काठमाडौं नेकपा माओवादी केन्द्रले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई द्रुत गतिमा पारित गर्ने प्रस्ताव गरेको छ । बिहीबारको प्रतिनिधिसभाको बैठक अगाडि सभामुखको अध्यक्षतामा बसेको संसदमा रहेका राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरुसँगको छलफलमा माओवादी केन्द्रले औपचारिक रुपमै यस्तो प्रस्ताव राखेको हो । माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले विगतमा पनि छलफल भएको उल्लेख गर्दै सदनमै […]
बारा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल १० वैशाखमा हुने उपनिर्वाचनमा उपेन्द्र यादवका लागि मत माग्न बारा पुगेका छन् । उनले बारा– २ मा पुगेर राष्ट्रिय राजनीतिको केन्द्रमा यादवको आवश्यकता अपरिहार्य रहेको बताए । बुधबार साँझ कलैया पुगेका उनले बारा–२ मा यादवको जित सुनिश्चित रहेकोपनि बताए ।’सिंगो देश र संसदलाई उपेन्द्र यादवको खाँचो छ, त्यसैले […]
काठमाडौं जनता समाजवादी पार्टी नेपालले विधान अधिवेशन सारेको छ। चैत २७ गतेबाट गर्ने भनिएको जसपाको विधान अधिवेशन जेठ १ गतेलाई सारिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। उनका अनुसार जेठ १ देखि ३ गतेसम्म काठमाडौंमा विधान महाधिवेशन हुनेछ। बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा अध्यक्ष उपेन्द्र यादव बारामा उम्मेदवार बनेका कारण बैठक सारिएको जसपाले […]
काठमाडौं सत्ता साझेदार दलहरूबीच सरकारको न्यूनतम साझा कार्यक्रममा सहमति जुटेको छ । बिहान बसेको सत्ता साझेदार दलको बैठकबाट सरकारको न्यूनतम साझा कार्यक्रमबारे मुलभूतरुपमा सहमति जुटेको हो । बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रका महासचिव देव गुरुङले न्युनतम साझा कार्यक्रममा सहमति जुटेको जानकारी दिए । आज बेलुकी न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने गठबन्धनको तयारी छ । एमाले […]
काठमाडौं । १० दलीय सत्ता गठबन्धनले आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ। आज अपरान्ह गठबन्धनमा सहभागी १० दलहरुले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेका हुन्। सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने र शुक्रबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने सरकारको तयारी छ। यसअघि गत पुस १० मा बनेको तत्कालीन गठबन्धनले पनि न्यूनतम साझा कार्यक्रम […]
काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिलाई सही बाटोमा लैजान एजेण्डा केन्द्रित बनाउनुपर्ने बताएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले उम्मेदवारहरूमा नयाँ र युवा अनुहार देखिनु खुसीको कुरा भएको बताएका हुन्। ‘वैशाख १० गते उपनिर्वाचनमा भाग लिने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुँदैछ। धेरैजसो उम्मेदवारहरूमा नयाँ र युवा अनुहार देखिरहेको छु, यो खुसीको कुरा हो। उपनिर्वाचनलाई […]
काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशको नाम सच्याउन पहल गर्ने बताएका छन् । सबैभन्दा पहिले पहिचानको मुद्दा उठाउने पार्टी माओवादी भएको र त्यसलाई आफूहरुले अझै नछाडेको भन्दै प्रचण्डले पार्टीको तर्फबाट नाम सच्याउन पहल गर्ने बताएका हुन् । तत्कालीन एक नम्बर प्रदेशको नाम ‘कोशी प्रदेश’ राख्नुपर्ने पक्षमा प्रदेश सभामा मतदान […]
काठमाडौं सत्ता गठबन्धनको बैठक जारी रहेको छ। बालुवाटारमा बसेको बैठकमा सरकारका न्यूनतम साझा कार्यक्रम, मन्त्रिपरिषद् विस्तार र समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ। सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन हुँदा पनि सरकारले पूर्णता पाउन सकेको छैन। सरकारले पूर्णता नपाउँदा काम कारबाही प्रभावित भइरहेका छन्। आजको बैठकले कार्यदलले बनाएको सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिनेछ। […]
काठमाडौं नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा पछिल्लो राजनीतिक एवम् समसामयिक विषयमा छलफल भइरहेको सहभागी एक नेताले जानकारी दिए।
बारा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बारा–२ मा पुरुषोत्तम पौडेल जित्ने दावी गरेका छन् । बुधबार बारामा आयोजित सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले बारा– २ निर्वाचन क्षेत्रमा पौडेलको जित सुनिश्चित भएको बताए। ओलीले भने,‘एमालेको विजय सुनिश्चित भइसकेको देखेको छु । यहाँ अनेक प्रकारका भ्रमपूर्ण विषाक्त नाराहरू लाग्न सक्छन् । जातीवादी नारा लाग्न सक्छन् […]
काठमाडौं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् । दौडिनुपर्ने सरकार अझै अलमलमा रहेको र प्रधानमन्त्री तथा मन्त्रीहरुमा ‘वार मेन्टालिटी’ नपाएको उनले बताए । बुधबार राजधानीमा आयोजित कांग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशनमा महामन्त्री थापाले यो सरकारलाई हिँडेर कहीँ पुग्छु भन्ने छुट नभएको बताए । ‘हाम्रो सरकारसँग दौडिएर […]
काठमाडौं अर्थमन्त्री डा. प्रकाशशरण महतसँग एसियाली विकास बैंकका नेपाल निर्देशक (कन्ट्री डाइरेक्टर) अर्नाउड काउचियोसले भेट गरेका छन् । बुधबार बिहान अर्थमन्त्रालयमा भएको भेटमा नेपालको वर्तमान अर्थतन्त्रबारे छलफल भएको थियो । दातृ निकायसँग चरणबद्ध छलफल चलिरहेको र यसैक्रममा आज भेटघाट भएको मन्त्री डा. महतले जानकारी दिए । उनले भने, ’दातृ निकायबाट प्राप्त सहयोग समयमा खर्च हुन […]