January 1, 2026 | बिहिबार, पुस १८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कभर स्टोरी

टस अस्ट्रेलियाले जित्यो, भारतले ब्याटिङ गर्ने

टस अस्ट्रेलियाले जित्यो, भारतले ब्याटिङ गर्ने

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अस्ट्रेलिया खेल्दैछन्। अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे फाइनल खेल सुरू हुने खेलमा अस्ट्रेलियाले टस जितेको छ। अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि भारतले पहिले ब्याटिङ गर्नेछ। सेमिफाइनल खेलमा भारतले न्युजिल्याण्डलाई र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनलमा भेट पक्का गरेका थिए। जारी […]

  • २ years अगाडि
मंसिर ७ मा काठमाडौँ उपत्यकाको सुरक्षा अवस्थाबारे गृहमन्त्रालयमा छलफल

मंसिर ७ मा काठमाडौँ उपत्यकाको सुरक्षा अवस्थाबारे गृहमन्त्रालयमा छलफल

काठमाडौँ- काठमाडौँ उपत्यकाको शान्ति सुरक्षाबारे अहिले गृह मन्त्रालयमा बैठक जारी छ। छलफल गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको नेतृत्वमा भइरहेको छ। मङ्सिरमा ७ मा दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ र एमालको युवा सङ्घले आयोजना गरेको प्रदर्शनबारे छलफल भइरहेको छ। बैठकमा काठमाडौँ उपत्यकामा कार्यरत प्रमुख जिल्ला अधिकारीहरू र सुरक्षा निकायका प्रमुखहरू […]

  • २ years अगाडि
हिमालय एयरलाइन्स गन्तव्य विस्तारमा, डिसेम्बरबाट काठमाडौं-सांघाइ साताको दुई उडान गर्दै

हिमालय एयरलाइन्स गन्तव्य विस्तारमा, डिसेम्बरबाट काठमाडौं-सांघाइ साताको दुई उडान गर्दै

काठमाडौं। निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको सांघाइका लागि नियमित उडान गर्ने भएको छ। नेपाल-चीन हवाई सेवा विस्तार योजना अन्तर्गतको यो उडान डिसेम्बर २ बाट सुरु गर्ने योजना रहेको कम्पनीले जनाएको छ। उक्त गन्तव्यमा साताको शनिबार र बुधबार उडान गर्ने भएको छ। यसअघि चिङताओ र बेइजिङमा कम्पनीको नियमित उडान छ। कम्पनीका लागि सांघाइ […]

  • २ years अगाडि
निकारागुवाकी सुन्दरी बनिन् मिस युनिभर्स, यस्तो थियो अन्तिम सवाल र जवाफ

निकारागुवाकी सुन्दरी बनिन् मिस युनिभर्स, यस्तो थियो अन्तिम सवाल र जवाफ

काठमाडौं । यस वर्षको मिस युनिभर्स प्रतियोगितामा निकारागुवाकी सुन्दरी सेनिस पलासियोसले जितेकी छन् । नेपालकी प्रतिस्पर्धी जेन दीपिका गर्रेट टप १० मा पुग्न असफल भइन् । ९० वटा देशले भाग लिएको मिस युनिभर्सको ७२ संस्करणमा मिस निकारागुवा पलासियोले बाजी मारेकी हुन् । दक्षिण अमेरिकी देश निकारागुवाकी प्रतिस्पर्धीले ताज पहिरिएको यो पहिलो पटक हो । थाइल्यान्डकी […]

  • २ years अगाडि
चार महिनामा २० प्रतिशत बजेट खर्च

चार महिनामा २० प्रतिशत बजेट खर्च

काठमाडौँ- चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा सरकारले वार्षिक लक्ष्यको २० प्रतिशत बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा सरकारको बजेट खर्च रु तीन खर्ब ५५ अर्ब ६३ करोड ४० लाख बराबर छ । सरकारले चालु आर्थिक वर्षका लागि रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको […]

  • २ years अगाडि
स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारणसभा आह्वान, ३ कारोबार दिनपछि बुक क्लोज

स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारणसभा आह्वान, ३ कारोबार दिनपछि बुक क्लोज

स्ट्याण्डर्ड चार्टर्ड बैंकले साधारणसभा आह्वान गरेको छ । कम्पनीको कार्तिक ३० गते बसेको संचालक समितिको बैठकले मङ्सिर २४ गते आइतबार आर्मी अफिसर्स क्लबमा  सभा आह्वान गर्ने निर्णय गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आ.व. २०७९/८० को संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश वितरण गर्ने […]

  • २ years अगाडि
‘यो नेपाली शीर उचाली…’मा विक्की कोशलको ‘खुकुरी नाच’

