September 16, 2025 | मङ्लबार, अशोज १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

महाशिवरात्रिमा पशुपतिमा लाग्ने दुईहप्ते मेला बजारका लागि कम्पनी छनोट

महाशिवरात्रिमा पशुपतिमा लाग्ने दुईहप्ते मेला बजारका लागि कम्पनी छनोट

काठमाडाैं। महाशिवरात्रिका अवसरमा पशुपतिनाथ क्षेत्रमा लाग्ने दुइहप्ते मेला बजारका लागि पशुपति क्षेत्र विकास कोषले अनलाइन टेन्डर (प्रतिस्पर्धाबाट) मार्फत कम्पनी आज छनोट गरेको छ। महाशिवरात्रिको दिनदेखि दुई हप्तासम्म पशुपतिनाथ क्षेत्रस्थित वनकालीमा मेलाबजार सञ्चालन गरिँदैछ। मेलाका लागि सबैभन्दा बढी रकम कबोल गर्ने एमएमबीके एल इभेन्ट एण्ड बहुउद्देश्यीय कम्पनीलाई रु २० लाख ५० हजारमा सञ्चालनको जिम्मेवारी दिइएको मेलाबजार […]

  • ३ years अगाडि
सांसद भण्डारीको अवस्था जटिल

सांसद भण्डारीको अवस्था जटिल

काठमाडौं । खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेस सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । शरीरको २५ प्रतिशत भाग जले पनि सांसद भण्डारीको फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका छन् । गएराति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर विस्फोट हुँदा […]

  • ३ years अगाडि
नव नियुक्त कुलपतिले लिए पद तथा गोपनीयताको सपथ

नव नियुक्त कुलपतिले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं। नवनियुक्त तीन जना कुलपतिहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। आज बिहान बालुबाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन जना कुलपतिहरुलाई पद तथा गोपनियताको सपथ गराएका हुन्। यसरी सपथ ग्रहण गर्नेमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपतिमा नारदमणी हार्तम्छाली रहेका छन्। […]

  • ३ years अगाडि
कहाँ चुक्यो प्रहरी ?

कहाँ चुक्यो प्रहरी ?

बालाजु घटनाले प्रहरीको मनोबल खस्किएको मात्र होइन, फिल्डमा प्रहरीले जोखिम मोलेर काम गर्ने अवस्था छैन भन्ने देखाएको छ काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा सोमबार लुटपाट, आगजनी र झडपका घटना भए । मुलुकको राजधानीमै भएको यो घटनाले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ । प्रहरीकै गाडी नियन्त्रणमा लिएर आगजनी भएको छ । मोबाइल पसलहरू लुटिँदा प्रहरी अधिकारी कतै देखिएनन्, बसपार्क […]

  • ३ years अगाडि
गाई काटेको आरोपमा रसुवाबाट तीनजना पक्राउ

गाई काटेको आरोपमा रसुवाबाट तीनजना पक्राउ

रसुवाबाट गाई काटेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्लाको कालिका गाउँपालिका-२ काभ्रेटोलबाट मंगलबार राती ११:३५ बजे गाई काटेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेमा सोही गाउँपालिका-२ बस्ने वर्ष ४४ को मुरली बुलुन, सोही वडाको गुम्बाटोल बस्ने वर्ष ४८ को कान्छा लामा र सोही स्थानको […]

  • ३ years अगाडि
भारतीय सचिवको नेपाल यात्रा : प्रचण्डसँग दुई पटक वार्ता, दुई दिनमा १४ नेतासँग भेट

भारतीय सचिवको नेपाल यात्रा : प्रचण्डसँग दुई पटक वार्ता, दुई दिनमा १४ नेतासँग भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुई दुई पटक भेटघाट गरेर भारतीय विदेश सचिव विनयमोहन क्वात्रा स्वदेश फर्केका छन्। परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल-भारत सचिवस्तरी बैठकमा सहभागी हुन आएका सचिव क्वात्राले प्रधानमन्त्री प्रचण्डसँग दुई दुई पटक भेटघाट गरेका हुन्। पहिलो पटक १ फागुनमा औपचारिक भेटघाट गरेका क्वात्राले २ फागुन साँझ बालुवाटारमा अनौपचारिक भेटघाट गरी […]

