम्जन ‘तपस्वी’ पक्राउ

काठमाडौं । रामबहादुर बम्जन ‘तपस्वी’ पक्राउ परेका छन । बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले काठमाडौंको बूढानिलकण्ठबाट पक्राउ गरेको हो । बम्जनमाथि २०७३ साउन २० मा आश्रममा आएका तीन युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कारपछि बेपत्ता गरेको आरोप छ । उनीमाथि यौन शोषण, बलात्कार र बेपत्ता बनाएको आरोप पनि लागेको थियो। उनीविरूद्ध पाँच […]

  • २ years अगाडि