May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

मतपेटिका गणनास्थलमा लगियो बारा–२ मा

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० १३:0५
मतपेटिका गणनास्थलमा लगियो बारा–२ मा

काठमाडौं । बारा क्षेत्र नम्बर–२ मा सर्वदलीय÷सर्वपक्षीय बैठकको निर्णयानुसार मतगणनाको तयारी सुरु गरिएको छ । मतपेटिका गणनास्थलमा लगिएको छ ।

आज बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरिएको थियो । झन्डै डेढ घण्टा ढिलो गरी मतपेटिका गणनास्थलमा लगिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि अशोक चौधरीले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत यहाँ आइतबार मतदान भएको थियो । हिजो रातिदेखि नै मतगणनाको तयारी गरिए पनि वर्षा र हावाहुरीका कारण सम्भव नभएको बताइएको छ ।

बारा–२ बाट जनमत पार्टीका शिवचन्द्र कुशवाह, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, नेकपा (एमाले)का पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेललगायत उमेदवार प्रतिस्पर्धामा छन् ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० १३:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।