January 1, 2026 | बिहिबार, पुस १८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कभर स्टोरी

जनकपुर–जयनगर चल्ने रेलले किचेर एक भारतीय नागरिकको मृत्यु

जनकपुर–जयनगर चल्ने रेलले किचेर एक भारतीय नागरिकको मृत्यु

काठमाडौं । जनकपुरबाट भारतको जयनगरका लागि छुटेको नेपाली रेलको लिकमा किचिएर एक भारतीय नागिरकको मृत्यु भएको छ । आज बिहान करिब ९ बजे धनुषाको बैदेही स्टेसनबाट करिब पाँच सय मिटर पूर्वमा रेलको लिकमा किचिएर जयनगर बेलहियाका ६० वर्षीय विन्देश्वर दासको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन । रेलको […]

  • २ years अगाडि
भारतीय फूलका कारण स्वदेशी उत्पादन खेर, झण्डै ३० लाख माला भारतबाट भित्रिएपछि किसान निरास

भारतीय फूलका कारण स्वदेशी उत्पादन खेर, झण्डै ३० लाख माला भारतबाट भित्रिएपछि किसान निरास

काठमाण्डाै – यसपालि तिहारमा सोचेजस्तो नेपाली फूलको कारोबार भएन । पोहोर राम्रो मूल्य पाएपछि फूल खेती बढाएका किसान यसपालि निराश भएका छन् । फूल किसान र फूल व्यवसायीले यस वर्षको तिहारमा फूलको कारेबार नै नभएको र भए पनि निकै सस्तोमा फूल बेच्नुपरेको गुनासो गरेका छन् । फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले भारतबाट फूलको आयातलाई […]

  • २ years अगाडि
नेपाल संवतलाई राष्ट्रिय संवतका रूपमा प्रयोग गरौँ : मेयर शाह

नेपाल संवतलाई राष्ट्रिय संवतका रूपमा प्रयोग गरौँ : मेयर शाह

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाल संवतलाई राष्ट्रिय संवतकाे रूपमा प्रयोग गर्न आग्रह गर्नुभएको छ । आज मङ्गलवार काठमाण्डाैमा नेपाल संवत ११४४ को कार्यक्रममा मेयर शाहले काठमाण्डाै महानगरले पहिल्यैदेखि नेपाल संवतकाे प्रयोग गरिरहेको उल्लेख गर्दै देशभर नै सबैले प्रयोग गर्न आवश्यक रहेको बताउनुभयो । आउँदाे वर्षसम्म नेपाल संवत राष्ट्रिय रूपमा नै प्रयोग हुने […]

  • २ years अगाडि
टिकटकमाथि प्रतिबन्ध अधिनायकवादको बाटो : अध्यक्ष लिङ्देन

टिकटकमाथि प्रतिबन्ध अधिनायकवादको बाटो : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले टिकटक प्रतिबन्धलाई अधिनायकवादको बाटो भन्दै विरोध जनाएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय अनुचित र अनुपयुक्त भएको भन्दै नियमन र नियन्त्रण गर्नुपर्नेमा प्रतिबन्ध लगाउनु निरंकुशता हो भन्नुभएको छ । प्रजातन्त्र, मानवाधिकार र अभिव्यक्ति स्वतन्त्रताको ठूल्ठूला घ्वाँस दिनेहरूबाटै टिकटकमाथि प्रतिबन्ध लाग्नु निरंकुशताको बाटो हो भएको […]

  • २ years अगाडि
डेटिङमा जानुअघि टेन्सन हुन्छ ?

डेटिङमा जानुअघि टेन्सन हुन्छ ?

काठमाडौँ । डेटिङमा जानुअघि कसै कसैलाई निकै टेन्सन हुन्छ । नयाँ मान्छेलाई भेट्दा संकोच हुनु त सामान्यै भइहाल्यो । यस्तो बेलामा कसैलाई तनाव पनि हुन सक्छ । यो पनि सामान्य नै हो । तर कसै कसैलाई चाँहि डेटिङ भन्ने बित्तिकै डर र चिन्ताले छोप्छ । डरकै कारण सम्बन्ध सुरु गर्नुअघि नै डेटिङको प्लान नै क्यान्सिल […]

