sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कभर स्टोरी

कोशीको सभामुखमा झापा गौरादहका विष्ट निर्विरोध निर्वाचित

कोशीको सभामुखमा झापा गौरादहका विष्ट निर्विरोध निर्वाचित

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् । उनको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौला समर्थक र प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङ समर्थक थिए । सत्तारुढ गठबन्धनले सभामुख राप्रपालाई दिएपछि नेकपा एमालेले पनि उम्मेदवारी नदिने निर्णय गरेको […]

  • २ years अगाडि
१ अर्ब २१ करोड हिनामिना गरेकाे आराेपमा सहकारीका सञ्चालक पक्राउ

१ अर्ब २१ करोड हिनामिना गरेकाे आराेपमा सहकारीका सञ्चालक पक्राउ

काठमाण्डौ – बचतकर्ताको बचत फिर्ता नगर्ने गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सञ्चालित कान्तिभैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका–४ चौताराका सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष एवं संरक्षक भनिने प्रेम श्रेष्ठ, कोषाध्यक्ष शेरलाल श्रेष्ठ र सह व्यवस्थापक राजेन्द्र श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो । सहकारीका […]

  • २ years अगाडि
सुनसरी र मोरङबाट सयभन्दा बढी मोटरसाइकल चोरीगर्ने नाइकेसहित दुई जना पक्राउ

सुनसरी र मोरङबाट सयभन्दा बढी मोटरसाइकल चोरीगर्ने नाइकेसहित दुई जना पक्राउ

सुनसरी र मोरङमा मोटरसाइकल चोरीका घटना बढेका छन् । पछिल्लो समय दुई जिल्लाबाट मात्रै एक सयभन्दा बढी मोटरसाइकल चोरी भएको पाइएको छ । विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर भारत पुर्याई बिक्री गर्ने गिरोहका मुख्य नाइकेसहित दुई जनालाई पक्राउ गर्न मोरङ प्रहरी सफल भएको छ । अपराधिक पृष्ठभूमि बोकेको गिरोहलाई पक्राउ गरेर अनुसन्धान गर्दा चोरी गरिएका […]

  • २ years अगाडि
पाथीभरा क्षेत्रका ‘साइन बोर्ड’ हटाउन निर्देशन

पाथीभरा क्षेत्रका ‘साइन बोर्ड’ हटाउन निर्देशन

फुङ्लिङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा राखिएका ‘साइन बोर्ड’ र ‘ब्यानर ’ हटाइने भएको छ । वनस्पति तथा प्राकृतिक सुन्दरतामा असर पुगेको जनाउँदै पाथीभरा क्षेत्र विकास समितिले ब्यानर हटाउन आग्रह गरेको हो । यसका लागि समितिले आगामी माघ १५ गतेभित्र पाथीभरा जाने पदर्मागमा राखिएका विभिन्न साइन बोर्ड हटाउन सूचना समेत जारी गरेको छ […]

  • २ years अगाडि
कोरियन भाषाको परीक्षा तीन चरणमा हुने

कोरियन भाषाको परीक्षा तीन चरणमा हुने

काठमाण्डाै – कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) को उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा फारम भरेका सबैले सहभागिता जनाउन पाउने भएका छन् । पानीजहाजसम्बन्धी कामको परीक्षामा फेल भएका तर उत्पादनमूलक क्षेत्रका लागि भाषा परीक्षाकाे फारम भरेकाहरु पनि समेटिने भएका छन् । वैदेशिक रोजगार विभाग र कोरियाको मानव संसाधन विभाग (एचआरडी) बीचको बैठकले हिजो भाषा परीक्षासम्बन्धी विवाद टुङ्गो लगाएको […]

  • २ years अगाडि
४८ केजी चाँदीसहित काठमाडौँबाट तीनजना पक्राउ

४८ केजी चाँदीसहित काठमाडौँबाट तीनजना पक्राउ

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट ४८ केजी अवैध चाँदीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा घर भएका ५० वर्षीय कामेश्वर शाह, बारा नै घर भएका २० वर्षीय मनिष सरार्फ र पर्सा घर भएका ३२ वर्षीय सुमनकुमार सरार्फ रहेका छन् । काठमाडौँको भोटेबहाल, कोटेश्वर लगायत विभिन्न ठाउँमा राजश्व छली गरी बिलबिजक बिना […]

  • २ years अगाडि
मेयर बालेनले किन लगाए प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला ?

मेयर बालेनले किन लगाए प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला ?