  • ३ years अगाडि
काठमाडौं महानगरले एसइई नतिजा सुधारका लागि विद्यालयमा पठायो सहजकर्ता

काठमाडौं महानगरले एसइई नतिजा सुधारका लागि विद्यालयमा पठायो सहजकर्ता

काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न शिक्षण सहजकर्ता र सहयोगी गरी ४३ जना परिचालन गरेको छ। एसइई नतिजा सुधार गर्नकै लागि महानगरले अनिवार्य ५ विषयका लागि १८ जना विषयगत शिक्षण सहजकर्ता नियुक्त गरी विद्यालयमा पठाएको हो। त्यसैगरी शिक्षण सहयोगीका रूपमा २५ जना परिचालन गरेको जनाएको छ। यसका लागि […]

  • ३ years अगाडि
५२ संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको अन्तिम सुनवाई आज

५२ संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको अन्तिम सुनवाई आज

काठमाडौं। विभिन्न संवैधानिक निकायमा नियुक्त ५२ पदाधिकारी विरुद्धको मुद्दामा आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ हुँदैछ। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भएको संबैधानिक नियुक्तीको अन्तिम सुनवाई तीनवटा सरकार फेरिए पछि सर्वोच्चले आज अन्तिम सुनवाई गर्न लागेको हो। ओली सरकार पछि मुलुकमा परमादेशवाट शेरबहादुर देउवा र निर्वाचन पछि पुष्पकमल दाहाल प्रचण्डको सरकार निमार्ण […]

  • ३ years अगाडि
प्रहरीलाई गृह मन्त्रालयको निर्देशन

प्रहरीलाई गृह मन्त्रालयको निर्देशन

काठमाडौं । सोमबार यातायात मजदुरको आन्दोलनमा मोवाइल पसलमा लुटपाट भएको घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ । आन्दोलनकारीको एक समूहले गोंगबुस्थित ल्होत्से मलमा सञ्चालित मोवाइल पसलबाट मोवाइल लुटपाट गरेको भिडियोहरु समेत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । मंगलबार गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई टेलिफोन गरी उक्त घटनामा संलग्नको […]

  • ३ years अगाडि
सार्वजनिक यातायात बन्द फिर्ता

सार्वजनिक यातायात बन्द फिर्ता

काठमाडौं । यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग आज सिंहदरबारमा भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको मन्त्री श्रेष्ठको सचिवालयका सदस्य विजय गौतमले जानकारी दिए ।

  • ३ years अगाडि
आज प्रणय दिवस, विश्वभर प्रेम साटासाट गरी मनाइँदै

आज प्रणय दिवस, विश्वभर प्रेम साटासाट गरी मनाइँदै

काठमाडौं। प्रत्येक वर्ष १४ फेब्रुअरीमा विश्वभर नै भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ। पछिल्लो समय भ्यालेन्टाइन्स डे विश्वभर पर्वकै रुपमा स्थापित भइसकेको छ। विशेष गरी युवायुवतीले उत्साहकासाथ नेपालमा पनि भ्यालेन्टाइन्स डे मनाउने गरेका छ। प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको विश्वास गरिन्छ। यो दिवस अहिले विश्वभर चर्चित रहेको छ। […]

  • ३ years अगाडि
काठमाडौंमा बन्दको आंशिक प्रभाव

काठमाडौंमा बन्दको आंशिक प्रभाव

काठमाडौं । आन्दोलनरत यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा मंगलबार आह्वान गरेको सार्वजनिक यातायात बन्दको आंशिक प्रभाव परेको छ । केही बस, माइक्रो बस र ट्याक्सीहरु चलिरहेका छन् । यद्यपि अघिल्ला दिनको तुलनामा कम संख्यामा सार्वजनिक गाडीहरु चलेका छन् । त्यसैले यात्रुहरु कोचिएर यात्रा गर्न बाध्य छन् । केही पैदलै हिँडेर गन्तव्यमा जान बाध्य छन् । सार्वजनिक […]

  • ३ years अगाडि

लोकप्रिय