April 19, 2025 | शनिबार, बैशाख ७, २०८२
सुचनाहरु
प्रि–मनसुनको विपदजन्य घटनामा ४१ जनाको गयो ज्यान हर्क साम्पाङले आफ्नै राजनीतिक दल गठन गर्दै, यस्तो छ नाम   जब प्रधानमन्त्रि ओलीले स्वातगत गर्न उभिएकी रेनु दाहालाई सोधे – छोरी सञ्चै छौ?  बालेनले दिएनन् काङ्रेस, एमालेका संस्थालाई बजेट, वडाध्यक्षहरू भए बालेनसँग रुष्ट  आइतबारसम्म नेपालमा फेसबुक दर्ता नभए बन्द हुने  दिपेन्द्र सिंह ऐरीको टी-२० अलराउन्डर र्याङ्किङमा गिरावट, पहिलो स्थानमा पुग्ने सपना अधुरै  काठमाडौबाट हेटौंडा जाँदै गरेको बस मकवानपुरगढीमा खस्यो,२ जनाको मृत्यु  सावधानः अब ३ दिन मेघगर्जन र चट्याङ्गसहित देशभर पानी पर्ने सम्भावना पौडी खेल्ने क्रममा नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला पर्यो किन राजिनामा दिइन् सुमनाले? खुलाइन् यस्तो कारण    रोकिएन् शिक्षक, आन्दोलन अझै जारी राख्ने रास्वपाको महाधिवेशन फागुनको पहिलो साता बलात्कारको मुद्दामा  दोषी ठहर भएका रामबहादुर बमजनले पाए सफाइ मकवानपुरमा यात्रुबाहक रात्रीबस दुर्घटना, कारमा आगोलागी  विमानस्थलमा एक युवालाई दुर्व्यवहार गर्ने प्रहरिमाथी छानबिन सुरु   माइतीघरमा नाराबाजी गरेका अमेरिकी नागरिक फर्किए आफ्नै देश  नाबालिग जोडीबीच सहमतिमा भएको सम्बन्ध जबरजस्ति करणी नहुने कवाडी संकलक कुट्ने काठमाडौ महानगरका नगरप्रहरीको गयो जागिर  “रुटिन अफ नेपाल बन्द” लाई सुचना आयोगले माग्यो लिखित जवाफ सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा छनोट, के भन्छिन्?

बजार

इन्भेष्टमेन्टको आईपीओ निष्कासन

इन्भेष्टमेन्टको आईपीओ निष्कासन

हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँट बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट गरियो  काठमाडौं ।। हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । मंगलबार बिहान कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले कम्पनीको आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले २१ देखि २५ भदौसम्म सर्वसाधारणका लागि प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २४ लाख […]

  • २ years अगाडि
दुई महिनामा उठ्यो एक खर्ब ५४ अर्ब राजस्व

दुई महिनामा उठ्यो एक खर्ब ५४ अर्ब राजस्व

काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआती दुई महिनामा सरकारी बजेट खर्च वार्षिक लक्ष्यको सात दशमलव ४९ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार भदौ मसान्तसम्ममा सरकारले रु एक खर्ब ३१ अर्ब १४ करोड १३ लाख बराबर बजेट खर्च गरेको छ । सरकारले चालु आवका लागि कूल रु १७ खर्ब ५१ अर्ब […]

  • २ years अगाडि
मीड सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

मीड सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ– मीड सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । मीड सोलुले भदौ २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गरेको हो । तर, सर्वसाधारणलाई […]

  • २ years अगाडि
हिमालयन रिइन्स्योरेन्स प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने

हिमालयन रिइन्स्योरेन्स प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने

हिमालयन रिइन्स्योरेन्सले आईपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । हिमालयनले ३ करोड कित्ता आईपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । यसले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०८ रुपैयाँमा आईपीओ बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । यस्तै, सान्भी इनर्जी लिमिटेडले […]