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको कार्यकक्षमा ताला लगाइएको छ । बिदामा बस्न भनिएका अधिकारी कार्यालयमा आउने खबरसँगै कार्यकक्षमा नै ताला लगाएको हो । कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै आफ्नै सचिवालय प्रमुखसहित तीन कर्मचारी निलम्बन गरेका मेयर बालेन साहले प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई बिदामा बस्न भनेका थिए । सहरी योजना आयोगका […]

  • २ years अगाडि
मेनुका पौडेलले गाउँदा गाउँदै लिरिक्स भुलेपछि…

मेनुका पौडेलले गाउँदा गाउँदै लिरिक्स भुलेपछि…

इन्डियन आइडलमा गीत गाइरहँदा मेनुका पौडेलले गीतै भुलिन् । कार्यक्रममा अतिथिका रूपमा आएका सञ्जय दत्तले कहिलेकाहीँ यस्तो हुन्छ भन्दै मेनुकालाई मजबुत बन्न र बिर्सिएकै ठाउँबाट गीतलाई निरन्तरता दिन भने । शोकी जज श्रेया घोषालले पनि मेनुकालाई हौसला दिँदै तिमीले गीत पूरा गर्न सक्छौँ भन्दै गीत पूरा गाउन भनिन् । इन्डियन आइडल १४ को उपाधि दाबेदारमध्ये […]

  • २ years अगाडि
दुई पटक चुनाव हारेपछि सिटौलाले रोजे राष्ट्रिय सभा

दुई पटक चुनाव हारेपछि सिटौलाले रोजे राष्ट्रिय सभा

काठमाडौं । संविधान निर्माण गर्दा मस्यौदा समितिको सभापति भएर महत्वपूर्ण जिम्मेवारी निभाएका कांग्रेस नेता कृष्णप्रसाद सिटौला संविधान जारी भएपछि भने संसद् प्रवेश गर्नै पाएनन् । १३ महिनाअघि चुनावमा भोट माग्न मतदातामाझ पुग्दा फेरि चुनाव नलड्ने स्वघोषणा गरेका उनले अन्ततः आफैँले नेतृत्व गरेको संविधान बमोजिमको संघीय संसद् छिर्न राष्ट्रिय सभाको सजिलो बाटो रोजेका छन् । गणतन्त्र, […]

  • २ years अगाडि
धनकुटाको बाघखोरमा हेलिप्याड निर्माण

धनकुटाको बाघखोरमा हेलिप्याड निर्माण

धनकुटाको बाघखोरमा हेलिप्याड निर्माण गरिएको छ । विपद्, गर्भवती, सुत्केरी तथा गम्भीर प्रकारका आकस्मिक घटनामा उद्धार गर्न सहज होस् भन्ने उद्देश्यले धनकुटा नगरपालिका–९ बेलहारास्थित बाघखोरमा हेलिप्याड निर्माण गरिएको हो । धनकुटा–९ को कार्यालय, डीएन ग्रुप अफ कम्पनी र स्थानीयको आर्थिक सहयोग तथा नेपाली सेनाको भीमदल गणको प्राविधिक सहयोगमा हेलिप्याड निर्माण भएको हो । नेपाली सेना […]

  • २ years अगाडि
यस्तो छ राष्ट्रिसभामा कोशीको मतभार

यस्तो छ राष्ट्रिसभामा कोशीको मतभार

विराटनगर । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको कोशी प्रदेशका दुई सिटमा सत्तारुढ गठबन्धन बलियो छ । अन्यतर्फ नेपाली काँग्रेसका रमेशजंग रायमाझी र महिलातर्फ नेकपा माओवादी केन्द्रकी बिना पोखरेलको पदावधि फागुन २१ गते सकिने भएकोले निर्वाचन हुन लागेको हो । कोशीका २ सिट विगतमा जसले जितेको थियो, उसैले गठबन्धनबाट भाग पाएको छ । अन्यतर्फ काँग्रेसले […]

  • २ years अगाडि
झापाका बिनोद सोह्र वर्षदेखि मलेसियामा सम्पर्कविहीन

झापाका बिनोद सोह्र वर्षदेखि मलेसियामा सम्पर्कविहीन

झापा । वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया गएका अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन छन् । उनी २०६० सालमा २२ वर्षका उमेरमा घरको आर्थिक अवस्था कमजोर भएका कारण मलेसिया गएका थिए । “२२ वर्षको हुँदा मलेसिया गएको थियो”, विनोदकी ६६ वर्षीया आमा सुकमायाले भनिन्, “अहिले ४२ वर्ष उमेरको भयो । कहाँ छ, के […]

  • २ years अगाडि

लोकप्रिय

casino giriş
casino bet giriş
casino giriş
online pokies payid