May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो

मेनुका पौडेलले गाउँदा गाउँदै लिरिक्स भुलेपछि…

  • साझा परिवेश
  • सोमवार, पुस २३, २०८० १६:0५
मेनुका पौडेलले गाउँदा गाउँदै लिरिक्स भुलेपछि…

इन्डियन आइडलमा गीत गाइरहँदा मेनुका पौडेलले गीतै भुलिन् । कार्यक्रममा अतिथिका रूपमा आएका सञ्जय दत्तले कहिलेकाहीँ यस्तो हुन्छ भन्दै मेनुकालाई मजबुत बन्न र बिर्सिएकै ठाउँबाट गीतलाई निरन्तरता दिन भने । शोकी जज श्रेया घोषालले पनि मेनुकालाई हौसला दिँदै तिमीले गीत पूरा गर्न सक्छौँ भन्दै गीत पूरा गाउन भनिन् ।

इन्डियन आइडल १४ को उपाधि दाबेदारमध्ये एक हुन् मेनुका । आफ्नो गायनले अहिलेसम्म उनले जज र दर्शकहरू सबैको मन जित्दै आइरहेकी छिन् । आइतबारको एपिसोडमा मेनुका बटम चारमा परेकी थिइन् । तर बटम चारमध्ये बढी मत ल्याएर उनी अर्को राउन्डमा प्रवेश गरिन् । एपिसोडमा मेनुकाले तीन ओटा गीत गाएकी थिइन् । तर एउटा गीत गाउँदा गाउँदै उनले बिचमै लिरिक्स भुलिन् ।

मेनुकाको मुटुको ढुकढुकी बढ्यो । स्टेजमै उनको प्रेसर जाँचियो । डाक्टरले गायनलाई निरन्तरता दिन सक्ने भनेपछि बल्ल कार्यक्रम अगाडि बढ्यो ।

यो घटनाले मेनुकाको आगामी प्रदर्शन र उनले पाउने मतमा कस्तो असर पर्छ यो भने हेर्न बाँकी नै छ । तर अहिलेको लागि मेनुका इन्डियन आइडलको अन्तिम ११ मा प्रवेश गरेकी छिन् ।

  • साझा परिवेश
  • सोमवार, पुस २३, २०८० १६:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।