April 26, 2024 | शुक्रबार, बैशाख १४, २०८१
सुचनाहरु
फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै नियमानुसार बाहेकका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउन गृहको निर्देशन डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियन आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ? गुणस्तरहिन चाउचाउ भेटिएपछि २ लाख जरिवाना आजबाट कक्षा १२ को परिक्षा सुरु आइपिएल : हैदरावाद रोयल च्यालेन्जर्स बेंग्लुरुसँग ३५ रनले पराजित कस्तो रहला आजको मौसम ? गुल्मीका अग्नी पीडितलाई तत्कालै स्थायी आवास निर्माण ध्यान दिन नेता राजेन्द्र अर्यालको जोड नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा ३.२४ अंकले घट्यो नेप्से भक्तपुरको गाई फार्ममा आगलागी, १० वटा गाईको मृत्यु इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ चलचित्र ‘बोक्सीको घर’ भोलिबाट देशभर प्रदर्शन वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार

विचित्र संसार

काठमाडौं महानगरका सबै विद्यालयमा नेवारी भाषाको पाठ्यक्रम

काठमाडौं महानगरका सबै विद्यालयमा नेवारी भाषाको पाठ्यक्रम

काठमाडौं, २२ मंसिर : काठमाडौं महानगरपालिकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरुमा नेपाल भाषा (नेवारी भाषा)को पाठ्यपुस्तक पठनपाठन गर्नुपर्ने भएको छ। महानगरपालिकाले कक्षा १ देखि ८ सम्म अनिवार्य विषयका रुपमा ‘येँ देय् म्हसीके’ नामक स्थानीय विषयको पठ्युस्तक पठनपाठन गराउने भएको हो। नेपालको संविधानको भाग ३ धारा ३२ को उपधारा (२) र (३)मा मुलुकका हरेक स्थानीय तहबाट […]

  • ३ years अगाडि
सन् २०३० सम्म विद्युतीय गाडी बिक्री ९० प्रतिशत पुर्‍याइने प्रस्ताव मन्त्रिपरिषद्मा

सन् २०३० सम्म विद्युतीय गाडी बिक्री ९० प्रतिशत पुर्‍याइने प्रस्ताव मन्त्रिपरिषद्मा

काठमाडौं, २२ मंसिर : जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताअनुरूप चार वर्षअघि निर्धारण गरिएका राष्ट्रिय लक्ष्य परिमार्जनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरिएको छ । नेपाललगायत पेरिस सम्झौताका पक्ष राष्ट्रले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा अनुकूलनका लागि राष्ट्रिय रूपमा निर्धारित योगदान (एनडिसी) सम्बन्धी परिमार्जित दस्तावेज जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय प्रारूप महासन्धि (युएनएफसिसी) लाई यही डिसेम्बरभित्र परिमार्जनसहित बुझाउनुपर्ने भएपछि […]

  • ३ years अगाडि
झन् उत्कर्षमा नेकपा विवाद

झन् उत्कर्षमा नेकपा विवाद

काठमाडौं, २२ मंसिर : प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी समिति बैठकमा आफू उपस्थित हुन नसक्ने पत्र पठाएका छन्। अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा छलफल हुने गरी बैठकमा उपस्थित हुन असमर्थ रहेको भन्दै प्रधानमन्त्री ओलीले स्थायी समिति सदस्यहरूलाई सम्बोधन गरेका छन्। ओलीको अनुपस्थितिबीच आइतबार बसेको स्थायी समिति बैठकमा सचिवालय सदस्य तथा उपप्रधानमन्त्री […]

  • ३ years अगाडि
भिजिट भिसामा कडाइ : अंग्रेजी जान्नै पर्ने !

भिजिट भिसामा कडाइ : अंग्रेजी जान्नै पर्ने !

काठमाडौं, २२ मंसिर : सरकारले भिजिट भिसासम्बन्धी कडा प्रावधान राखेर अध्यागमन कार्यविधि संशोधन गर्ने भएको छ । भिजिट भिसाका नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मानव तस्करीमा संलग्न गिरोहले युवालाई विदेश पुर्याउने गरेको घटना बढ्न थालेपछि सरकारले कडाइ गर्न लागेको हो । वैदेशिक रोजगार व्यवसायी र ट्राभल एजेन्सीका साथै श्रम र अध्यागमन कर्मचारीको सेटिङमा विमानस्थलबाट भिजिट […]

  • ३ years अगाडि
ईयूद्वारा हवाई सेवामा सुधारको प्रशंसा, उडान प्रतिबन्ध हट्ने सङ्केत

ईयूद्वारा हवाई सेवामा सुधारको प्रशंसा, उडान प्रतिबन्ध हट्ने सङ्केत

काठमाडौं, २२ मंसिर : नेपाली हवाई सेवा प्रदायकलाई उडानमा प्रतिबन्ध लगाएको युरोपेली सङ्घ (ईयू) ले उडान खुला गर्न सकिने सङ्केत दिएको छ । हवाई सुरक्षामा प्रश्न उठाउँदै सात वर्षअघि नेपाली हवाई सेवा प्रदायकलाई उडान प्रतिबन्ध लगाउने गरी सुरक्षा सूचीमा राखेको ईयूले नेपालको पछिल्लो समयको सुधारलाई प्रशंसा पनि गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा […]

