May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

स्वर्णिम वाग्लेले कटाए ११ हजार मत, धेरै पछाडि भट्टराई र खनाल

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० १२:0६
स्वर्णिम वाग्लेले कटाए ११ हजार मत, धेरै पछाडि भट्टराई र खनाल

तनहुँ। तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनको २१ हजार २६० मतगणना भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको सुरुवात देखिनै निरन्तर अग्रता छ।

पछिल्लो मतपरिणाममा पनि वाग्लेले निरन्तर अग्रता बढाउँदै लगेका छन्।पछिल्लो गणना मत अनुसार स्वर्णिमले ११,२२१ मत प्राप्त गर्दा कांग्रेसका गोविन्द भट्टराईले ५,८८५ मत पाएका छन्।

एमालेका सर्वेन्द्र खनालले ३,४६८ मत ल्याएका छन्। भट्टराईले आफ्नै क्षेत्रमा कम मत पाएका छन्।

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० १२:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।