  • २ years अगाडि
प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५२ विन्दुले बढेको छ । यससँगै सूचक १९६५.४४ विन्दुमा रहेको छ । १ लाख ९२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको २१ हजार ८६ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल २१ पटक सेयर कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा ४ मूल्य घटेको […]

  • २ years अगाडि
बढ्यो सुन चाँदीको मूल्य

बढ्यो सुन चाँदीको मूल्य

१ असोज, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ५००, तेजावी सुनको मूल्य एक ११ हजार ९५० र चाँदीको मूल्य १४ सय ५ रुपैयाँ […]

  • २ years अगाडि
सिटिजन्स बैंकले घोषणा गर्‍यो लाभांश

सिटिजन्स बैंकले घोषणा गर्‍यो लाभांश

सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्ताहरुलाई ५।७९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। सञ्चालक समितिको निर्णयलाई नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पास गरेपछि लगानीकर्ताले नगद लाभांश पाउनेछन्।

  • २ years अगाडि
अर्थतन्त्र चलायमान हुन्छ, यो भन्दा तल खस्किदैन : अध्यक्ष ढकाल

अर्थतन्त्र चलायमान हुन्छ, यो भन्दा तल खस्किदैन : अध्यक्ष ढकाल

आगामी दिनमा अर्थतन्त्र थप चलायमान बन्ने अब आउने दिन इकोनोमिक एक्टिभिटी बढ्नेछ एउटा कलाकारले मेहनत गर्‍यो भने सिनेमा हलको मालिक पनि हुनसक्ने  म्यासेज बन्यो  काठमाडौं ।। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी दिनमा अर्थतन्त्र थप चलायमान बन्ने बताएका छन् ।  शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा अभिनेता दीपकराज गिरी र अभिनेत्री दीपाश्री निरौलाको आईएनआई सिनेमा […]

  • २ years अगाडि
नौ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

नौ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८०-८१ को सुरुवाती महिनादेखि नै आन्तरिक ऋण उठाउन थालेको छ । सरकारले नौ अर्ब चार करोड रुपियाँ आन्तरिक ऋण प्राप्त गर्नका लागि ऋणपत्र जारी गर्न बिहीबार सार्वजनिक आह्वान गरेको छ । भदौ ३१ गते निष्कासन हुने उक्त विकास ऋणपत्र छ वर्षको हुने नेपाल राष्ट्र बैङ्कले जनाएको छ । ऋणपत्र […]

  • २ years अगाडि
लाभांश दिने एनआईसी एसियाको घोषणा

लाभांश दिने एनआईसी एसियाको घोषणा

एनआईसी एसिया बैंकले लाभांश दिने सेयरधनीलाई चुक्तापुँजीको ३०.५२६३ प्रतिशत लाभांश दिने घोषणा काठमाडौं ।। एनआईसी एसिया बैंकले आर्थिक वर्ष २०७९/०८० को खुद मुनाफाबाट सेयरधनीलाई चुक्तापुँजीको ३०.५२६३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्तापुँजीको २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको […]

  • २ years अगाडि
सुनकाे भाउ आज ६ सय रुपैयाँले बढ्याे

सुनकाे भाउ आज ६ सय रुपैयाँले बढ्याे

काठमाण्डाै – सुन चाँदीको भाउ आज बढेको छ । सुनकाे भाउ तोलामा ६ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँ छ । यस्तै, चाँदी ताेलाकाे एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

  • २ years अगाडि
सानिमा बैंकको लाभांश बढ्यो

सानिमा बैंकको लाभांश बढ्यो

काठमाडौं । सानिमा बैंक लिमिटेडको लाभांश बढेको छ । बैंकको विगतको तुलनामा गत आर्थिक वर्षको लाभांश बढेको हो । बैंकले गत आर्थिक वर्ष २०७९–०८० को सञ्चित मुनाफाबाट कुल १४.७० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बिहीबारको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको ९ प्रतिशत बोनस सेयर र कर […]

  • २ years अगाडि

लोकप्रिय