September 16, 2025 | मङ्लबार, अशोज १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

फेसबुकमा विज्ञापन दिएर रोजगारीको नाममा भारतको सिलगुडी पुर्‍याएर ठगी गर्ने चार जना पक्राउ

फेसबुकमा विज्ञापन दिएर रोजगारीको नाममा भारतको सिलगुडी पुर्‍याएर ठगी गर्ने चार जना पक्राउ

नेपालीहरूलाई आकर्षण रोजगारीको नाममा ठगी गरी भारत लैजाने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा कैलाली लम्कीका कृष्ण देवकोटा, सङ्खुवासभाका मनिष कार्की, झापा कचनकवलका तीर्थ सिग्देल र सोही ठाउँका रोशन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले चारै जनालाई बिहीबार बेलुका भद्रपुर विमानस्थल नजिकैबाट पक्राउ गरेको हो । भारतको पश्चिम […]

  • ३ years अगाडि
प्रहरीमा ५ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस, १ नम्बरमा कुँवर

प्रहरीमा ५ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस, १ नम्बरमा कुँवर

 काठमाडौं । नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको छ । बढुवा सिफारिसको १ नम्बरमा डीआईजी वसन्तबहादुर कुँवर छन् । दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा दिपक थापा, चौथो श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्य छन् । भावी प्रहरी महानिरीक्षक चयन हुनु १५ दिन […]

  • ३ years अगाडि
नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने चाहन्छौं: रामचन्द्रलाई बधाई दिँदै गगनले भने

नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने चाहन्छौं: रामचन्द्रलाई बधाई दिँदै गगनले भने

 काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने इच्छा रहेको बताएका छन् । बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका पौडेललाई बधाई तथा शुभकामना सन्देश दिने क्रममा थापाले पौडेललाई राजा जस्तो राष्ट्रपति नहुन सुझाव दिएका छन् । ‘रामचन्द्र पौडेललाई राजा जस्तो राष्ट्रपति होइन नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने हाम्रो इच्छा छ,’थापाले बधाई […]

  • ३ years अगाडि
राष्ट्रपति चयनका लागि मतदान सुरु

राष्ट्रपति चयनका लागि मतदान सुरु

काठमाडौं । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । संसद भवन नयाँबानेश्वरमा मतखान सुरु भएको हो । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । मतदान सुरु हुनुपूर्व नै मतदानस्थल पुगेका उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरिसकेका छन् । निर्वाचन सकिएलगत्तै संसद […]

  • ३ years अगाडि
म देखाउनेछु गणतन्त्रको राष्ट्राध्यक्ष कस्तो हुन्छ : पौडेल

म देखाउनेछु गणतन्त्रको राष्ट्राध्यक्ष कस्तो हुन्छ : पौडेल

काठमाडौं । राष्ट्रपति पदका उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफूलाई नेकपा एमालेका सांसदहरुले पनि मत दिने विश्वास व्यक्त गरेका छन् । संसद भवन नयाँबानेश्वरस्थित निर्वाचनस्थलमा पत्रकारहरुलाई प्रतिक्रिया दिंदै पौडेलले आफूलाई राष्ट्रिय सहमतिको राष्ट्रपति बन्न सबैले सघाउने विश्वास व्यक्त गरे । राष्ट्रपति निर्वाचनमा पौडेल र नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् । पौडेलले आफू […]

  • ३ years अगाडि
राष्ट्रपति चुन्न आज मतदान, बेलुका ७ बजेभित्रै परिणाम

राष्ट्रपति चुन्न आज मतदान, बेलुका ७ बजेभित्रै परिणाम

काठमाडौं । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ । निर्वाचन आयोगले संसद भवन नयाँबानेश्वरमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । निर्वाचन सकिएलगत्तै संसद भवन भित्रैको एक हलमा मतगणना […]

  • ३ years अगाडि
११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आज मनाइँदैछ

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आज मनाइँदैछ

 काठमाडौं । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने […]

  • ३ years अगाडि
काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा हल्का वर्षा

काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा हल्का वर्षा

काठमाडौं। आज बिहानदेखि काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा हल्का वर्षा भइरहेको छ। पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको र काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा आज हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाखाशाले जनाएको छ। वर्षाका कारण चिसो महशुस भएको छ। अहिले देशभरकै मौसम बदली भएको मौसमविद् बरुण पौडेलले […]

  • ३ years अगाडि
दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का संयोजक शम्भु थापा पक्राउ

दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का संयोजक शम्भु थापा पक्राउ

चितवन । बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिने दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापा पक्राउ परेका छन् । उनलाई मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको चितवनका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिए । धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र […]

  • ३ years अगाडि
नेपाली टोली घोषणा साफ यू–१७ च्याम्पियनसिपका लागि

नेपाली टोली घोषणा साफ यू–१७ च्याम्पियनसिपका लागि

काठमाडौं । बंगलादेशमा यही मार्च २० देखि ३१ सम्म आयोजना हुने साफ यू–१७ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक भगवती राना मगरले मंगलबार २० सदस्यीय अन्तिम टोली घोषणा गरेका अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । यूईएफए असिस्ट प्रोग्राम अन्तर्गत साउथ एसियन फुटबल फेडेरेसनले आयोजना गर्ने यस च्याम्पियनसिपमा रुसको टोली […]

  • ३ years अगाडि
राप्रपाको राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्ने

राप्रपाको राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । दिउँसो एक बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल हुने छ । राष्ट्रपति पदको निर्वाचन फागुन २५ गते बिहीबार हुँदैछ । निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङ उम्मेदवार छन् । राष्ट्रपति […]

  • ३ years अगाडि
नारी दिवसको अवसरमा काठमाडौंमा पुरुष ऐक्यबद्धता मार्च

नारी दिवसको अवसरमा काठमाडौंमा पुरुष ऐक्यबद्धता मार्च

काठमाडौं । ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौंमा पुरुष ऐक्यबद्धता मार्च आयोजना गरिएको छ । दिवसको अवसरमा युवालय लगायतका विभिन्न संघसंस्थाहरुले बुधबार बिहान आयोजना गरेको पुरुष ऐक्यबद्धता मार्च भृकुटीमण्डपबाट शुरु भइ शहीदगेट, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा आएर समापन भएको थियोे । मार्चपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले नारी […]

  • ३ years अगाडि

लोकप्रिय