July 9, 2025 | बुधबार, असार २६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कभर स्टोरी

शाकाहारीले प्रोटिनका लागि के खाने ?

शाकाहारीले प्रोटिनका लागि के खाने ?

शरीरमा तागत बनाइराख्न, मांशपेशी बलियो बनाउन र हड्डी मजबुत राख्न प्रोटिनको जरुरत पर्छ। यतिमात्र नभई प्रोटिनको कमी कैयौं गम्भीर स्वास्थ्य समस्याको पनि कारक बन्न सक्छ। प्रोटिनको कमीले तपाईं उमेर नपुगी बूढो देखिन सक्नुहुन्छ। प्रोटिनका लागि के खाने त ? प्रोटिन भन्नेबित्तिकै धेरैले चिकेन, मटन वा अण्डा जस्ता ननभेज आइटम सम्झिन्छन्। नि:सन्देह यो कुरा ठिक हो। […]

  • २ years अगाडि
सुनचाँदीको कारोबार बढ्यो, आज ४० किलोभन्दा धेरैको कारोबार हुने अनुमान

सुनचाँदीको कारोबार बढ्यो, आज ४० किलोभन्दा धेरैको कारोबार हुने अनुमान

काठमाण्डाै – तिहारलाई लक्षित गरेर सुनचाँदीको कारोबार बढेको छ । आजको दिन सुनचाँदीको कारोबार सबैभन्दा धेरै हुन्छ । हिजो र अस्ति दैनिक २५ किलोकाे हाराहारीमा सुनको कारोबार भएकोमा आज ४० किलो नाघ्ने अनुमान रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार आजकै अनुपातमा लक्ष्मी पूजाको दिन पर्सि आइतवार पनि कारोबार […]

  • २ years अगाडि
हमास र इजरायल दुवैले युद्ध अपराध गरे : संयुक्त राष्ट्र सङ्घ

हमास र इजरायल दुवैले युद्ध अपराध गरे : संयुक्त राष्ट्र सङ्घ

संयुक्त राष्ट्र सङ्घको मानवअधिकार उच्चायुक्तले गाजामा भइरहेको द्वन्द्वका क्रममा इजरायल र हमास दुवैले युद्ध अपराध गरेका बताएका छन् । राष्ट्रसङ्घीय अधिकारी फोल्कर ट्युर्कले प्यालेस्टिनी लडाकु समूहले गरेको अत्याचार र बन्धकलाई अझै आफ्नो कब्जामा राखिरहने कार्य युद्ध अपराध रहेको टिप्पणी गर्नुभएको हो । साथै प्यालेस्टिनीलाई इजरायलले दिएको सामूहिक सजाय र गैरसैनिकलाई तिनीहरूको थातथलोबाट जबरजस्ती गरिएको निष्कासन […]

  • २ years अगाडि
बालकोटमा चितुवा पस्यो

बालकोटमा चितुवा पस्यो

जंगलमा बस्नुपर्ने जंगली जनावर शहर पस्न थालेका छन् । भक्तपुरमा आज बिहान सबेरै चितुवा बस्तीमा पसेपछि हाहाकार मच्चिएको छ । मध्यपुर थिमी ३ र बालकाेट क्षेत्रमा बिहान चितुवा देखा परेको हो । मर्निङ वाकदेखि दैनिकीमा घरबाट निस्केकाहरुको चितुवासँग जम्काभेट भएको थियो । स्थानीय गणेशप्रसाद न्यौपानेले सामाजिक सञ्जालमा चितुवा घर घरमा घुम्न थाल्यो भन्दै फोटो र […]

  • २ years अगाडि
आजदेखि सिनेमा हलमा ‘दिमाग खराब’

आजदेखि सिनेमा हलमा ‘दिमाग खराब’

काठमाडौं– तिहारको अवसर पारेर आज कात्तिक २४ गतेदेखि बहुप्रतिक्षित नेपाली फिल्म ‘दिमाग खराब’ देशव्यापी प्रदर्शनमा आएको छ । निश्चल बस्नेतको निर्देशनमा बनेको यो फिल्मको बिहिवार साँझ ललितपुरमा प्रीमियर शो आयोजना गरिएको थियो, जहाँ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसम्मले यो फिल्म हेरेर मनोरञ्जन लिए । ‘लुट’ […]

  • २ years अगाडि
परदेशी–२ माल्टामा प्रर्दशन हुँदै

परदेशी–२ माल्टामा प्रर्दशन हुँदै

चलचित्र परदेशी–२ युरोपेली मुलुक माल्टामा प्रर्दशन हुने भएको छ । नोभेम्बर २५ र २६ मा उक्त चलचित्र ग्यालेरिया सिनेमा एफगुरामा प्रर्दशन हुने भएको हो । माल्टास्थित ब्लु हर्ष इन्टरटेन्मेन्टले काठमाडौँस्थित राइज मिडिया नेटवर्कको सहकार्यमा फिल्म प्रर्दशन गर्न लागेको हो । सो–सम्बन्धी बिहिबार सम्झौता गरिएको छ । सम्झौता कार्यक्रममा परदेशी चलचित्रका निर्देशक नारायण रायमाझी, निर्माता राजेश […]

