September 18, 2025 | बिहिबार, अशोज ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

बालेनले भने- नयाँ-पुराना सबै नेताहरु चोर हुन्

बालेनले भने- नयाँ-पुराना सबै नेताहरु चोर हुन्

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले मंगलबार राति फेरि विवादास्पद धारणा सामाजिक सञ्जालमा व्यक्त गरेका छन्। पटकपटक विवादास्पद अभिव्यक्ति दिएर आलोचित हुँदै आएका बालेनले मंगलबार राति सामाजिक सञ्जालमा सबै नेताहरुलाई ‘चोर’ करार गरेका हुन्। यसअघि उनले सबै नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने भन्दै स्टाटस लेखेका थिए। मंगलबार राति उनले लेखेका छन्- नयाँ पुरानो सबै नेताहरु […]

  • २ years अगाडि
सञ्चार क्षेत्रलाई जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास जरुरी : प्रधानमन्त्री

सञ्चार क्षेत्रलाई जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास जरुरी : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चार क्षेत्रले आफूलाई मर्यादित, जिम्मेवार र जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्न आग्रह गरेका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्रीले नेपालमा संवैधानिक दृष्टिले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गरिएको र त्यसलाई व्यवहारमा कार्यान्वयनमा ल्याउन सरकारले सञ्चार क्षेत्रको संरक्षण, सम्वर्द्धन एवं विकासका निम्ति यसको पुनःसंरचना, नीतिगत […]

  • २ years अगाडि
अहिलेको बजेटमा युवाहरुलाई प्राथमिकता : प्रचण्ड

अहिलेको बजेटमा युवाहरुलाई प्राथमिकता : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री रोजगार कार्यक्रम बदल्ने बताएका छन् ।सरकार बजेट निर्माणमा रहेको उल्लेख गर्दै उनले विगतका कतिपय बदल्ने बताएका हुन् । चितवनमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भनेका छन्, ‘पहिलाका कतिपय कार्यक्रम छन् ती असफल भएका छन् । प्रधानमन्त्री रोजगार आदि इत्यादी जे छन् । ती कार्यक्रमले नतिजा राम्रो दिएन […]

  • २ years अगाडि
राष्ट्रपतिले उपचार खर्च आफैं व्यहोर्ने

राष्ट्रपतिले उपचार खर्च आफैं व्यहोर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गरेको आफ्नो उपचारको खर्च आफैंले व्यहोर्न चाहेका छन् । राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले मंगलबार एक प्रेस नोट जारी गर्दै भारतमा भएको उपचार खर्च राष्ट्रपति पौडेलले ब्यहोर्न चाहेको बताएका छन् । उनले प्रेस नोटमा लेखेका छन्,‘उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयंले ब्यहोर्न चाहेको कुरा जानकारीका लागि अवगत […]

  • २ years अगाडि
क्रिकेट टोलीलाई पुरस्कृत गर्छु : प्रधानमन्त्री

क्रिकेट टोलीलाई पुरस्कृत गर्छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी प्रिमियर कप जितेकोमा नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गरेको भन्दै खेलाडीहरूले थप पुरस्कार र प्रोत्साहन गर्ने प्रधानमन्त्रीको भनाइ छ । काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी प्रिमियर कप जितेकोमा नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । देशको […]

  • २ years अगाडि
रवि र सीकेबीच भेटवार्ता

रवि र सीकेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ । लामिछाने र राउतबीच मंगलबार काठमाडौंमा भेटवार्ता भएको हो । “नयाँ शक्तिहरू बीचको सौहार्दता – नयाँ र केही गरौं भन्दै नेपालको राजनीतिमा उदाएका नयाँ शक्तिहरूबीच हार्दिकता र स्वच्छ प्रतिस्पर्धा आजको आवश्यकता हो ।”  : रास्वपा

  • २ years अगाडि
नेपालले पायो उपाधि

नेपालले पायो उपाधि

काठमाडौं । यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ । यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्सान झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे ।

  • २ years अगाडि
प्रहरी: इन्द्रजित राईले ५ करोड भन्दा बढी लिएको

प्रहरी: इन्द्रजित राईले ५ करोड भन्दा बढी लिएको

काठमाडौं । भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै विभिन्न व्यक्तिहरुसँग लाखौं असुली गरेको गिरोहबाट तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईले आर्थिक लाभ लिएको पाइएको प्रहरीले जनाएको छ । अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार, राईले त्यसबेला पटक–पटक गरेर ५ करोड रुपैयाँभन्दा बढी लिएको खुलेको छ । ‘विभिन्न स्थानमा पटक–पटक […]

  • २ years अगाडि
बजेट अगाडि नै कोशी प्रदेशको सरकार परिवर्तन हुन्छ :  कार्की

बजेट अगाडि नै कोशी प्रदेशको सरकार परिवर्तन हुन्छ : कार्की

  केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरुको नेतृत्वमा ७ मध्ये ६ वटा प्रदेशका सरकार निर्माण भएका छन् । गठबन्धन दलमध्ये सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गरिरहेको छ । कर्णाली र बागमती प्रदेशमा माओवादी र मधेस प्रदेशमा जनता समाजवादी पार्टीले सरकारको नेतृत्व गरिरहेको छ । कोशी प्रदेशमा भने एमालेको नेतृत्वमा […]

  • २ years अगाडि
‘हामी गर्जियौं भने स्यालहरु लखेटिन सक्छन् ।’ : प्रचण्ड

‘हामी गर्जियौं भने स्यालहरु लखेटिन सक्छन् ।’ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेका हरेक सकारात्मक काममा प्रहार भइरहेको बताएका छन् । बहिर्गमित लडाकूलाई २ लाख रुपैयाँ दिने निर्णयमा पनि स्यालहुइँया मच्चाउन खोजिएको भन्दै यसलाई छुट दिन नसकिने बताए । माओवादीसम्वद्ध अखिल नेपाल ट्रेड युनियन महासंघको महाधिवेशनको उद्घाटन गर्दै प्रचण्डले परिर्वतनका उपलब्धीहरुलाई नकारात्मक रुपमा प्रचार गर्ने काम भइरहेको टिप्पणी गरे । […]

  • २ years अगाडि
नेपाल र यूएईको खेल अब भोलि

नेपाल र यूएईको खेल अब भोलि

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल आजका लागि स्थगित भएको छ । भोलि यहि अवस्थाबाट खेल सुरु हुनेछ । टस हारेर ब्यटिङ गरेको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो । बिहान ११ बजेर ४८ मिनेटमा रोकिएको खेल सोही अवस्थाबाट मंगलबार विहान ९ बजेदेखि […]

  • २ years अगाडि
समाचार पढ्न ट्वीटरमा पनि अब शुल्क लाग्ने

समाचार पढ्न ट्वीटरमा पनि अब शुल्क लाग्ने

काठमाडौं । सोसल मिडिया प्लाटफर्म ट्वीटरका सीईओ एलन मस्कले प्रयोगकर्ताहरुलाई एक महत्वपूर्ण संकेत गरेका छन् । मस्कले एक ट्वीट गर्दै अब प्रयोगकर्ताले प्रति आलेखको आधारमा शुल्क तिर्नुपर्ने बताएका हुन् । यो सँगै मासिक सदस्यता नलिएका प्रयोगकर्ताले ट्वीटरमा कुनैपनि समाचार वा आलेख पढ्नका लागि धेरै रकम तिर्नुपर्ने हुन्छ । मस्कले भनेका छन्, ‘कतिपय मानिसहरुका लागि यो […]

  • २ years अगाडि

लोकप्रिय