काठमाडौं । चितवन क्षेत्र नम्बर–२ मा नेकपा (एमाले)का उमेदवार रामप्रसाद न्यौपानेले प्रारम्भिक अग्रता कायम गरेका छन् । अहिलेसम्म न्यौपानेले ३६७ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ३१९ मतसहित दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार जितनारायण श्रेष्ठले २४४ मत पाएका छन् । यो ९७१ मत गन्दासम्मको परिणााम […]
काठमाडौं । संसदीय समितिहरुको गठन तथा टिआरसी विधेयकलगायतका विवादित विषयमा टुंगो लगाउन प्रमुख तीन दलको बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुरु भएको छ । बैठकमा प्रधानमन्त्रीसहित विपक्षी दलका नेता केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी छ्न् । त्यस्तै कांग्रेसका प्रमुख सचेतक रमेश लेखक,एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ,प्रमुख सचेतक पदम गिरी र माओवादी […]
चितवन। चितवन निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरू भएको छ। आइतबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको इच्छा मनकामना गाउँपालिका १ र ३ वडाबाट मतगणना सुरू भएको हो। चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा २ बजेबाट मतगणना सुरू भएको हो। उपनिर्वाचनमा ६३ प्रतिशतमात्र मत खसेको छ। चितवनमा एमालेका रामप्रसाद न्यौपाने, कांग्रेसका जितनारायण श्रेष्ठ,रास्वपाका रवि लामिछानेलगायत उम्मेदवार […]
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नै दलका सांसदहरूबाट खरो प्रश्नको सामना गर्नुपरेको छ । सोमबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकमा सांसदहरूले अर्थतन्त्रका बारेमा प्रश्न गरेका हुन् । सरकारले ल्याउन लागेको बजेटका विषयमा छलफल गर्न दलको बैठक बोलाइएको सांसद रामहरि खतिवडाले जानकारी दिए । कार्यान्वयन हुने गरी जनमुखी बजेट ल्याउनुपर्ने धारणा सांसदहरूले राखेको उनले […]
काठमाडौं । नेपाल सरकारले सोमबार ट्रेजरी बिल मार्फत २० अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार कुल २८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको छ । जसमध्ये राष्ट्र ऋण बोलकबोल तालिका अनुसार २० अर्ब नयाँ ऋण परिचालन हुने र ८ अर्ब ६० करोड रुपैयाँ बराबरको […]
चितवन । आइतबार भएको मतदानका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । नेपाली कांग्रेस चितवनले लामिछानेसहित प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलविरुद्ध निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएपछि कार्यालयले लामिछानेलाई स्पष्टीकरण सोधेको हो । निर्वाचन […]
काठमाडौं । बारा क्षेत्र नम्बर–२ मा सर्वदलीय÷सर्वपक्षीय बैठकको निर्णयानुसार मतगणनाको तयारी सुरु गरिएको छ । मतपेटिका गणनास्थलमा लगिएको छ । आज बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरिएको थियो । झन्डै डेढ घण्टा ढिलो गरी मतपेटिका गणनास्थलमा लगिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि अशोक चौधरीले जानकारी दिए । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत यहाँ आइतबार मतदान […]
स्ववतन्त्र पार्टीका सभापति रवि लामिछानले देश अब युवाले हाँक्ने बताएका छन् । वैशाख ११ को लोकतन्त्र दिवस मनाइरहँदा ऐतिहासिक राजनीतिक परिवर्तनले त्यो बलिदानीको मर्म जोगाउन सक्यो कि सकेन भनेर उनले प्रश्न गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘यो देशलाई यो विन्दूसम्म ल्याउन कैयौंले जीवनको आहुति दिएका छन् । वैशाख ११ को लोकतन्त्र दिवस मनाइरहँदा […]
चितवन। प्रतिनिधिसभा सदस्य चयनका लागि बारा निर्वाचन क्षेत्र– २ मा भएको उपनिर्वाचनको मतगणना सुरू भएको छ। करैयामाई १ र सुवर्ण १ बाट मतगणना सुरू गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कलैयाको गंगापुरस्थित शिक्षा तालिम केन्द्रस्थित मतगणनास्थलमा मतगणना सुरू भएको हो। उपनिर्वाचनमा ६८ हजार ८ सय ८७ मत खसेको छ। बारामा जसपाका उपेन्द्र यादव,जनमतका शिवचन्द्र कुशवाहा,एमालेका […]
पोखरा- तनहुँ १ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले झन्डै दोब्बर मतले अग्रता बढाएका छन्। हालसम्म १७ वडाको २३ हजार मतगणना हुँदा उनले ११ हजार ६७७ मत पाएका छन्। नेपाली कांग्रेसको वर्चस्व रहेको भानु नगरपालिका र माओवादी केन्द्रको दबदबा रहेको आँबुखैरेनी गाउँपालिकामै स्वर्णिमलाई बढी मत खसेको हो। सत्ता गठबन्धनकातर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका […]
काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी रहेको छ। सोमबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा संसदीय दलको बैठक बसेको हो। बैठकमा आगामी बजेटमा केन्द्रित रहेर छलफल भइरहेको सांसद रामहरि खतिवडाले जानकारी दिए। बैठकमा सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा, अर्थमन्त्री डा. प्रकाशशरण महत, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङलगायतका सांसद छन्। […]
तनहुँ। तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनको २१ हजार २६० मतगणना भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको सुरुवात देखिनै निरन्तर अग्रता छ। पछिल्लो मतपरिणाममा पनि वाग्लेले निरन्तर अग्रता बढाउँदै लगेका छन्।पछिल्लो गणना मत अनुसार स्वर्णिमले ११,२२१ मत प्राप्त गर्दा कांग्रेसका गोविन्द भट्टराईले ५,८८५ मत पाएका छन्। एमालेका सर्वेन्द्र खनालले ३,४६८ मत ल्याएका […]