  • ३ years अगाडि
एक दशकदेखि बेवारिसे व्यक्तिको भकुण्डेबाट उद्धार

एक दशकदेखि बेवारिसे व्यक्तिको भकुण्डेबाट उद्धार

काभ्रे : नमोबुद्ध नगरपालिकाको भकुण्डे बजार क्षेत्रमा झण्डै एक दशकदेखि बेवारिसे अवस्थामा बस्दै आएका एक वृद्धको उद्धार गरिएको छ । नगर प्रमुख टिपी शर्मा तिमल्सिना लगायत जनप्रतिनिधि र स्थानीय समाजसेवीको पहलमा उनलाई उद्धार गरी मानव कल्याण समाज काभ्रे शाखामा पठाइएको छ । अन्दाजी ६० बर्षका ती वृद्ध भकुण्डे क्षेत्रमा मागेर हिँड्ने गर्दथे । भारतको महाराष्ट्र […]

  • ३ years अगाडि
काभ्रेमा मोटरसाइकल दु’र्घटना: दुई जनाको मृ’त्यु, तीन जना घा’इते

काभ्रेमा मोटरसाइकल दु’र्घटना: दुई जनाको मृ’त्यु, तीन जना घा’इते

काभ्रे : बनेपामा आइतबार साँझ भएको मोटरसाइकल दु’र्घटनामा परी दुई जनाको मृ’त्यु भएको छ । दु’र्घटनामा परी काभ्रेको धुलिखेल नगरपालिका ८ भट्टीडाँडाका २८ बर्षका सत्यमान तामाङ र सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका ६ का हरिकृष्ण बस्नेतको मृ’त्यु भएको हो । बनेपा नगरपालिका ६ मा ना १२ प ७४२९ नम्बरको डिस्कभर मोटरसाइकल र बागमती प्रदेश ०२–०१७ […]

  • ३ years अगाडि
झुटो अफवाह फैलाइ ठग्न खोज्ने दुई प’क्राउ

झुटो अफवाह फैलाइ ठग्न खोज्ने दुई प’क्राउ

काठमाडौं, २१ मंसिर : धामी-झाँक्रीले प्रयोग गर्ने थुर्मीमा तान्त्रिक शक्ति भएको भनी ठग्न खोज्ने दुई जना प’क्राउ परेका छन्। महानगरीय प्र’हरी परिसर, ललितपुरले झु’टो अफवाह फैलाई ठग्न खोजेको भन्दै दुई जनालाई प’क्राउ गरेको हो। प्रवक्ता प्र’हरी उपरीक्षक प्रज्वल महर्जनका अनुसार मकवानपुरका ४५ वर्षीय जीवन प्रजा र ओखलढुंगाका ४३ वर्षीय जय गिरी प’क्राउ परेका हुन्। उनीहरूले […]

  • ३ years अगाडि
सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अवधि एक वर्ष थप्यो

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अवधि एक वर्ष थप्यो

काठमाडौं, २१ मंसिर : सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यावधि एक वर्ष थप गरेको छ । मन्त्रिपरिषद्को गत १५ मंसिरमा बसेको बैठकले प्राधिकरणको म्याद ०७७ पुस १० गतेबाट एक वर्षका लागि थप गरेको हो । भूकम्पबाट प्रभावित संरचनाहरूको पुनर्निर्माणसम्बन्धी ऐन, २०७२ को दफा ३ को उपदफा (३) बमोजिम प्राधिकरणको अवधि एक वर्ष थप गरिएको मन्त्रिपरिषद्को निर्णयमा […]

  • ३ years अगाडि
राष्ट्रिय संगीतकर्मी संघ काभ्रेको  चौथो जिल्ला अधिवेशन सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ काभ्रेको चौथो जिल्ला अधिवेशन सम्पन्न

काभ्रे, मंसिर २१ । राष्ट्रिय संगीतकर्मी संघ काभ्रेको चौथो जिल्ला अधिवेशन नेपाल नगरपालिका संघका अध्यक्ष एवम् धुलिखेल नगरपालिकाका मेयर अशोक व्यान्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । बनेपामा सम्पन्न कलाकारहरुको छाता संगठन राष्ट्रिय संगीतकर्मी संघ काभ्रेको चौथो जिल्ला अधिवेशनले पुनः कलाकार निर्देशक अमरकृष्ण चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गर्दै सम्पन्न भयो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख […]

  • ३ years अगाडि
काभ्रेका कोरोना संक्रमित मध्ये आज ३६ जना डिस्चार्ज,७ जनामा संक्रमण पुष्टि

काभ्रेका कोरोना संक्रमित मध्ये आज ३६ जना डिस्चार्ज,७ जनामा संक्रमण पुष्टि

काभ्रे : काभ्रेका कोरोना भाईरसका संक्रमित मध्ये आज ३६ जना डिस्चार्ज भएका छन् भने ७ जना नयाँ संक्रमित थपिएका छन् । आज ३६ जना डिस्चार्ज भए संगै जिल्लाका २ हजार ७ सय ६७ जना भाईरस मुक्त भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । यस्तै बनेपाबाट १ पुरुष र २ महिला, नमोबुद्धबाट १ महिला र बेथानचोक […]

  • ३ years अगाडि
कोरोनाका कारण काभ्रेमा करिब १० प्रतिशत कुखुरा उत्पादन घट्यो

कोरोनाका कारण काभ्रेमा करिब १० प्रतिशत कुखुरा उत्पादन घट्यो

काभ्रे : काभ्रे जिल्ला मासु उत्पादनमा अत्मनिर्भर छ । जिल्लामा ब्रोईलर कुखुराको उत्पादन धेरै राम्रो छ । तर पछिल्लो समय कोरोना भाईरसको माहामारीका कारण करिब १० प्रतिशत उत्पादन घटेको पोल्ट्री ब्यवसायी मञ्च काभ्रेका सचिव दयाराम महतले जानकारी दिनुभयो । उत्पादन गरेका चल्लहरु किसान सम्म पुर्याउन नसक्नु, बिक्रीका लागी तयारी भएको कुखुरा बजार सम्म ल्याउन नसक्नु […]

  • ३ years अगाडि