‘यो नेपाली शीर उचाली…’मा विक्की कोशलको ‘खुकुरी नाच’

काठमाडौं– नेपाली राष्ट्रिय गीत ‘यो नेपाली शीर उचाली…’ नेपालमा मात्र होइन, नेपाली भाषी बसोबास गर्ने विश्वका धेरै देशमा चर्चित छ। नेपाली राष्ट्रियताको भावना बोकेको यो गीतमा बलिउड अभिनेता विक्की कौशलले पनि नृत्य प्रस्तुत गरेका छन्। विक्कीले आफ्नो आगामी फिल्म ‘साम बहादुर’का लागि उक्त गीतमा नृत्य प्रस्तुत गरेका हुन्। लखनउमा भएको छायाङ्कनमा विक्कीले उक्त गीतमा खुकुरी […]

  • २ years अगाडि
केबुलकारलाई यातायातकाे रुपमा प्रयोग गर्न आवश्यक : कुलमान घिसिङ

केबुलकारलाई यातायातकाे रुपमा प्रयोग गर्न आवश्यक : कुलमान घिसिङ

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केबुलकारलाई यातायातको रुपमा प्रयोग गर्न आवश्यक रहेको बताउनुभएको छ । लुम्बिनी केबुलकारको भ्रमणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केबुलकारलाई पर्यटनको हिसाबले मात्रै नभइ यातायातको हिसाबले पनि नेपालमा बढाउनुपर्ने जरुरी रहेको बताउनु भयो । उहाँले नेपालमा सडक बनाएर डाँडामा पुग्नुभन्दा केबुलकार बनाएर त्यहाँको […]

  • २ years अगाडि
अब नेपालका बारेमा धेरैकुरा लेख्नेछु : बलिउड गीतकार समिर अञ्जान

अब नेपालका बारेमा धेरैकुरा लेख्नेछु : बलिउड गीतकार समिर अञ्जान

काठमाडौं । बलिउडका गीतकार समिर अञ्जानलाई काठमाडौंमा अभिनन्दन गरिएको छ । काठमाडौंको लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार संघ नेपालले शनिवार उहाँलाई एक कार्यक्रमको आयोजना गरी अभिनन्दन गरेको हो । भारतीय गीतकार समीर विश्वमै सबैभन्दा बढी गीत लेख्ने गीतकार समेत हुनुहुन्छ । विश्वमा सबैभन्दा बढी गीत लेखेबापत ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम […]

  • २ years अगाडि
लप्सीफेदीमा प्रहरी कुट्ने सबै छुटे

लप्सीफेदीमा प्रहरी कुट्ने सबै छुटे

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीबाट पक्राउ परेका सबै रिहा भएका छन् । प्रहरीसँगको झडपमा संलग्न भएको भन्दै शुक्रबार ४ र शनिबार १० जना गरी पक्राउ परेका १४ जनालाई बौद्ध प्रहरीले शनिबार राति रिहा गरेको हो । नेपाल विद्युत प्राधिकरणले लप्सीफेदीमा निर्माण गर्ने सबस्टेसन र त्यसको सुरक्षा पोष्ट स्थापनाको विषयमा विवाद हुँदा शुक्रबार सुरक्षाकर्मी र […]

  • २ years अगाडि
मंसिर  ७ को प्रदर्शनमा सहभागि हुन अभियानको  अपिल

मंसिर ७ को प्रदर्शनमा सहभागि हुन अभियानको अपिल

मङ्सिर ७ गते सङ्घीय राजधानी काठमाडौँमा प्रदर्शनको तयारीमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले सो प्रदर्शनमा सहभागी हुन आम नेपालीलाई आग्रह गरेको छ । सार्वजनिक अपील जारी गर्दै अभियानले प्रदर्शनमा सहभागि हुन आग्रह गरेको हो । अभियानले प्रदर्शनलाई रोक्न सरकारले नै दमन गर्ने रणनीति बनाएको आरोप लगाउँदै अनुगमनका लागि पत्रकार तथा नागरिक […]

  • २ years अगाडि
कर सप्ताहमा सचेतनामूलक कार्यक्रम

कर सप्ताहमा सचेतनामूलक कार्यक्रम

चितवन, ३ मङ्सिर : आन्तरिक राजस्व कार्यालय चितवनले १२ औँ राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रम सुरु गरेको छ । शुक्रबारदेखि सुरु भएको कर सप्ताहको पहिलो दिन करदातालाई सम्मान तथा सुझाव सङ्कलन गरिएको हो । कार्यालयका प्रमुख कर अधिकृत निरन भट्टराईका अनुसार सम्मानित करदातासँग कार्यालयको सेवा, सुविधा र करदातालाई परेको समस्याको […]

  • २ years अगाडि