January 1, 2026 | बिहिबार, पुस १८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कभर स्टोरी

विराटनगरका मेयरलाई अमेरिका चीन भ्याइनभ्याई

विराटनगरका मेयरलाई अमेरिका चीन भ्याइनभ्याई

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला चीन भ्रमणमा छन् । उनी युनाइटेड सिटिजन्स एण्ड लोकल गवर्नमेन्ट्स एसिया प्यासिफिक (युसिएलजी) को सम्मेलनमा सहभागी हुन गएको महानगर कार्यालयले जनाएको छ । हिजोदेखि आगामी बिहिबारसम्म यियु शहरमा आयोजित सम्मेलनमा सहभागी हुन कोइराला शनिबार राति चीनतर्फ प्रस्थान गरेका हुन् । कोइराला दशैंअघि तीन साता लामो अमेरिका भ्रमणमा थिए ।

  • २ years अगाडि
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर कारोबारमा आएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ६५० रुपैयाँ कायम छ । हिजो […]

  • २ years अगाडि
मंसिर १५ गतेदेखि किराँत गोल्डकप

मंसिर १५ गतेदेखि किराँत गोल्डकप

फिदिम : पाँचथर सदरमुकाम फिदिममा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको किराँत गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गर्ने तयारी छ। पाँचथर फुटबल क्लबले ‘प्रथम वाईवाई अन्तराष्ट्रिय किराँत गोल्डकप फुटबल प्रतियोगिता २०८०’ आयोजना गर्न लागेको हो। फिदिम माविको खेल मैदानमा मंसिर १५ देखि २३ गतेसम्म गोल्डकप सञ्चालन गर्ने आयोजकले पत्रकार सम्मेलन गरी जनाएको हो। प्रतियोगिताको प्रथम पुरस्कार चार लाख […]

  • २ years अगाडि
उर्लाबारी आगलागीका घाइतेको उपचारमा कोसी प्रदेश सरकारको समन्वय

उर्लाबारी आगलागीका घाइतेको उपचारमा कोसी प्रदेश सरकारको समन्वय

विराटनगर । मोरङको उर्लाबारी -७ स्थित सुन पसलमा मध्यरातसम्म आगलागी हुँदा जलेर गम्भीर स्वास्थ्य समस्या देखिएकाहरुको उपचारमा कोसी प्रदेश सरकारले समन्वय शुरु गरेको छ । राति स्थानीय दिपक कार्कीको घरमा अवस्थित सुन पसलमा आगलागी भएको थियो । लक्ष्मीपूजाको रात भएको घटनामा प्रहरीसहित २८जना घाइते भएका छन् । आगोको लप्काले शरीर जलेर गम्भीर घाइते भएकाहरुको झापा […]

  • २ years अगाडि
तिहारको तेस्रो दिन आज गाई तिहार

तिहारको तेस्रो दिन आज गाई तिहार

तिहारको तेस्रो दिन आज गाईपूजा गरिँदैछ । कात्तिक कृष्ण औंसीको दिन गाई तिहार मनाईंदैछ । हिन्दूहरुले परापूर्वकालदेखि नै गाईलाई पवित्र मानेर पूजाआजा गर्दै आएका छन् । गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पूजा गर्ने गरिएको धार्मिक विश्वास छ । आजको दिनलाई गाई तिहार पनि भनिन्छ । कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नुअघि […]

  • २ years अगाडि
जाजरकोट भूकम्पमा ६७ विद्यार्थीको मृत्यु, ७१ जना घाइते

जाजरकोट भूकम्पमा ६७ विद्यार्थीको मृत्यु, ७१ जना घाइते

सुर्खेत- कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पका कारण ६७ विद्यार्थीको मृत्यु भएको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार​भूकम्पमा परी ६७ विद्यार्थीको मृत्यु भएको हो। सबैभन्दा धेरै रुकुमपश्चिममा ३५ र जाजरकोटमा ३२ विद्यार्थीको मृत्यु भएको मन्त्रालयका शिक्षा अधिकृत बलबीर सुनारले जानकारी दिए। ३६ रुकुमपश्चिम र ३५ जाजरकोटका गरी ७१ विद्यार्थी घाइते भएको जनाइएको […]

