September 17, 2025 | बुधबार, अशोज २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

२ करोड मागेको अडियोबारे अनुसन्धान हुन्छ:गृहमन्त्री श्रेष्ठ

२ करोड मागेको अडियोबारे अनुसन्धान हुन्छ:गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्वजनिक भएको अडियोबारे अनुसन्धान हुने बताएका छन्। साेमबार बिहान चितवनमा पत्रकारहरूसँगको कुराकानीमा गृहमन्त्री श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यापारी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियोबारेमा छानबिन हुने बताएका हुन्। उनले अनुसन्धानबाट जे पुष्टि त्यहीअनुसार सरकार अगाडि बढ्नेसमेत बताएका छन्। गृहमन्त्री श्रेष्ठले भने, ‘२ […]

  • २ years अगाडि
राष्ट्रिय युवा संघ नेपालको नवौँ महाधिवेशन उद्घाटन गर्न नेपालगन्ज पुगे ओली

राष्ट्रिय युवा संघ नेपालको नवौँ महाधिवेशन उद्घाटन गर्न नेपालगन्ज पुगे ओली

नेपालगञ्ज । राष्ट्रिय युवा संघ नेपालको नवौँ महाधिवेशन उद्घाटन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालगञ्ज पुगेका छन्। अध्यक्ष ओलीको साथमा पार्टी उपाध्यक्ष विष्णु पौडेल, जनसंगठन समन्वय संयन्त्रका संयोजक रहेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल पनि कार्यक्रममा भाग लिन नेपालगन्ज पुगेका छन्। विमानस्थलमा अध्यक्ष ओलीलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य एव राष्ट्रिय युवा संघ नेपालका इञ्चार्ज […]

  • २ years अगाडि
ओलीको स्वागत गर्ने क्रममा उडान सुरक्षाको गम्भीर उल्लंघन

ओलीको स्वागत गर्ने क्रममा उडान सुरक्षाको गम्भीर उल्लंघन

 काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वागत गर्ने क्रममा उडान सुरक्षाको गम्भीर उल्लंघन भएको पाइएको छ । सोमबार नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा कार्यकर्ताको ठूलो भिड बुद्ध एयरको ढोकैमा पुगेको देखिन्छ । नेपालगन्ज विमानस्थलका प्रमुख सुरेश खनालका अनुसार यो आज बिहानको उडान हो । नेपालगन्ज सुरक्षाको जिम्मा नेपाल प्रहरीको हो । […]

  • २ years अगाडि
जनशक्ति उत्पादन र व्यवस्थापनमा ध्यान दिनुपर्छ: सञ्चारमन्त्री शर्मा

जनशक्ति उत्पादन र व्यवस्थापनमा ध्यान दिनुपर्छ: सञ्चारमन्त्री शर्मा

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका लागि दक्ष जनशक्ति उत्पादन र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभएको छ । उहाँले सरकारी कार्यालयहरूमा दक्ष जनशक्ति भित्र्याउन समस्या भइरहेकाले जनशक्ति व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने अवस्था आएको बताउनुभयो । उच्चस्तरीय कार्यदलले तयार पारेको सरकारी एकीकृत डाटा केन्द्रबाट प्रवाह हुने सेवा सम्बन्धमा विस्तृत अध्ययन प्रतिवेदन आज ग्रहण गर्दै […]

  • २ years अगाडि
प्रतिबन्धित लागुऔषध गाँजा तथा चरेश पर्साको बाटो भई भारततर्फ तस्करी

प्रतिबन्धित लागुऔषध गाँजा तथा चरेश पर्साको बाटो भई भारततर्फ तस्करी

पर्सा । मकवानपुर र चितवन जिल्लामा उत्पादन भएका प्रतिबन्धित लागुऔषध गाँजा तथा चरेश पर्साको बाटो भई भारततर्फ तस्करी भइरहेको प्रहरीले जनाएको छ । छिमेकी दुवै जिल्लाको पहाडी भेगमा उत्पादन भएका लागुऔषध भारियाको सहयोगले जंगलको बाटो गरेर पर्सा जिल्लामा भित्र्याउने र खुल्ला सिमानाको फाइदा उठाउँदै रातीको समयमा कारोवारीहरु उक्त लागुऔषध भारततर्फ लैजाने गरेको पर्सा प्रहरीले जनाएको […]

  • २ years अगाडि
क्षेत्र नम्बर–२ को उपनिर्वाचन केन्द्रित ’स्वाभिमान यात्रा’ सुरू

क्षेत्र नम्बर–२ को उपनिर्वाचन केन्द्रित ’स्वाभिमान यात्रा’ सुरू

बारा । जनमत पार्टीको बारा निर्वाचन क्षेत्र नम्बर–२ को उपनिर्वाचन केन्द्रित ’स्वाभिमान यात्रा’ सुरू भएको छ। पार्टीका अध्यक्ष डा. सिके राउतको नेतृत्वमा आइतबारबाट उक्त यात्रा सुरू भएको हो। स्थानीय उम्मेदवारलाई जिताएर स्थानीय जनताको स्वाभिमान रक्षा गर्न स्वाभिमान यात्रा सुरू गरिएको पार्टीका नेता बिपी साहले बताए। उनका अनुसार कोल्हवी गाउँपालिकाबाट सुरू भएको यात्रा करैयामाई, सुवर्ण, देवताल […]