  • २ years अगाडि
मन्त्री किरातीद्वारा चेपाङ समुदायलाई न्यानो कपडा वितरण

मन्त्री किरातीद्वारा चेपाङ समुदायलाई न्यानो कपडा वितरण

भरतपुर- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती चेपाङ समुदायलाई न्यानो कपडा (ब्ल्याङकेट) वितरण गरेका छन्। इच्छाकामना गाउँपालिका १ सप्रेनीका १६ चेपाङ परिवारलाई उहाँले दुई-दुई ब्ल्याङकेट वितरण गरेका हुन्। सोमबार आयोजित कार्यक्रममा उनले आफ्नो पुस्तकको बिक्रीबाट उठेको रकमबाट चेपाङ समुदायलाई सहयोग गरेको जानकारी दिँदै चेपाङ जातीको भाषा र संस्कृति जोगाउन आवश्यक छ भने। ‘चेपाङ समुदाय […]

  • २ years अगाडि
गाजा अस्पताल ‘चिहान’ भइसक्यो, शव गाड्न पनि सक्दैन : डब्ल्यूएचओ

गाजा अस्पताल ‘चिहान’ भइसक्यो, शव गाड्न पनि सक्दैन : डब्ल्यूएचओ

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाजाको सबैभन्दा ठूलो अस्पताललाई ‘लगभग एउटा चिहान’ भनेर वर्णन गरेको छ। गाजाको उत्तरी क्षेत्रमा अवस्थित अल-शिफा अस्पताल – इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हमासले सुरुङहरूमा कमाण्ड-एन्ड-कन्ट्रोल सेन्टर सञ्चालन गरिरहेको जोड दिँदै केही दिनदेखि युद्धलाई तीव्र बनाइरहेको छ। हमास र अस्पतालले भने यसलाई अस्वीकार गर्दै आएका छन्। डब्ल्यूएचओका प्रवक्ता […]

  • २ years अगाडि
भाइटीकाको साइत भोलि बिहान १०:५१ बजे

भाइटीकाको साइत भोलि बिहान १०:५१ बजे

काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत भोलि (बुधबार) १०:५१ बजे शुभ रहेको जनाएको छ । भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहे पनि साइत खोज्नेका लागि १०:५१ बजेको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिबारदेखि […]

  • २ years अगाडि
आज गोवर्द्धन, बली, गोरु र हली पूजा

आज गोवर्द्धन, बली, गोरु र हली पूजा

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्द्धन पर्वत, बली, गोरु र हलीको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलीको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी […]

  • २ years अगाडि
शङ्खधर साख्वाले गरेकाे लोककल्याणकारी कार्यलाई सबैले अनुसरण गर्नुपर्छ : राष्ट्रपति पाैडेल

शङ्खधर साख्वाले गरेकाे लोककल्याणकारी कार्यलाई सबैले अनुसरण गर्नुपर्छ : राष्ट्रपति पाैडेल

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाको लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्दै निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा जोड दिनुभएको छ । ‘नेपाल संवत् ११४४’ प्रारम्भ भएका अवसरमा आज शुभकामना दिँदै राष्ट्रपति पौडेलले साख्वाले काठमाण्डाै उपत्यकामा रहेका किसान तथा गरिब नागरिकलाई ऋणमुक्त गर्नु भएको परोपकारी कार्यलाई सबैले अनुशरण गर्नुपर्ने […]

  • २ years अगाडि
सिंहदरबार दक्षिण गेटनजिक स्कुटर दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे

सिंहदरबार दक्षिण गेटनजिक स्कुटर दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे

काठमाण्डाै – काठमाण्डाैकाे माइतीघर मण्डलाबाट सिंहदरबार दक्षिण गेटतर्फ जाँदै गरेको स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सिंहदरबार दक्षिण गेट नजिक स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा स्कुटर चालक इलाम घर भइ काठमाण्डाै महानगरपालिका–१० थापागाउँ बस्ने २३ वर्षीया रितु सुवेदीको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी सुवेदीको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको […]

  • २ years अगाडि
आजदेखि नेपाल संवत् ११४४ शुरु, नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउँदै

आजदेखि नेपाल संवत् ११४४ शुरु, नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउँदै

काठमाण्डाै – आजदेखि नेपाल संवत् ११४४ शुरु भएको छ । आज देशभर विविध कार्यक्रम गरी नेपाल संवत् मनाइँदैछ । यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ सालमा गरिब नागरिकको ऋण मोचन गरी नेपाल संवतकाे शुरुवात गर्नु भएको थियो । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय […]

  • २ years अगाडि