  • २ years अगाडि
आज धन्तेरस : नेपालीको दोस्रो ठूलो पर्व तिहारको यमपञ्चक सुरु

आज धन्तेरस : नेपालीको दोस्रो ठूलो पर्व तिहारको यमपञ्चक सुरु

काठमाडौं । नेपालीको दोस्रो ठूलो पर्व तिहार आजबाट सुरु भएको छ । यमपञ्चकको पहिलो दिन लक्ष्मी उत्सव शुरु भएको मानिन्छ । यमपञ्चकको हरेक दिनको विशेष मान्यता रहेको छ । आज धन त्रयोदशी अर्थात धनतेरस विषेशगरि तिहारको किनमेलका लागि उपयुक्त दिनका रुपमा मानिन्छ । यसैले आज बजारमा किनमेल गर्नेहरुको घुइँचो लाग्ने गर्दछ । आजको दिन किनमेल […]

  • २ years अगाडि
नक्कली भुटानी शरणार्थी प्रकरणको पेसी सर्‍यो

नक्कली भुटानी शरणार्थी प्रकरणको पेसी सर्‍यो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको उच्च अदालत पाटनमा दायर रिटको पेसी फेरि सरेको छ । कानुन व्यवसायीको संख्या अत्यधिक भएको र तिहार बिदाले सुनुवाइ निरन्तर गर्न नमिल्ने भन्दै अदालतले मंसिर ५ गतेलाई पेसी तोक्न आदेश दिएको हो । उच्च अदालत पाटनका न्यायाधीश मुरारीबाबु श्रेष्ठ र कृष्णराम कोइरालाको संयुक्त इजलासमा २२ निवेदकको आज (बिहीबार) सुनुवाइ हुने […]

  • २ years अगाडि
भूकम्पबाट प्रभावितमा मनोसामाजिक समस्या देखिन सक्छ : मनाेविद्

भूकम्पबाट प्रभावितमा मनोसामाजिक समस्या देखिन सक्छ : मनाेविद्

सुर्खेत – मनाेविद्हरुले जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरुमा मनोसामाजिक समस्या देखिन सक्ने भन्दै त्यसतर्फ ध्यान दिन सुझाव दिएका छन् । विशेष गरी भूकम्पको त्रासमा रहेका महिला तथा बालबालिकामा  मनोसामाजिक समस्या देखिन सक्ने भएकाले त्यसतर्फ ध्यान दिन मनोविद्ले सुझाव दिएका हुन् । भूकम्प प्रभावित क्षेत्रमा नागरिक मानसिकरुपमा विक्षिप्त रहेको उल्लेख गर्दै कर्णाली प्रदेश अस्पतालमा कार्यरत मनोविद् पूर्ण रावतले सरकारले त्यहाँ […]

  • २ years अगाडि
सन् २०२३ इतिहासकै सबैभन्दा तातो वर्ष

सन् २०२३ इतिहासकै सबैभन्दा तातो वर्ष

काठमाडौं / यूरोपको जलवायु अनुगमनकारी संस्थाले सन् २०२३ लाई इतिहासकै सबैभन्दा तातो वर्ष भएको बताउँदै गत महिना विश्वकै सबैभन्दा तातो अक्टोबर भएको जनाएको छ । असाधारण सीमाले तापक्रम अघिल्लो औसतभन्दा माथि उक्लँदै गर्दा, वैज्ञानिकहरूले ग्रहमा तातो हरितगृह ग्याँस प्रदूषण रोक्न विश्वका नेताहरूमाथि यस महिना संयुक्त राष्ट्र सङ्घको कोप २८ जलवायु सम्मेलनका लागि दुबईमा भेट्ने तयारी […]

  • २ years अगाडि
कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ/ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। गत असोज ९ र १० गते भएको परीक्षामा १ लाख १७ हजार ८८२ विद्यार्थीले परीक्षा दिएका थिए। जसमा ८८ हजार ९४७ विद्यार्थीले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। ७५।४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका हुन्। १५ जना विद्यार्थीको परीक्षा रद्द […]

  • २ years अगाडि
सुन चाँदीको भाउमा लगातार गिरावट

सुन चाँदीको भाउमा लगातार गिरावट

काठमाडों । आज बिहीबार सुन चाँदीको भाउ घटेको छ । हिजो बुधबार प्रतितोला १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक हजार रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी […]

  • २ years अगाडि

लोकप्रिय