  • २ years अगाडि
पर्यटन मन्त्रालयद्वारा सबै पर्यटन दुत बर्खास्त

पर्यटन मन्त्रालयद्वारा सबै पर्यटन दुत बर्खास्त

काठमाडौं । पर्यटन मन्त्रालयले बहालवाला सबै पर्यटन पर्यटन दूत बर्खास्त गरेको छ । ‘पर्यटन प्रवर्द्धकसम्बन्धी कार्यविधि २०७९’ स्वीकृत गर्दै प्रक्रिया पूरा गरी पुनः नियुक्ति हुन सक्ने गरी बहाल रहेका सबै पर्यटन दूतहरूलाइ बर्खास्त गरेको हो । निवर्तमान पर्यटनमन्त्री जीवनराम श्रेष्ठको कार्यकालमा विभिन्न मुलुकमा नियुक्त गरिएका २५ जना पर्यटनदूतको नियुक्ति खारेज गरेको जनाइएको छ । यसैगरी, […]

  • २ years अगाडि
सिंहदरबारको फोहोर नउठाउनुमा मेयर शाहले देखाए १४ कारण

सिंहदरबारको फोहोर नउठाउनुमा मेयर शाहले देखाए १४ कारण

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले सिंहदरबारको फोहोर उठाउने निर्णय लहडमा अनायासै नगरेको स्पष्ट पारेका छन् ।  बारम्बार गरिएको प्रयासमाथिको बेवास्ता, गैरजिम्मेवारी र लापरबाहीले गर्दा बाध्यात्मक कदम उठाउनु परेको मेयर शाहको प्रस्टोक्ति छ ।  असमन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर फोहोर नउठाइएको बताउँदै उनले यो दबाब आवश्यक रहेको बताएका हुन् । सिंहदरबारमा […]

  • २ years अगाडि
भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्काः जात्रा आजदेखि सुरु

भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्काः जात्रा आजदेखि सुरु

भक्तपुर। आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ । तौमढीस्थित भैरवको रथमा पूजा गर्न बिहानैदेखि घुइँचो लागेको छ । बिहान ५ बजेदेखि सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुला गरेर जात्राको शुभारम्भ भएको गुठी संस्थान कार्यालयकी प्रमुख खिमा वलीले जानकारी दिनुभयो । उहाँले […]

  • २ years अगाडि
सिंहदरबारको फोहोर नउठाउन मेयर बालेनको निर्देशन

सिंहदरबारको फोहोर नउठाउन मेयर बालेनको निर्देशन

काठमाडों  । काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहोर आइतबारदेखि उठाउन छोडेको छ । महानगरपालिकाको काममा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर बालेन्द्र साह(बालेन)ले शुक्रबार फोहोर नउठाउने सामाजिक सञ्जाल मार्फत घोषणा गरेका थिए । त्यही घोषणालाई आधार मानेर सिंहदरबारको फोहोर महानगरले नउठाएको हो । ‘हाम्रो वडामा सिंहदरबार बाहेक सबै स्थानको फोहोर उठिरहेको छ,’ ११ नम्बरका वडाध्यक्ष हिरालाल तण्डुकारले भने, […]

  • २ years अगाडि
विश्वविद्यालयबाट उत्पादित जनशक्ति समाज रूपान्तरणको सहयोगी हुनुपर्ने प्रधानमन्त्रीको भनाइ

विश्वविद्यालयबाट उत्पादित जनशक्ति समाज रूपान्तरणको सहयोगी हुनुपर्ने प्रधानमन्त्रीको भनाइ

काठमाडौं  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्रै नभइ व्यवहारिक र जीवनोपयोगी हुनुपर्ने बताएका छन्। आइतबार महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयबाट उत्पादित जनशक्ति चरित्रवान् र अनुशासित हुनुका साथै राष्ट्र र जनताप्रति उत्तरदायी हुनुपर्ने बताए। प्रधानमन्त्री प्रचण्डले भने,’ विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभइ व्यवहारिक,जीवनोपयोगी तथा […]

  • २ years अगाडि
भारतीय कुखुरा,चल्ला,तस्करी रोक्न प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र

भारतीय कुखुरा,चल्ला,तस्करी रोक्न प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र

गनेश कुमार यादव इनरुवा । भारतीय कुखुरा,चल्ला तथा अन्डा तस्करी रोक्न पोल्ट्री तथा मासु व्यवसायी संघ सुनसरीले सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई ध्यानाकर्षणपत्र बुझाएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा गयी पोल्ट्री तथा मासु व्यवसायी संघ सुनसरी लगायत कुखुरा पालन गर्ने कृषकहरु मिलेर ध्यानाकर्षणपत्र बाझाएको को । विगत केही बर्षदेखि छिमेकी मूलुक भारतमा […]

  • २ years अगाडि

लोकप्रिय