  • २ years अगाडि
विश्व कप क्रिकेटमा भारत अपराजित रहँदै सेमिफाइनलमा : नेदरल्यान्ड्स १ सय ६० रनले पराजित

विश्व कप क्रिकेटमा भारत अपराजित रहँदै सेमिफाइनलमा : नेदरल्यान्ड्स १ सय ६० रनले पराजित

काठमाण्डाै – घरेलु टोली भारत आईसीसी विश्व कप क्रिकेटमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ । हिजो भएको खेलमा नेदरल्यान्ड्सलाई १ सय ६० रनले हराएसँगै भारत समूह चरणका सबै ९ खेलमा जितकासाथ सेमिफाइनलमा पुगेको हो । जितको लागि ४ सय ११ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४७ ओभर ५ बलमा २ सय ५० रनमा अलआउट भयो । […]

  • २ years अगाडि
खोटाङको धितुङमा बिजुली सर्ट भएर घर जल्यो : २५ लाख रुपैयाँ बराबरको क्षति

खोटाङको धितुङमा बिजुली सर्ट भएर घर जल्यो : २५ लाख रुपैयाँ बराबरको क्षति

खाेटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ बुलागैरीका भीमबहादुर कट्वालको घर जलेको छ । लक्ष्मी पूजाको दिन हिजो मिटर बक्सबाट विद्युत् सर्ट भएर घरमा आगलागी भएको हो । आगलागीबाट २५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । मिटरबक्स नजिकै बलिरहेको बत्ती एक्कासी पड्किएर बिजुली सर्ट हुँदा तीन तले घर तथा घरमा भएका सामग्री […]

  • २ years अगाडि
हेटौँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो, दुई जना घाइते

हेटौँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो, दुई जना घाइते

काठमाण्डाै – मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११, राप्ती पुल पारि थानाभर्याङमा मोटरसाइकल दुर्घटना हुँदा एक जना किशोरको ज्यान गएको छ । मोटरसाइकलमा रहेका अरु दुई जना घाइते भएका छन् । ना ६५ प ७०५५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका तीन जनामध्ये हेटाैँडा–४ कमलडाँडाका २२ वर्षका महेन थापा मगरको हेटाैँडा अस्पतालमा उपचारका क्रममा गएराति ज्यान […]

  • २ years अगाडि
मोरङको उर्लाबारीमा आगलागी : चार जना प्रहरीसहित २७ जना घाइते

मोरङको उर्लाबारीमा आगलागी : चार जना प्रहरीसहित २७ जना घाइते

काठमाण्डाै – मोरङको उर्लाबारीमा गएराति भएको आगलागीमा २७ जना घाइते भएका छन् । घाइते भएकामध्ये केहीको अवस्था गम्भीर छ । घाइते हुनेहरुमा चार जना प्रहरी पनि रहेका जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जन दाहालले जानकारी दिनुभयो । स्थानीय दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी भएको हो । घाइतेहरुको विराटनगर र बिर्तामोडका विभिन्न अस्पतालमा उपचार […]

  • २ years अगाडि
पद्मा लिंखा मगरको शब्दमा ’भुईँ सोरी’ सार्वजनिक

पद्मा लिंखा मगरको शब्दमा ’भुईँ सोरी’ सार्वजनिक

काठमाडौं । गीतकार तथा समाजसेवी पदमा लिंखा मगरको शब्द सिर्जनामा रहेको मौलिक पुर्वेली लोकभाकामा आधारित`भूईँ सोरी´ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अनु चौधरी र न्युसन राईले स्वर दिएका छन । शान्तिराम राईको संगीत तथा देवेश राईको संगीत संयोजन गीतमा रहेको छ । प्रेमील मायालु जोडि बीचको प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । […]

  • २ years अगाडि
आजको राशिफल : वि.सं. २०८० कार्तिक २७ गते  सोमबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० कार्तिक २७ गते सोमबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

मेष–सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । पढाइमा पनि राम्रै प्रगति हुनेछ।रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ ।प्रतिष्ठित काम गर्ने मौका छ । वृष–प्रशंसकहरू बढ्नेछन् […]

  • २ years अगाडि